संयुक्त राष्ट्रसंघ। कोरोनाभाइरसका कारण सङ्कटग्रस्त मुलुकहरूलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका सबै समुदायलाई उपचारात्मक वर्षका रूपमा सन् २०२१ लाई मनाउन भिडियो सन्देशमार्फत् आह्वान गरेका हुन्। नयाँ वर्षको अवसरमा शुभकामना सन्देशसहितको भिडियो सन्देशमा उनले महामारीका विरुद्धमा सँगसगै लड्नुपर्नेमा जोड दिएका छन्।

“आउनुहोस्, शान्ति स्थापनाका लागि सँगसगै काम गरौँ, सहकार्य गरौँ र अवरोध तथा समस्याहरूको सामना पनि गरौँ,” भिडियोमा उनले भनेका छन्।

सन् २०२० भर कोरोनाभाइरसको महामारी चलेकाले सन् २०२१ मा यो महामारीबाट मुक्त भइसक्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिएका छन्। कोरोनाभाइरसका कारण अहिलेसम्म संसारभर १७ लाख ८३ हजार १०० भन्दा बढीको मृत्यु भएको छ भने ८ करोड १७ लाख ३५ हजारभन्दा बढी सङ्क्रमित छन्।

रासस/सिन्ह्वा

" /> संयुक्त राष्ट्रसंघ। कोरोनाभाइरसका कारण सङ्कटग्रस्त मुलुकहरूलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका सबै समुदायलाई उपचारात्मक वर्षका रूपमा सन् २०२१ लाई मनाउन भिडियो सन्देशमार्फत् आह्वान गरेका हुन्। नयाँ वर्षको अवसरमा शुभकामना सन्देशसहितको भिडियो सन्देशमा उनले महामारीका विरुद्धमा सँगसगै लड्नुपर्नेमा जोड दिएका छन्।

“आउनुहोस्, शान्ति स्थापनाका लागि सँगसगै काम गरौँ, सहकार्य गरौँ र अवरोध तथा समस्याहरूको सामना पनि गरौँ,” भिडियोमा उनले भनेका छन्।

सन् २०२० भर कोरोनाभाइरसको महामारी चलेकाले सन् २०२१ मा यो महामारीबाट मुक्त भइसक्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिएका छन्। कोरोनाभाइरसका कारण अहिलेसम्म संसारभर १७ लाख ८३ हजार १०० भन्दा बढीको मृत्यु भएको छ भने ८ करोड १७ लाख ३५ हजारभन्दा बढी सङ्क्रमित छन्।

रासस/सिन्ह्वा

"> नयाँ वर्षलाई ‘उपचारात्मक वर्ष’ बनाउन राष्ट्रसंघको आह्वान: Dekhapadhi
नयाँ वर्षलाई ‘उपचारात्मक वर्ष’ बनाउन राष्ट्रसंघको आह्वान
संयुक्त राष्ट्रसंघ। कोरोनाभाइरसका कारण सङ्कटग्रस्त मुलुकहरूलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका सबै समुदायलाई उपचारात्मक वर्षका रूपमा सन् २०२१ लाई मनाउन भिडियो सन्देशमार्फत् आह्वान गरेका हुन्। नयाँ वर्षको अवसरमा शुभकामना सन्देशसहितको भिडियो सन्देशमा उनले महामारीका विरुद्धमा सँगसगै लड्नुपर्नेमा जोड दिएका छन्।

“आउनुहोस्, शान्ति स्थापनाका लागि सँगसगै काम गरौँ, सहकार्य गरौँ र अवरोध तथा समस्याहरूको सामना पनि गरौँ,” भिडियोमा उनले भनेका छन्।

सन् २०२० भर कोरोनाभाइरसको महामारी चलेकाले सन् २०२१ मा यो महामारीबाट मुक्त भइसक्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिएका छन्। कोरोनाभाइरसका कारण अहिलेसम्म संसारभर १७ लाख ८३ हजार १०० भन्दा बढीको मृत्यु भएको छ भने ८ करोड १७ लाख ३५ हजारभन्दा बढी सङ्क्रमित छन्।

रासस/सिन्ह्वा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्