काठमाडौं। उखु किसानको बक्यौता भुक्तानी नगरेको आरोपमा लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन्।

पर्सा प्रहरीसँगको समन्वयमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आज बिहान उनलाई वीरगञ्जबाट पक्राउ गरेको जनाएको छ।

महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले अग्रवाललाई पक्राउ गरिएको पुष्टि गरे।

उनी सञ्चालक रहेको चिनी मिलले करिब १७ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको किसानहरूले बताएका छन्।

चिनी मिल भने बुहारी सुशीला गोयलको नाममा रहेको र अंशबण्डा हुँदा मनोजको नाममा परेको बताइएको छ।

यद्यपि, मनोजको स्वामित्वमा मिल आउन बाँकी रहेको र सोही कारण मनोज र सुशीलाबीच स्वामित्व विवाद रहँदा किसानहरूको बक्यौता भुक्तानीमा ढिलाइ गरेको बताइएको छ।

" /> काठमाडौं। उखु किसानको बक्यौता भुक्तानी नगरेको आरोपमा लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन्।

पर्सा प्रहरीसँगको समन्वयमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आज बिहान उनलाई वीरगञ्जबाट पक्राउ गरेको जनाएको छ।

महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले अग्रवाललाई पक्राउ गरिएको पुष्टि गरे।

उनी सञ्चालक रहेको चिनी मिलले करिब १७ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको किसानहरूले बताएका छन्।

चिनी मिल भने बुहारी सुशीला गोयलको नाममा रहेको र अंशबण्डा हुँदा मनोजको नाममा परेको बताइएको छ।

यद्यपि, मनोजको स्वामित्वमा मिल आउन बाँकी रहेको र सोही कारण मनोज र सुशीलाबीच स्वामित्व विवाद रहँदा किसानहरूको बक्यौता भुक्तानीमा ढिलाइ गरेको बताइएको छ।

"> लुम्बिनी चिनी मिलका सञ्चालक पक्राउ: Dekhapadhi महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आज बिहान उनलाई वीरगञ्जबाट पक्राउ गरेको हो।
• अग्रवालले किसानबाट किनेको उखुको करिब १७ करोड रूपैयाँ बक्यौता भुक्तानी बाँकी।

लुम्बिनी चिनी मिलका सञ्चालक पक्राउ
काठमाडौं। उखु किसानको बक्यौता भुक्तानी नगरेको आरोपमा लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन्।

पर्सा प्रहरीसँगको समन्वयमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आज बिहान उनलाई वीरगञ्जबाट पक्राउ गरेको जनाएको छ।

महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले अग्रवाललाई पक्राउ गरिएको पुष्टि गरे।

उनी सञ्चालक रहेको चिनी मिलले करिब १७ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको किसानहरूले बताएका छन्।

चिनी मिल भने बुहारी सुशीला गोयलको नाममा रहेको र अंशबण्डा हुँदा मनोजको नाममा परेको बताइएको छ।

यद्यपि, मनोजको स्वामित्वमा मिल आउन बाँकी रहेको र सोही कारण मनोज र सुशीलाबीच स्वामित्व विवाद रहँदा किसानहरूको बक्यौता भुक्तानीमा ढिलाइ गरेको बताइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्