काठमाडौं। चिनियाँ धनाढ्य लिन चीको विष पिलाएर हत्या गरिएको प्रहरीले आशंका गरेको छ। उनी युजु नामको गेम डेभलपर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकरी थिए।

उनलाई ‘गेम अफ थ्रोन्सः विन्टर इज कमिङ’ बनाउने व्यक्तिका रुपमा चिनिन्छ। संघाई प्रहरीले उनको हत्यामा उनकै निकटका सहयोगीको हात रहेको आशंका गरेको छ। तर, सन्दिग्ध ती व्यक्तिको नाम भने बाहिर ल्याएको छैन, उनलाई जु नामबाट सम्बोधन गरिएको छ।

हुरुन चाइन रिच लिस्टका अनुसार, लिनको कुल सम्पत्ति करिब ६.८ अर्ब युआन अर्थात् झण्डै एक अर्ब डलर थियो। लिनको कम्पनीका कयौं बहालवाला तथा पू्र्वकर्मचारी शुक्रबार शोक प्रकट गर्न उनको कार्यालयअगाडि उपस्थित भएका थिए। कम्पनीले आफ्नो आधिकारिक भिबो माइक्रोब्लगमा एउटा भावुक सन्देश राखेको छ।

‘अलविदा युवा...हामी एकसाथ रहने छौं, दयालु बनिरहने छौं, सत्यमाथि विश्वास गरिरहने छौं र जो खराब छ, त्यसका विरुद्ध लडाइँ जारी राख्ने छौं,’ माइक्रोब्लगमा लेखिएको छ। उक्त पोस्टमा हजारौंले कमेन्ट गरेका छन् र भिबोमा २९ करोडभन्दा बढी पटक हेरिएको छ। उनले गेम अफ थ्रोन्ससँग जोडिएका गेमका साथै ब्रल स्टारजस्ता अन्य सुपरहिट गेम पनि बनाएका छन्।
(बीबीसी)

" /> काठमाडौं। चिनियाँ धनाढ्य लिन चीको विष पिलाएर हत्या गरिएको प्रहरीले आशंका गरेको छ। उनी युजु नामको गेम डेभलपर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकरी थिए।

उनलाई ‘गेम अफ थ्रोन्सः विन्टर इज कमिङ’ बनाउने व्यक्तिका रुपमा चिनिन्छ। संघाई प्रहरीले उनको हत्यामा उनकै निकटका सहयोगीको हात रहेको आशंका गरेको छ। तर, सन्दिग्ध ती व्यक्तिको नाम भने बाहिर ल्याएको छैन, उनलाई जु नामबाट सम्बोधन गरिएको छ।

हुरुन चाइन रिच लिस्टका अनुसार, लिनको कुल सम्पत्ति करिब ६.८ अर्ब युआन अर्थात् झण्डै एक अर्ब डलर थियो। लिनको कम्पनीका कयौं बहालवाला तथा पू्र्वकर्मचारी शुक्रबार शोक प्रकट गर्न उनको कार्यालयअगाडि उपस्थित भएका थिए। कम्पनीले आफ्नो आधिकारिक भिबो माइक्रोब्लगमा एउटा भावुक सन्देश राखेको छ।

‘अलविदा युवा...हामी एकसाथ रहने छौं, दयालु बनिरहने छौं, सत्यमाथि विश्वास गरिरहने छौं र जो खराब छ, त्यसका विरुद्ध लडाइँ जारी राख्ने छौं,’ माइक्रोब्लगमा लेखिएको छ। उक्त पोस्टमा हजारौंले कमेन्ट गरेका छन् र भिबोमा २९ करोडभन्दा बढी पटक हेरिएको छ। उनले गेम अफ थ्रोन्ससँग जोडिएका गेमका साथै ब्रल स्टारजस्ता अन्य सुपरहिट गेम पनि बनाएका छन्।
(बीबीसी)

"> गेम अफ थ्रोन्स निर्माता लिनको विष खुवाएर हत्या!: Dekhapadhi
गेम अफ थ्रोन्स निर्माता लिनको विष खुवाएर हत्या!
काठमाडौं। चिनियाँ धनाढ्य लिन चीको विष पिलाएर हत्या गरिएको प्रहरीले आशंका गरेको छ। उनी युजु नामको गेम डेभलपर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकरी थिए।

उनलाई ‘गेम अफ थ्रोन्सः विन्टर इज कमिङ’ बनाउने व्यक्तिका रुपमा चिनिन्छ। संघाई प्रहरीले उनको हत्यामा उनकै निकटका सहयोगीको हात रहेको आशंका गरेको छ। तर, सन्दिग्ध ती व्यक्तिको नाम भने बाहिर ल्याएको छैन, उनलाई जु नामबाट सम्बोधन गरिएको छ।

हुरुन चाइन रिच लिस्टका अनुसार, लिनको कुल सम्पत्ति करिब ६.८ अर्ब युआन अर्थात् झण्डै एक अर्ब डलर थियो। लिनको कम्पनीका कयौं बहालवाला तथा पू्र्वकर्मचारी शुक्रबार शोक प्रकट गर्न उनको कार्यालयअगाडि उपस्थित भएका थिए। कम्पनीले आफ्नो आधिकारिक भिबो माइक्रोब्लगमा एउटा भावुक सन्देश राखेको छ।

‘अलविदा युवा...हामी एकसाथ रहने छौं, दयालु बनिरहने छौं, सत्यमाथि विश्वास गरिरहने छौं र जो खराब छ, त्यसका विरुद्ध लडाइँ जारी राख्ने छौं,’ माइक्रोब्लगमा लेखिएको छ। उक्त पोस्टमा हजारौंले कमेन्ट गरेका छन् र भिबोमा २९ करोडभन्दा बढी पटक हेरिएको छ। उनले गेम अफ थ्रोन्ससँग जोडिएका गेमका साथै ब्रल स्टारजस्ता अन्य सुपरहिट गेम पनि बनाएका छन्।
(बीबीसी)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्