काठमाडौँ। भारतको संघीय राजधानी दिल्लीमा सोमबारदेखि देशकै पहिलो ‘ड्राइभरलेस’ मेट्रो रेल सञ्चालनमा आएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएपछि ड्राइभरबिनै चल्ने पहिलो मेट्रो रेल सञ्चालनमा आएको हो।
आजदेखि सञ्चालनमा आएको उक्त ड्राइभरबिनै चल्ने रेल ३८ किलोमिटर लामो लिगमा चल्ने बीबीसी हिन्दीले लेखेको छ। ३९० किलोमिटर क्षेत्रफलमा फैलिएको दिल्ली मेट्रोको नेटवर्क नोएडा, गुरुग्राम, फरीदाबाद, गाजियाबादजस्ता सहरलाई जोड्छ।
दिल्लीमा आजदेखि चल्न थालेको मेट्रो भारतको सबैभन्दा ठूलो मेट्रो रेल सेवा हो।

भारतले सञ्चालनमा ल्यायो ड्राइभरबिनै चल्ने मेट्रो रेल: Dekhapadhi
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएपछि ड्राइभरबिनै चल्ने पहिलो मेट्रो रेल सञ्चालनमा आएको हो।
आजदेखि सञ्चालनमा आएको उक्त ड्राइभरबिनै चल्ने रेल ३८ किलोमिटर लामो लिगमा चल्ने बीबीसी हिन्दीले लेखेको छ।
भारतले सञ्चालनमा ल्यायो ड्राइभरबिनै चल्ने मेट्रो रेल