ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको आगलागीले ठूलो रूप लिन थालेको छ। आइतबार आंशिक रूपमा नियन्त्रणमा आएको आगलागी आज बिहान मन्दिर परिसरमा नै पुगेको छ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार अहिलेसम्म मन्दिर भने सुरक्षित रहेको छ। मन्दिर छेउमै आगो पुगे पनि सोही भागका रूखपात हटाइएकाले मन्दिरमा आगलागी हुने सम्भावना भने नरहेको उनको भनाइ छ।

मन्दिरको सुरक्षाका लागि स्थानीयवासी र तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। बिहीबार फुङलिङ नगरपालिका-११ फावाखोलास्थित पाथीभरा सिम्बू सामुदायिक वनबाट आगलागी सुरु भएको थियो। आगलागी क्षेत्र मुख्य गरी वन्यजन्तु रेडपाण्डाको बासस्थानका रूपमा लिने गरिन्छ। आगलागीले बहुमूल्य जडीबुटी तथा वनस्पतिका साथै विभिन्न प्रजातिका बोटबिरुवा नष्ट भएका छन्।

पाथीभरा जङ्गलमा लागेको आगो फैलिएपछि देखिएको धुवाँको मुस्लो। पाँच दिनदेखि लागेको आगो नियन्त्रणमा लिन नसकेपछि
बढ्दै गएर सोमबार बिहान पाथीभरा मन्दिर परिसरमा पुगेको छ। तस्बिर : सन्तोष पुर्कुटी/रासस

आगलागीबाट वन्यजन्तु साथै उनीहरूको बासस्थानमा समेत असर पुगेको छ भने खानेपानीको पाइप जल्दा माथिल्लो फेदीका स्थानीयवासी समस्यामा परेका छन्। खानेपानीका लागि ल्याइएको झण्डै चार सय मिटर पाइप जलेर नष्ट भएको बताइएको छ। आगलागीको कारण अझै खुलेको छैन।

यसैबीच मन्दिरसम्म आगो पुगेपछि आज सिम्रिक एयरको हेलिकप्टरबाट डढेलो नियन्त्रण गर्न थालिएको छ। पाथीभरा क्षेत्रमा पानी नभएकाले हेलिकप्टरबाट पानी ओसारेर आगो नियन्त्रणमा ल्याउन लागिएको कार्यकारी निर्देशक काफ्लेले जानकारी दिए।

रासस

" /> ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको आगलागीले ठूलो रूप लिन थालेको छ। आइतबार आंशिक रूपमा नियन्त्रणमा आएको आगलागी आज बिहान मन्दिर परिसरमा नै पुगेको छ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार अहिलेसम्म मन्दिर भने सुरक्षित रहेको छ। मन्दिर छेउमै आगो पुगे पनि सोही भागका रूखपात हटाइएकाले मन्दिरमा आगलागी हुने सम्भावना भने नरहेको उनको भनाइ छ।

मन्दिरको सुरक्षाका लागि स्थानीयवासी र तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। बिहीबार फुङलिङ नगरपालिका-११ फावाखोलास्थित पाथीभरा सिम्बू सामुदायिक वनबाट आगलागी सुरु भएको थियो। आगलागी क्षेत्र मुख्य गरी वन्यजन्तु रेडपाण्डाको बासस्थानका रूपमा लिने गरिन्छ। आगलागीले बहुमूल्य जडीबुटी तथा वनस्पतिका साथै विभिन्न प्रजातिका बोटबिरुवा नष्ट भएका छन्।

पाथीभरा जङ्गलमा लागेको आगो फैलिएपछि देखिएको धुवाँको मुस्लो। पाँच दिनदेखि लागेको आगो नियन्त्रणमा लिन नसकेपछि
बढ्दै गएर सोमबार बिहान पाथीभरा मन्दिर परिसरमा पुगेको छ। तस्बिर : सन्तोष पुर्कुटी/रासस

आगलागीबाट वन्यजन्तु साथै उनीहरूको बासस्थानमा समेत असर पुगेको छ भने खानेपानीको पाइप जल्दा माथिल्लो फेदीका स्थानीयवासी समस्यामा परेका छन्। खानेपानीका लागि ल्याइएको झण्डै चार सय मिटर पाइप जलेर नष्ट भएको बताइएको छ। आगलागीको कारण अझै खुलेको छैन।

यसैबीच मन्दिरसम्म आगो पुगेपछि आज सिम्रिक एयरको हेलिकप्टरबाट डढेलो नियन्त्रण गर्न थालिएको छ। पाथीभरा क्षेत्रमा पानी नभएकाले हेलिकप्टरबाट पानी ओसारेर आगो नियन्त्रणमा ल्याउन लागिएको कार्यकारी निर्देशक काफ्लेले जानकारी दिए।

रासस

"> पाथीभरा मन्दिर छेउ पुग्यो डढेलो, मन्दिरलाई भने सुरक्षित बनाइयो: Dekhapadhi
पाथीभरा जङ्गलमा लागेको आगो फैलिएपछि देखिएको धुवाँको मुस्लो। तस्बिर : सन्तोष पुर्कुटी/रासस
पाथीभरा मन्दिर छेउ पुग्यो डढेलो, मन्दिरलाई भने सुरक्षित बनाइयो
ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको आगलागीले ठूलो रूप लिन थालेको छ। आइतबार आंशिक रूपमा नियन्त्रणमा आएको आगलागी आज बिहान मन्दिर परिसरमा नै पुगेको छ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार अहिलेसम्म मन्दिर भने सुरक्षित रहेको छ। मन्दिर छेउमै आगो पुगे पनि सोही भागका रूखपात हटाइएकाले मन्दिरमा आगलागी हुने सम्भावना भने नरहेको उनको भनाइ छ।

मन्दिरको सुरक्षाका लागि स्थानीयवासी र तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। बिहीबार फुङलिङ नगरपालिका-११ फावाखोलास्थित पाथीभरा सिम्बू सामुदायिक वनबाट आगलागी सुरु भएको थियो। आगलागी क्षेत्र मुख्य गरी वन्यजन्तु रेडपाण्डाको बासस्थानका रूपमा लिने गरिन्छ। आगलागीले बहुमूल्य जडीबुटी तथा वनस्पतिका साथै विभिन्न प्रजातिका बोटबिरुवा नष्ट भएका छन्।

पाथीभरा जङ्गलमा लागेको आगो फैलिएपछि देखिएको धुवाँको मुस्लो। पाँच दिनदेखि लागेको आगो नियन्त्रणमा लिन नसकेपछि
बढ्दै गएर सोमबार बिहान पाथीभरा मन्दिर परिसरमा पुगेको छ। तस्बिर : सन्तोष पुर्कुटी/रासस

आगलागीबाट वन्यजन्तु साथै उनीहरूको बासस्थानमा समेत असर पुगेको छ भने खानेपानीको पाइप जल्दा माथिल्लो फेदीका स्थानीयवासी समस्यामा परेका छन्। खानेपानीका लागि ल्याइएको झण्डै चार सय मिटर पाइप जलेर नष्ट भएको बताइएको छ। आगलागीको कारण अझै खुलेको छैन।

यसैबीच मन्दिरसम्म आगो पुगेपछि आज सिम्रिक एयरको हेलिकप्टरबाट डढेलो नियन्त्रण गर्न थालिएको छ। पाथीभरा क्षेत्रमा पानी नभएकाले हेलिकप्टरबाट पानी ओसारेर आगो नियन्त्रणमा ल्याउन लागिएको कार्यकारी निर्देशक काफ्लेले जानकारी दिए।

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्