बीबीसी। भारतमा कोरोना भाइरस सङ्क्रमणका कारण पाँच सयभन्दा बढी डाक्टर (चिकित्सक)को मृत्यु भएको तथ्य बाहिर आएको छ।

इण्डियन मेडिकल एसोसिएसनको एक प्रतिवेदनमा सन् २०२० सेप्टेम्बरसम्म भारतमा पाँच सयभन्दा बढी चिकित्सकको मृत्यु भएको तथ्य सार्वजनिक गरिएको छ।

सेप्टेम्बरपछिको तीन महिनाको अवधिमा मृत्यु हुने चिकित्सकको सङ्ख्या यसमा जोडिएको छैन। पछिल्लो तीन महिनामा कोरोनाका कारण मृत्यु हुने चिकित्सक जोड्दा यो सङ्ख्या अझ निकै बढ्ने जनाइएको छ।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार सन् २०२० मा भारतमा कोरोना सङ्क्रमणका कारण १ लाख ४८ हजार ४७५ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमध्ये पाँच सयभन्दा बढी चिकित्सक छन्।

प्रतिवेदनमा मृत्यु हुने चिकित्सकको उमेर ४१ देखि ६० वर्ष रहेको उल्लेख छ। मृत्यु हुने धेरैजसो चिकित्सक ‘जनरल प्राक्टीसनर’ छन्। त्यसपछि ठूलो सङ्ख्या ‘इर्मजेन्सी वार्ड’मा काम गर्ने चिकित्सकहरूको छ।

भारतमा सबैभन्दा बढी चिकित्सकको मृत्यु तमिलनाडुमा भएको छ। तमिलनाडुमा ४० जना चिकित्सको मृत्युको कारण कोरोना भाइरस बनेको थियो।

तमिलनाडुपछि सबैभन्दा चिकित्सकको मृत्यु क्रमशः महाराष्ट्र, गुजरात, बिहार, पश्चिम बंगाल, कर्नाटक, दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, तेलंगाना, हरियाणा, आन्ध्र प्रदेश, असम, चण्डीगढ, मेघालय, ओडिशा, पोन्डीचेरी र जम्मू-कश्मीरमा भएको छ।

" /> बीबीसी। भारतमा कोरोना भाइरस सङ्क्रमणका कारण पाँच सयभन्दा बढी डाक्टर (चिकित्सक)को मृत्यु भएको तथ्य बाहिर आएको छ।

इण्डियन मेडिकल एसोसिएसनको एक प्रतिवेदनमा सन् २०२० सेप्टेम्बरसम्म भारतमा पाँच सयभन्दा बढी चिकित्सकको मृत्यु भएको तथ्य सार्वजनिक गरिएको छ।

सेप्टेम्बरपछिको तीन महिनाको अवधिमा मृत्यु हुने चिकित्सकको सङ्ख्या यसमा जोडिएको छैन। पछिल्लो तीन महिनामा कोरोनाका कारण मृत्यु हुने चिकित्सक जोड्दा यो सङ्ख्या अझ निकै बढ्ने जनाइएको छ।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार सन् २०२० मा भारतमा कोरोना सङ्क्रमणका कारण १ लाख ४८ हजार ४७५ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमध्ये पाँच सयभन्दा बढी चिकित्सक छन्।

प्रतिवेदनमा मृत्यु हुने चिकित्सकको उमेर ४१ देखि ६० वर्ष रहेको उल्लेख छ। मृत्यु हुने धेरैजसो चिकित्सक ‘जनरल प्राक्टीसनर’ छन्। त्यसपछि ठूलो सङ्ख्या ‘इर्मजेन्सी वार्ड’मा काम गर्ने चिकित्सकहरूको छ।

भारतमा सबैभन्दा बढी चिकित्सकको मृत्यु तमिलनाडुमा भएको छ। तमिलनाडुमा ४० जना चिकित्सको मृत्युको कारण कोरोना भाइरस बनेको थियो।

तमिलनाडुपछि सबैभन्दा चिकित्सकको मृत्यु क्रमशः महाराष्ट्र, गुजरात, बिहार, पश्चिम बंगाल, कर्नाटक, दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, तेलंगाना, हरियाणा, आन्ध्र प्रदेश, असम, चण्डीगढ, मेघालय, ओडिशा, पोन्डीचेरी र जम्मू-कश्मीरमा भएको छ।

"> भारतमा कोरोना सङ्क्रमणबाट ५ सय जनाभन्दा बढी डाक्टरको मृत्यु, अधिकांश ४१ देखि ६० वर्षका: Dekhapadhi भारतमा कोरोना सङ्क्रमणका कारण १ लाख ४८ हजार ४७५ जनाको मृत्यु भइसकेको छ।
• भारतमा सबैभन्दा बढी चिकित्सकको मृत्यु तमिलनाडुमा भएको छ।

भारतमा कोरोना सङ्क्रमणबाट ५ सय जनाभन्दा बढी डाक्टरको मृत्यु, अधिकांश ४१ देखि ६० वर्षका
बीबीसी। भारतमा कोरोना भाइरस सङ्क्रमणका कारण पाँच सयभन्दा बढी डाक्टर (चिकित्सक)को मृत्यु भएको तथ्य बाहिर आएको छ।

इण्डियन मेडिकल एसोसिएसनको एक प्रतिवेदनमा सन् २०२० सेप्टेम्बरसम्म भारतमा पाँच सयभन्दा बढी चिकित्सकको मृत्यु भएको तथ्य सार्वजनिक गरिएको छ।

सेप्टेम्बरपछिको तीन महिनाको अवधिमा मृत्यु हुने चिकित्सकको सङ्ख्या यसमा जोडिएको छैन। पछिल्लो तीन महिनामा कोरोनाका कारण मृत्यु हुने चिकित्सक जोड्दा यो सङ्ख्या अझ निकै बढ्ने जनाइएको छ।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार सन् २०२० मा भारतमा कोरोना सङ्क्रमणका कारण १ लाख ४८ हजार ४७५ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमध्ये पाँच सयभन्दा बढी चिकित्सक छन्।

प्रतिवेदनमा मृत्यु हुने चिकित्सकको उमेर ४१ देखि ६० वर्ष रहेको उल्लेख छ। मृत्यु हुने धेरैजसो चिकित्सक ‘जनरल प्राक्टीसनर’ छन्। त्यसपछि ठूलो सङ्ख्या ‘इर्मजेन्सी वार्ड’मा काम गर्ने चिकित्सकहरूको छ।

भारतमा सबैभन्दा बढी चिकित्सकको मृत्यु तमिलनाडुमा भएको छ। तमिलनाडुमा ४० जना चिकित्सको मृत्युको कारण कोरोना भाइरस बनेको थियो।

तमिलनाडुपछि सबैभन्दा चिकित्सकको मृत्यु क्रमशः महाराष्ट्र, गुजरात, बिहार, पश्चिम बंगाल, कर्नाटक, दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, तेलंगाना, हरियाणा, आन्ध्र प्रदेश, असम, चण्डीगढ, मेघालय, ओडिशा, पोन्डीचेरी र जम्मू-कश्मीरमा भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्