काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पदकको छिनोफानो शुरु भएको तेस्रो दिनसम्म आइपुग्दा नेपाल शीर्ष स्थानमै कायम छ। दोस्रोमा रहँदै भारतले नेपाललाई पछ्याइरहेको छ।
अहिलेसम्मको नतिजा अनुसार नेपालले २९ स्वर्ण पदक जितेर अग्रता बनाइरहँदा भारत २५ स्वर्णका साथ नेपाललाई पछ्याइरहेको छ। नेपालले आज ६ स्वर्ण पदक थपेको छ। सन् १९८४ देखि हालसम्मका साग संस्करणमा नेपालको स्वर्ण पदक संख्या सय पुगेको छ।
आजको खेलमा नेपालले तेक्वान्दोमा २, साइक्लिङमा २, करातेमा १ र उसुमा १ स्वर्ण पदक जितेको छ। आज नेपालका लागि उसुमा दीपक हमाल र करातेमा अनुपमा मगरले स्वर्ण जित्दा तेक्वान्दोमा सक्षम कार्की र संगीता वस्यालले स्वर्ण जितेका छन्। त्यस्तै साइक्लिङमा राजेश मगर र निश्मा श्रेष्ठले पनि स्वर्ण जितेका छन्।
१३ औं दक्षिण एशियाली खेलकुदमा यो पल्ट ३१७ स्वर्ण, ३१७ रजत र ४८१ काश्य पदकका २८ खेलमा दक्षिण एशियाका २ हजार ७१५ खेलाडी प्रतिस्पर्धामा छन्।

२९ स्वर्णसहित नेपाल शीर्ष स्थानमा, भारतलाई २५ स्वर्ण: Dekhapadhi
२९ स्वर्णसहित नेपाल शीर्ष स्थानमा, भारतलाई २५ स्वर्ण