काठमाडौँ। हिंसात्मक गतिविधिमा रहेको नेत्रविक्रम चन्द ‘विप्लव’माथि प्रहरीले कारबाही चलाएको दुई वर्ष हुन लाग्दा फेरि सैन्य तालिम प्रशिक्षण पुस्तिका फेला परेको छ।
उक्त सामग्री संखुवासभाको चैनपुर नगरपालिका–४ को मैदानमा फेला परेको हो।
गत वर्षको कात्तिक ५ गते दाङमा विप्लव समूहविरुद्ध गरेको ‘सर्च अप्रेसन’मा पनि सैन्य प्रशिक्षण पुस्तिका फेला परेको थियो। सैन्य पुस्तिका फेला परेपछि प्रहरीलाई विप्लव समूहले सैन्य दस्ता बनाएकै हो त? भन्ने झस्को परेको छ।
यद्यपि, त्यो ‘लेभल’मा पुगिनसकेको प्रहरीको ठम्याइ छ। प्रदेश १ प्रहरी कार्यालयका प्रमुख (प्रहरी नायब महानिरीक्षक) डीआइजी ईश्वरबाबु कार्की जनसेना तयार गर्‍यो कि भन्ने भए पनि विप्लव समूह त्यो ‘लेभल’मा पुगिनसकेको बताउँछन्।
जनसेना तयार गर्ने तहमा नपुगे पनि सैन्य दस्ता तयार गर्नेबारे पढाउने सामग्री विप्लव समूहविरुद्धको संयुक्त कारबाहीबाट पाइएको उनले बताए।
“के देखिन्छ भने, अहिले नै ऊ यस क्षेत्र (प्रदेश–१)मा जनसेना बनाउने तहमा पुगेको देखिएको छैन, तर सैन्य दस्ता निर्माणबारे पढाउने सामग्री भेटिएको छ,” डीआइजी कार्कीले देखापढीलाई बताए।
प्रदेश १ को भोजपुर, संखुवासभा, खोटाङ, मोरङलगायत जिल्ला विप्लव समूहबाट प्रभावितमध्ये जिल्लाहरू हुन्।
विप्लव समूहले प्रदेशभर थप गतिविधि नबढाओस् भन्दै नियन्त्रणका लागि हाल नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित संयुक्त टोलीले ‘सर्च अप्रेसन’ चलाइरहेका छन्। सोही क्रममा टोलीले सैन्य दस्ता तयारसम्बन्धी कागजात फेला पारेको हो।
यसपछि प्रदेशको हरेक जिल्लाको विकट क्षेत्रमा प्रहरीको गस्ती नियमित हुँदै आएको प्रदेश १ प्रहरी कार्यालयका प्रमुख डीएआइजी कार्कीले बताए।
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर भने विप्लव समूहबाट बरामद सैन्य दस्ताबेजबारे बोल्न चाहँदैनन्। दस्तावेजबारे बोल्न नचाहे पनि विप्लव समूहसँग सैन्य तालिम दिन सक्ने कौशल भएको मान्छे रहेछ भन्ने अनुमान गरिएको उनले बताए। यही अनुमानका आधारमा विप्लव समूहलाई परास्त गर्न बन्दोबस्ती सामग्रीसँगै भरपर्दो गरी परिचालन हुने सन्दर्भमा प्रहरी सचेत रहेको उनले बताए।
यससँगै विप्लवसँग मानिसहरूलाई तर्साउन र हिंसात्मक बाटोमा हिँड्न विस्फोटक पदार्थ र हातहतियार देखिएको पनि बताइएको छ।
“मानिसहरूलाई तर्साउन विस्फोटक पदार्थ र हतियार त देखियो र प्राप्त सैन्य पुस्तिकाहरूले सैन्य दस्ता निर्माणबारे पढाउन सक्ने कौशल भएको देखियो,” उनले देखापढीसँग भने, “त्यही भएर हामी बन्दोबस्तीका सामग्रीसहित परिचालन हुने सन्दर्भमा सचेत छौँ।”
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले २०७६ जेठ १३ गते विप्लवसँग चार कम्पनी जनसेनाको दस्ता रहेको संसद्मै बताएका थिए। तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह गर्दा तयार गरेको जनमुक्ति सेनाकै संरचनामा विप्लवले जनसेना तयार गरेको पनि उनले बताएका थिए। यद्यपि त्यससँग सम्बन्धित अन्य प्रमाण प्रहरीले फेला पार्न भने सकेको छैन।
माओवादीले १५० जना जनमुक्ति सेना भएको एक कम्पनी बनाएको थियो। यसमा पाँच सदस्यीय ‘एचक्यू’ टीम हुन्थ्यो भने सो कम्पनीमा भाइस कमाण्डर, कम्पनी कमाण्डर र तीनजना प्लाटुन कमाण्डर हुन्थे। यस्तै, एक कम्पनीमा ९ सेक्सन, एक सेक्सनमा ९, ११, १३, १५ र १६ जनासम्म जनमुक्ति सेना हुन्थे।
सोही संरचनामा जनसेना तयार गर्न सक्नेतर्फ प्रहरी थप सतर्क रहेको केन्द्रीय प्रहरी प्रवक्ता कुँवरले बताए।
राजनीतिक अस्थिरताबीच प्रहरी सतर्कता
फेरि देशमा पुसको ५ गतेदेखि राजनीतिक अस्थिरता निम्तिएको छ। राजनीतिक दलहरू प्रदर्शनका लागि सडकमा ओर्लिएका छन्।
प्रदर्शनमा शान्ति सुरक्षाविरोधी गतिविधि हुन सक्ने भन्दै प्रहरीको ध्यान त्यसतर्फ पनि केन्द्रित भएको छ।
यस्तो अवस्थामा विप्लवले सैन्य दस्ता निर्माणसँगै आफ्ना गतिविधि बढाउन सक्नेतर्फ सुरक्षा मामिलाका जानकारहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।
" /> काठमाडौँ। हिंसात्मक गतिविधिमा रहेको नेत्रविक्रम चन्द ‘विप्लव’माथि प्रहरीले कारबाही चलाएको दुई वर्ष हुन लाग्दा फेरि सैन्य तालिम प्रशिक्षण पुस्तिका फेला परेको छ।
उक्त सामग्री संखुवासभाको चैनपुर नगरपालिका–४ को मैदानमा फेला परेको हो।
गत वर्षको कात्तिक ५ गते दाङमा विप्लव समूहविरुद्ध गरेको ‘सर्च अप्रेसन’मा पनि सैन्य प्रशिक्षण पुस्तिका फेला परेको थियो। सैन्य पुस्तिका फेला परेपछि प्रहरीलाई विप्लव समूहले सैन्य दस्ता बनाएकै हो त? भन्ने झस्को परेको छ।
यद्यपि, त्यो ‘लेभल’मा पुगिनसकेको प्रहरीको ठम्याइ छ। प्रदेश १ प्रहरी कार्यालयका प्रमुख (प्रहरी नायब महानिरीक्षक) डीआइजी ईश्वरबाबु कार्की जनसेना तयार गर्‍यो कि भन्ने भए पनि विप्लव समूह त्यो ‘लेभल’मा पुगिनसकेको बताउँछन्।
जनसेना तयार गर्ने तहमा नपुगे पनि सैन्य दस्ता तयार गर्नेबारे पढाउने सामग्री विप्लव समूहविरुद्धको संयुक्त कारबाहीबाट पाइएको उनले बताए।
“के देखिन्छ भने, अहिले नै ऊ यस क्षेत्र (प्रदेश–१)मा जनसेना बनाउने तहमा पुगेको देखिएको छैन, तर सैन्य दस्ता निर्माणबारे पढाउने सामग्री भेटिएको छ,” डीआइजी कार्कीले देखापढीलाई बताए।
प्रदेश १ को भोजपुर, संखुवासभा, खोटाङ, मोरङलगायत जिल्ला विप्लव समूहबाट प्रभावितमध्ये जिल्लाहरू हुन्।
विप्लव समूहले प्रदेशभर थप गतिविधि नबढाओस् भन्दै नियन्त्रणका लागि हाल नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित संयुक्त टोलीले ‘सर्च अप्रेसन’ चलाइरहेका छन्। सोही क्रममा टोलीले सैन्य दस्ता तयारसम्बन्धी कागजात फेला पारेको हो।
यसपछि प्रदेशको हरेक जिल्लाको विकट क्षेत्रमा प्रहरीको गस्ती नियमित हुँदै आएको प्रदेश १ प्रहरी कार्यालयका प्रमुख डीएआइजी कार्कीले बताए।
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर भने विप्लव समूहबाट बरामद सैन्य दस्ताबेजबारे बोल्न चाहँदैनन्। दस्तावेजबारे बोल्न नचाहे पनि विप्लव समूहसँग सैन्य तालिम दिन सक्ने कौशल भएको मान्छे रहेछ भन्ने अनुमान गरिएको उनले बताए। यही अनुमानका आधारमा विप्लव समूहलाई परास्त गर्न बन्दोबस्ती सामग्रीसँगै भरपर्दो गरी परिचालन हुने सन्दर्भमा प्रहरी सचेत रहेको उनले बताए।
यससँगै विप्लवसँग मानिसहरूलाई तर्साउन र हिंसात्मक बाटोमा हिँड्न विस्फोटक पदार्थ र हातहतियार देखिएको पनि बताइएको छ।
“मानिसहरूलाई तर्साउन विस्फोटक पदार्थ र हतियार त देखियो र प्राप्त सैन्य पुस्तिकाहरूले सैन्य दस्ता निर्माणबारे पढाउन सक्ने कौशल भएको देखियो,” उनले देखापढीसँग भने, “त्यही भएर हामी बन्दोबस्तीका सामग्रीसहित परिचालन हुने सन्दर्भमा सचेत छौँ।”
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले २०७६ जेठ १३ गते विप्लवसँग चार कम्पनी जनसेनाको दस्ता रहेको संसद्मै बताएका थिए। तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह गर्दा तयार गरेको जनमुक्ति सेनाकै संरचनामा विप्लवले जनसेना तयार गरेको पनि उनले बताएका थिए। यद्यपि त्यससँग सम्बन्धित अन्य प्रमाण प्रहरीले फेला पार्न भने सकेको छैन।
माओवादीले १५० जना जनमुक्ति सेना भएको एक कम्पनी बनाएको थियो। यसमा पाँच सदस्यीय ‘एचक्यू’ टीम हुन्थ्यो भने सो कम्पनीमा भाइस कमाण्डर, कम्पनी कमाण्डर र तीनजना प्लाटुन कमाण्डर हुन्थे। यस्तै, एक कम्पनीमा ९ सेक्सन, एक सेक्सनमा ९, ११, १३, १५ र १६ जनासम्म जनमुक्ति सेना हुन्थे।
सोही संरचनामा जनसेना तयार गर्न सक्नेतर्फ प्रहरी थप सतर्क रहेको केन्द्रीय प्रहरी प्रवक्ता कुँवरले बताए।
राजनीतिक अस्थिरताबीच प्रहरी सतर्कता
फेरि देशमा पुसको ५ गतेदेखि राजनीतिक अस्थिरता निम्तिएको छ। राजनीतिक दलहरू प्रदर्शनका लागि सडकमा ओर्लिएका छन्।
प्रदर्शनमा शान्ति सुरक्षाविरोधी गतिविधि हुन सक्ने भन्दै प्रहरीको ध्यान त्यसतर्फ पनि केन्द्रित भएको छ।
यस्तो अवस्थामा विप्लवले सैन्य दस्ता निर्माणसँगै आफ्ना गतिविधि बढाउन सक्नेतर्फ सुरक्षा मामिलाका जानकारहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्