दैनिक भास्करका अनुसार शो १०औं सिजनका बेला गायिका महापात्रा, नेहा भसीन तथा श्वेता पण्डितसहित केही महिलाले उनीमाथि यौन शोषणको आरोप लगाएका थिए।
यौन शोषणको आरोप लागेपछि उनलाई निर्णायक (जज)को भूमिकाबाट निकालिएको थियो। यद्यपि, ११ औं सिजनमा उनलाई फेरि जज बनाएर ल्याइएको थियो, जसको लगातार विरोध भएको थियो।
नेहा र श्वेताले सोसियल मिडियामार्फत् विरोध जनाएका थिए। यो मामला राष्ट्रिय महिला आयोग समक्ष पुगेर टेलिभिजनलाई नै स्पष्टीकरण सोधिएको थियो।
टेलिभिजनसँगको स्पष्टीकरणपछि मलिकलाई शो छोड्न दबाब दिएको थियो।

अनु मलिकको ठाउँमा हिमेशको ‘इन्ट्री’: Dekhapadhi
अनु मलिकको ठाउँमा हिमेशको ‘इन्ट्री’

काठमाडौं। यौन शोषणको आरोप खेपेका संगीतकार अनु मलिक अब भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को सिजन–११ मा नफर्किने भएका छन्।

अब उनको ठाउँमा गायक हिमेश रेशमियाको ‘इन्ट्री’ भएको छ। यसअघि मलिकले ‘इण्डियन आइडल’बाट आफूले तीन हप्ताको ब्रेक लिएको बताएका थिए।

गायिका सोना महापात्राले मलिकमाथि यौन शोषणको आरोप लगाएकी थ्इिन्।

उनले महिला तथा बालबालिका विकास मन्त्री स्मृति इरानीलाई खुलापत्र लेख्दै मलिकमाथि यस्तो आरोप लगाएकी थिइन्।

त्यसपछि राष्ट्रिय महिला आयोगले उक्त विषयमा चासो देखाएको थियो। आयोगले सोनी टेलिभिजनसँग स्पष्टीकरणसमेत मागेको थियो।

आयोगले सोनी इन्टरटेन्मेन्ट टेलिभिजन अध्यक्ष रोहित गुप्तालाई सूचना जारी गर्दै मलिकलाई शोबाट निकाल्न भनेका थिए।