काठमाडौं। नेपाली खो-खो महिला टोलीले आज रजत पदकमा चित्त बुझाएको छ। नेपाल फाइनलमा भारतसँग १७–५ ले पराजित भएपछि रजत पदकमा चित्त बुझाउन बाध्य भएको हो।

नेपाली महिला खो–खो टोलीले रजत पदक जितेको यो पहिलो पटक हो। यसअघि भारतको गुवाहिटी र सिलोङमा सम्पन्न १२औं सागमा नेपालले काश्य पदक जितेको थियो।

नेपाली महिला टोली राउण्ड रोबिन लिगमा दोस्रो हुँदै अन्तिम चारमा स्थान बनाएको थियो। नेपालले सेमिफाइनलमा श्रीलंकालाई हराउँदै फाइनल स्वर्ण पदकका लागि भिडन्त पक्का गरेको हो।

लिगमा पनि नेपाल भारतसँग पराजित भएको थियो। लिगमा भारत शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो, श्रीलंका तेस्रो र बंगलादेश चौथो स्थानमा रहेको थियो।

खो–खोमा पुरुष टोलीले काश्य पदकमा चित्त बुझायो। तेस्रो स्थानका लागि भएको खेलमा नेपालले श्रीलंकालाई १३–७ ले हराउँदै काश्य पदक पक्का गरेको हो।

पुरुष टोलीले यसअघि पनि काश्य पदक जितेको थियो। नेपाली पुरुष टोली सेमिफाइनलमा बंगलादेशसँग २४–२३ अंकले पराजित भएको थियो।

" /> काठमाडौं। नेपाली खो-खो महिला टोलीले आज रजत पदकमा चित्त बुझाएको छ। नेपाल फाइनलमा भारतसँग १७–५ ले पराजित भएपछि रजत पदकमा चित्त बुझाउन बाध्य भएको हो।

नेपाली महिला खो–खो टोलीले रजत पदक जितेको यो पहिलो पटक हो। यसअघि भारतको गुवाहिटी र सिलोङमा सम्पन्न १२औं सागमा नेपालले काश्य पदक जितेको थियो।

नेपाली महिला टोली राउण्ड रोबिन लिगमा दोस्रो हुँदै अन्तिम चारमा स्थान बनाएको थियो। नेपालले सेमिफाइनलमा श्रीलंकालाई हराउँदै फाइनल स्वर्ण पदकका लागि भिडन्त पक्का गरेको हो।

लिगमा पनि नेपाल भारतसँग पराजित भएको थियो। लिगमा भारत शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो, श्रीलंका तेस्रो र बंगलादेश चौथो स्थानमा रहेको थियो।

खो–खोमा पुरुष टोलीले काश्य पदकमा चित्त बुझायो। तेस्रो स्थानका लागि भएको खेलमा नेपालले श्रीलंकालाई १३–७ ले हराउँदै काश्य पदक पक्का गरेको हो।

पुरुष टोलीले यसअघि पनि काश्य पदक जितेको थियो। नेपाली पुरुष टोली सेमिफाइनलमा बंगलादेशसँग २४–२३ अंकले पराजित भएको थियो।

"> महिला खो-खोमा नेपाललाई रजत पदक : Dekhapadhi
महिला खो-खोमा नेपाललाई रजत पदक
काठमाडौं। नेपाली खो-खो महिला टोलीले आज रजत पदकमा चित्त बुझाएको छ। नेपाल फाइनलमा भारतसँग १७–५ ले पराजित भएपछि रजत पदकमा चित्त बुझाउन बाध्य भएको हो।

नेपाली महिला खो–खो टोलीले रजत पदक जितेको यो पहिलो पटक हो। यसअघि भारतको गुवाहिटी र सिलोङमा सम्पन्न १२औं सागमा नेपालले काश्य पदक जितेको थियो।

नेपाली महिला टोली राउण्ड रोबिन लिगमा दोस्रो हुँदै अन्तिम चारमा स्थान बनाएको थियो। नेपालले सेमिफाइनलमा श्रीलंकालाई हराउँदै फाइनल स्वर्ण पदकका लागि भिडन्त पक्का गरेको हो।

लिगमा पनि नेपाल भारतसँग पराजित भएको थियो। लिगमा भारत शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो, श्रीलंका तेस्रो र बंगलादेश चौथो स्थानमा रहेको थियो।

खो–खोमा पुरुष टोलीले काश्य पदकमा चित्त बुझायो। तेस्रो स्थानका लागि भएको खेलमा नेपालले श्रीलंकालाई १३–७ ले हराउँदै काश्य पदक पक्का गरेको हो।

पुरुष टोलीले यसअघि पनि काश्य पदक जितेको थियो। नेपाली पुरुष टोली सेमिफाइनलमा बंगलादेशसँग २४–२३ अंकले पराजित भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्