काठमाडौं। पछिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य तोलाको ८०० रूपैयाँले वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार २०० रूपैयाँ निर्धारण गरेको छ। १५ मंसीरमा प्रतितोला ७१ हजार ६०० रूपैयाँ मा खरिदबिक्री भएको सुन १६ र १७ मंसीरमा ७१ हजार ४०० रूपैयाँमा कारोवार भएको थियो।     

महासंघले तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ९०० रूपैयाँ निर्धारण गरेको छ। 

स्थानीय बजारमा सुनसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। १६ र १७ मंसीरमा प्रतितोला ८५० रूपैयाँमा खरिदबिक्री भइरहेको चाँदीको मूल्य आज प्रतितोला ८६५ रूपैयाँ पुगेको छ। रासस

" /> काठमाडौं। पछिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य तोलाको ८०० रूपैयाँले वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार २०० रूपैयाँ निर्धारण गरेको छ। १५ मंसीरमा प्रतितोला ७१ हजार ६०० रूपैयाँ मा खरिदबिक्री भएको सुन १६ र १७ मंसीरमा ७१ हजार ४०० रूपैयाँमा कारोवार भएको थियो।     

महासंघले तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ९०० रूपैयाँ निर्धारण गरेको छ। 

स्थानीय बजारमा सुनसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। १६ र १७ मंसीरमा प्रतितोला ८५० रूपैयाँमा खरिदबिक्री भइरहेको चाँदीको मूल्य आज प्रतितोला ८६५ रूपैयाँ पुगेको छ। रासस

"> सुन प्रतितोला ८०० रूपैयाँले बढ्यो    : Dekhapadhi
सुन प्रतितोला ८०० रूपैयाँले बढ्यो     <p style="margin-left:8px">काठमाडौं। पछिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य तोलाको ८०० रूपैयाँले वृद्धि भएको छ।&nbsp;</p> <p style="margin-left:8px">नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार २०० रूपैयाँ निर्धारण गरेको छ। १५ मंसीरमा प्रतितोला ७१ हजार ६०० रूपैयाँ मा खरिदबिक्री भएको सुन १६ र १७ मंसीरमा ७१ हजार ४०० रूपैयाँमा कारोवार भएको थियो। &nbsp; &nbsp;&nbsp;</p> <p style="margin-left:8px">महासंघले तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ९०० रूपैयाँ निर्धारण गरेको छ।&nbsp;</p> <p style="margin-left:8px">स्थानीय बजारमा सुनसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। १६ र १७ मंसीरमा प्रतितोला ८५० रूपैयाँमा खरिदबिक्री भइरहेको चाँदीको मूल्य आज प्रतितोला ८६५ रूपैयाँ पुगेको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्