बीबीसी। अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले बनाएको कोरोना भाइरसविरुद्धको खोपलाई बेलायतले प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ। यो स्वीकृतिसँगै बेलायतमा कोरोना भाइरसको संक्रमण दर घट्ने आशा गरिएको छ। 

यो खोप निर्माण गर्ने कम्पनी एस्ट्राजेनेकासँग बेलायतले १० करोड डोज खोप खरिद गर्ने सहमति गरेको थियो। उक्त खोपले ५ करोडजनालाई पुग्नेछ। एक व्यक्तिले दुईपटक खोप लगाउनुपर्ने हुन्छ।

बेलायतले अक्सफोर्डको खोपलाई स्वीकृति दिएलगत्तै यसलाई सुरक्षित मानिएको छ। 

यो खोप सन् २०२० को सुरुदेखि नै बनाउन सुरु गरिएको थियो। अप्रिलमा यसको पहिलो चरणमा परीक्षण गरिएको थियो। 

" /> बीबीसी। अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले बनाएको कोरोना भाइरसविरुद्धको खोपलाई बेलायतले प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ। यो स्वीकृतिसँगै बेलायतमा कोरोना भाइरसको संक्रमण दर घट्ने आशा गरिएको छ। 

यो खोप निर्माण गर्ने कम्पनी एस्ट्राजेनेकासँग बेलायतले १० करोड डोज खोप खरिद गर्ने सहमति गरेको थियो। उक्त खोपले ५ करोडजनालाई पुग्नेछ। एक व्यक्तिले दुईपटक खोप लगाउनुपर्ने हुन्छ।

बेलायतले अक्सफोर्डको खोपलाई स्वीकृति दिएलगत्तै यसलाई सुरक्षित मानिएको छ। 

यो खोप सन् २०२० को सुरुदेखि नै बनाउन सुरु गरिएको थियो। अप्रिलमा यसको पहिलो चरणमा परीक्षण गरिएको थियो। 

"> अक्स्फोर्डको खोपलाई बेलायतले दियो स्वीकृति: Dekhapadhi खोप निर्माण गर्ने कम्पनी एस्ट्राजेनेकासँग बेलायतले १० करोड डोज खोप खरिद गर्ने सहमति गरेको थियो। ">
अक्स्फोर्डको खोपलाई बेलायतले दियो स्वीकृति <p style="text-align: justify;">बीबीसी। अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले बनाएको कोरोना भाइरसविरुद्धको खोपलाई बेलायतले प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ। यो स्वीकृतिसँगै बेलायतमा कोरोना भाइरसको संक्रमण दर घट्ने आशा गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">यो खोप निर्माण गर्ने कम्पनी एस्ट्राजेनेकासँग बेलायतले १० करोड डोज खोप खरिद गर्ने सहमति गरेको थियो। उक्त खोपले ५ करोडजनालाई पुग्नेछ। एक व्यक्तिले दुईपटक खोप लगाउनुपर्ने हुन्छ।</p> <p style="text-align: justify;">बेलायतले अक्सफोर्डको खोपलाई स्वीकृति दिएलगत्तै यसलाई सुरक्षित मानिएको छ।&nbsp;</p> <p style="text-align: justify;">यो खोप सन् २०२० को सुरुदेखि नै बनाउन सुरु गरिएको थियो। अप्रिलमा यसको पहिलो चरणमा परीक्षण गरिएको थियो।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्