पेरिस। युरोपेली युनियनमा आबद्ध मुलुकहरूमा आइतबारदेखि एकसाथ कोभिड-१९ विरुद्धको खोप अभियान सुरू गरिएको छ।

युरोपका केही मुलुकमा कोरोना भाइरसको नयाँ स्वरूप देखिएकै अवस्थामा अति जोखिममा रहेका मानिसलाई पहिलो प्राथमिकता दिई खोप अभियान सुरू गरिएको हो।

फाइजर-बायो एनटेकले विकास गरेको खोप कोभिड-१९ बाट सर्वाधिक प्रभाव परेका इटाली, स्पेन र फ्रान्समा शनिबार आइपुगेको छ। पहिलो चरणमा यो खोप वृद्धवृद्धा र उनीहरूको हेरचाहमा खटिने व्यक्तिहरूलाई दिइने जनाइएको छ।

कोरोना भाइरसको खोपका कारण सन् २०२१ मा नयाँ आशाको किरण देखिएको छ। गत वर्ष चीनमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर हालसम्म साढे १७ लाखभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ।

जर्मनीमा १०१ वर्षीया वृद्धालाई शनिबार कोभिड-१९ विरुद्धको खोप दिइएको छ। जर्मनीका स्वास्थ्यमन्त्रीले त्यस अवसरमा खोपलाई आशाको दिनको रूपमा हेरिएको बताएका थिए।

हंगेरी र स्लोभाकियामा पनि खोप दिन थालिएको छ।

हाल रूस, चीन, बेलायत, क्यानाडा, संयुक्त राज्य अमेरिका, स्वीट्जरल्यान्ड, सर्बिया, सिंगापुर र साउदी अरेबियामा पनि खोप अभिायन सुरू भइसकेका छन्।

इटालीका विदेशमन्त्री लुइगी डी मायोले आमजनतालाई कोभिड-१९ को खोप लिन आह्वान गरेका छन्। तर जनमत सर्वेक्षणमा भने करिब ५७ प्रतिशत जनताले मात्र खोप लिन चाहेको देखाइएको छ।

वैज्ञानिकहरूले ७५ देखि ८० प्रतिशतले खोप लगाए मात्र “हर्ड इम्युनिटी” विकास हुने अनुमान गरेका छन्। रासस

" /> पेरिस। युरोपेली युनियनमा आबद्ध मुलुकहरूमा आइतबारदेखि एकसाथ कोभिड-१९ विरुद्धको खोप अभियान सुरू गरिएको छ।

"> युरोपेली मुलुकहरूमा खोप अभियान सुरू: Dekhapadhi युरोपका केही मुलुकमा कोरोना भाइरसको नयाँ स्वरूप देखिएकै अवस्थामा अति जोखिममा रहेका मानिसलाई पहिलो प्राथमिकता दिई खोप अभियान सुरू गरिएको हो। ">
युरोपेली मुलुकहरूमा खोप अभियान सुरू
पेरिस। युरोपेली युनियनमा आबद्ध मुलुकहरूमा आइतबारदेखि एकसाथ कोभिड-१९ विरुद्धको खोप अभियान सुरू गरिएको छ।

युरोपका केही मुलुकमा कोरोना भाइरसको नयाँ स्वरूप देखिएकै अवस्थामा अति जोखिममा रहेका मानिसलाई पहिलो प्राथमिकता दिई खोप अभियान सुरू गरिएको हो।

फाइजर-बायो एनटेकले विकास गरेको खोप कोभिड-१९ बाट सर्वाधिक प्रभाव परेका इटाली, स्पेन र फ्रान्समा शनिबार आइपुगेको छ। पहिलो चरणमा यो खोप वृद्धवृद्धा र उनीहरूको हेरचाहमा खटिने व्यक्तिहरूलाई दिइने जनाइएको छ।

कोरोना भाइरसको खोपका कारण सन् २०२१ मा नयाँ आशाको किरण देखिएको छ। गत वर्ष चीनमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर हालसम्म साढे १७ लाखभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ।

जर्मनीमा १०१ वर्षीया वृद्धालाई शनिबार कोभिड-१९ विरुद्धको खोप दिइएको छ। जर्मनीका स्वास्थ्यमन्त्रीले त्यस अवसरमा खोपलाई आशाको दिनको रूपमा हेरिएको बताएका थिए।

हंगेरी र स्लोभाकियामा पनि खोप दिन थालिएको छ।

हाल रूस, चीन, बेलायत, क्यानाडा, संयुक्त राज्य अमेरिका, स्वीट्जरल्यान्ड, सर्बिया, सिंगापुर र साउदी अरेबियामा पनि खोप अभिायन सुरू भइसकेका छन्।

इटालीका विदेशमन्त्री लुइगी डी मायोले आमजनतालाई कोभिड-१९ को खोप लिन आह्वान गरेका छन्। तर जनमत सर्वेक्षणमा भने करिब ५७ प्रतिशत जनताले मात्र खोप लिन चाहेको देखाइएको छ।

वैज्ञानिकहरूले ७५ देखि ८० प्रतिशतले खोप लगाए मात्र “हर्ड इम्युनिटी” विकास हुने अनुमान गरेका छन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्