काठमाडौं। एउटी नग्न महिला। शरीरमा कुनै पनि कपडा छैन। वक्षस्थल हातले छोपिएको छ।
यो तस्वीर साँच्चिकै महिलाको तस्वीर भने होइन। झट्ट हेर्दा अश्लील लाग्ने यो तस्वीर न्यूड आर्टिस्टले आर्ट गरेका हुन्।
नग्न महिला तथा पुरूषका तस्वीर, त्यसले कुनै खास सन्देश दिनेगरी बनाइएका हुन्छन्। न्यूड आर्टिस्टहरूले बनाएका यस्ता आर्टलाई धेरैले अश्लीलताको संज्ञा पनि दिए। तर, साँच्चिकै भन्ने हो भने यो अश्लीलता नभई एक आर्टमात्र भएको न्यूड आर्टिस्ट कपिलमणि दीक्षित बताउँछन्।
“मानिसहरू कपडा लगाएपछि कसको शरीरमा कस्तो खालको कपडा छ? कसले कति महँगो वा सस्तो कपडा लगायो? यो कुन जातिको भन्ने कुरा त कपडा लगाएपछि मात्र देखिने हो। न्यूड हुँदा त सबै समान देखाउँछ।”
लामो समयदेखि न्यूड आर्ट बनाउँदै आएका दीक्षितले सुरूका दिनमा यस्ता खालका चित्र बनाउन निकै सास्ती खेप्नुपर्‍यो। पछि विस्तारै मानिसहरूले यसको महत्त्व तथा यसबारेको धारणा फराकिलो बनाउँदै गए। पहिलाको तुलनामा अहिले न्यूड आर्टलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको उनको भनाइ छ।
न्यूड भनेको प्रकृति र यथार्थ भएकाले यसलाई सौन्दर्यका रूपमा लिनुपर्ने दीक्षितको मान्यता छ। “लुगा कपडा त बाहिरी आवरण मात्र हुन्। आखिरमा भन्ने हो भने हाम्रो शरीर न्यूड नै हो। यसले हरेक मानिसलाई समाज देखाउँछ,” उनले भने।
न्यूड आर्टले समाजमा हुने वर्ग विभेद, जातीय विभेद, धार्मिक तथा सांस्कृतिक विभेदको पनि अन्त्य गर्ने उनको भनाइ छ।
उनी भन्छन्, “मानिसहरू कपडा लगाएपछि कसको शरीरमा कस्तो खालको कपडा छ? कसले कति महँगो वा सस्तो कपडा लगायो? यो कुन जातिको भन्ने कुरा त कपडा लगाएपछि मात्र देखिने हो। न्यूड हुँदा त सबै समान देखाउँछ।”
बाहिरी आवरणमा छोपिएको कुराहरू सबै कृत्रिम भएको तर, न्यूडले सुन्दरतालाई बोकेको उनको भनाइ छ।
नेपाली समाजमा सङ्‍कुचित यौनशिक्षा
विद्यालयमा दिइने यौनशिक्षा पनि लाजका कारण खुलेर सिकाइँदैन। विद्यार्थीहरूले समेत खुलेर पढ्न मान्दैनन्। नेपाली समाजको यौनशिक्षा एकदमै लाजको विषय भएको उनको भनाइ छ।
किताबमा राखिएको यौनशिक्षालाई लाजको विषय बनाउँदा किशोरकिशोरी आफ्नो यौन अनुभूतिबाट वञ्चित भएको भन्दै उनले भने, “जबसम्म यौनशिक्षालाई सहज रूपमा लिन सकिँदैन। तबसम्म्म समाजमा न्यूडलाई अश्लील नै भनिन्छ।”
भर्चुअल न्यूड शो
कोरोना महामारीका कारण आर्ट ग्यालरी बन्द छन्। प्रदर्शनीहरू गर्न पाइएको छैन। यस्तो अवस्थामा चित्रकारहरूले आफ्नो कामलाई त निरन्तरता दिए। तर, प्रदर्शनी नै नहुँदा घरका भित्तामा थन्किन पुगे।
दीक्षित र तारा गाउँ म्यूजियमका निर्देशक रोशन मिश्रको संयुक्त क्युरेसनमा ‘भर्चुअल न्यूड आर्ट प्रदर्शनी’को आयोजना गरियो। ‘भर्चुअली न्यूड शो’ शीर्षकमा मिश्रको अनलाइन प्लेटफर्म नेपालीयन आर्टमा कला प्रदर्शनी गरिएको थियो।
प्रदर्शनीमार्फत समसामयिक दृष्टिकोणबाट ‘न्यूड आर्ट’प्रतिको फरक-फरक कलात्मक अभिव्यक्ति र बुझाइलाई प्रस्तुत गर्न खोजिएको दीक्षितको भनाइ छ।
२० देशका ५७ जना कलाकारले बनाएका न्यूड आर्टलाई प्रदर्शनीमा राखिएको थियो। नग्न मानिसको शरीरप्रतिको धारणा प्रत्येक देशपिच्छे र त्यहाँको सांस्कृतिक धारणाका आधारमा फरक-फरक हुन्छ भन्ने कुरा प्रस्ट पार्ने उद्देश्य कार्यक्रमको रहेको उनको भनाइ छ।
प्रदर्शनीमा नेपाल, भारत, श्रीलंका, ब्राजिल, अमेरिका, ग्रीसलगायतका देशका चित्रकारको न्यूड आर्ट समेटिएको थियो।
कलाकारहरूलाई स्वामित्व महसुस गराउने गरी आयोजकले नेपाली कलाकारलाई प्रतिव्यक्ति ५०० रूपैयाँ र विदेशी कलाकारका लागि १० डलर शुल्क तोकेको थियो।
सहभागी हुन केही शुल्क तोकिएपछि चित्र बिक्रीबाट आएको पूरै रकम भने कलाकार आफैंले प्राप्त गर्ने दीक्षितको भनाइ छ।
२० डिसेम्बरदेखि सुरू भएको कला प्रदर्शनी ३१ डिसेम्बरसम्म नेपालीयन आर्टको आफ्नै वेबपेज (नेपालीयनआर्ट डटकम) मा हेर्न सकिने उनले बताए।
" /> काठमाडौं। एउटी नग्न महिला। शरीरमा कुनै पनि कपडा छैन। वक्षस्थल हातले छोपिएको छ।
यो तस्वीर साँच्चिकै महिलाको तस्वीर भने होइन। झट्ट हेर्दा अश्लील लाग्ने यो तस्वीर न्यूड आर्टिस्टले आर्ट गरेका हुन्।
नग्न महिला तथा पुरूषका तस्वीर, त्यसले कुनै खास सन्देश दिनेगरी बनाइएका हुन्छन्। न्यूड आर्टिस्टहरूले बनाएका यस्ता आर्टलाई धेरैले अश्लीलताको संज्ञा पनि दिए। तर, साँच्चिकै भन्ने हो भने यो अश्लीलता नभई एक आर्टमात्र भएको न्यूड आर्टिस्ट कपिलमणि दीक्षित बताउँछन्।
“मानिसहरू कपडा लगाएपछि कसको शरीरमा कस्तो खालको कपडा छ? कसले कति महँगो वा सस्तो कपडा लगायो? यो कुन जातिको भन्ने कुरा त कपडा लगाएपछि मात्र देखिने हो। न्यूड हुँदा त सबै समान देखाउँछ।”
लामो समयदेखि न्यूड आर्ट बनाउँदै आएका दीक्षितले सुरूका दिनमा यस्ता खालका चित्र बनाउन निकै सास्ती खेप्नुपर्‍यो। पछि विस्तारै मानिसहरूले यसको महत्त्व तथा यसबारेको धारणा फराकिलो बनाउँदै गए। पहिलाको तुलनामा अहिले न्यूड आर्टलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको उनको भनाइ छ।
न्यूड भनेको प्रकृति र यथार्थ भएकाले यसलाई सौन्दर्यका रूपमा लिनुपर्ने दीक्षितको मान्यता छ। “लुगा कपडा त बाहिरी आवरण मात्र हुन्। आखिरमा भन्ने हो भने हाम्रो शरीर न्यूड नै हो। यसले हरेक मानिसलाई समाज देखाउँछ,” उनले भने।
न्यूड आर्टले समाजमा हुने वर्ग विभेद, जातीय विभेद, धार्मिक तथा सांस्कृतिक विभेदको पनि अन्त्य गर्ने उनको भनाइ छ।
उनी भन्छन्, “मानिसहरू कपडा लगाएपछि कसको शरीरमा कस्तो खालको कपडा छ? कसले कति महँगो वा सस्तो कपडा लगायो? यो कुन जातिको भन्ने कुरा त कपडा लगाएपछि मात्र देखिने हो। न्यूड हुँदा त सबै समान देखाउँछ।”
बाहिरी आवरणमा छोपिएको कुराहरू सबै कृत्रिम भएको तर, न्यूडले सुन्दरतालाई बोकेको उनको भनाइ छ।
नेपाली समाजमा सङ्‍कुचित यौनशिक्षा
विद्यालयमा दिइने यौनशिक्षा पनि लाजका कारण खुलेर सिकाइँदैन। विद्यार्थीहरूले समेत खुलेर पढ्न मान्दैनन्। नेपाली समाजको यौनशिक्षा एकदमै लाजको विषय भएको उनको भनाइ छ।
किताबमा राखिएको यौनशिक्षालाई लाजको विषय बनाउँदा किशोरकिशोरी आफ्नो यौन अनुभूतिबाट वञ्चित भएको भन्दै उनले भने, “जबसम्म यौनशिक्षालाई सहज रूपमा लिन सकिँदैन। तबसम्म्म समाजमा न्यूडलाई अश्लील नै भनिन्छ।”
भर्चुअल न्यूड शो
कोरोना महामारीका कारण आर्ट ग्यालरी बन्द छन्। प्रदर्शनीहरू गर्न पाइएको छैन। यस्तो अवस्थामा चित्रकारहरूले आफ्नो कामलाई त निरन्तरता दिए। तर, प्रदर्शनी नै नहुँदा घरका भित्तामा थन्किन पुगे।
दीक्षित र तारा गाउँ म्यूजियमका निर्देशक रोशन मिश्रको संयुक्त क्युरेसनमा ‘भर्चुअल न्यूड आर्ट प्रदर्शनी’को आयोजना गरियो। ‘भर्चुअली न्यूड शो’ शीर्षकमा मिश्रको अनलाइन प्लेटफर्म नेपालीयन आर्टमा कला प्रदर्शनी गरिएको थियो।
प्रदर्शनीमार्फत समसामयिक दृष्टिकोणबाट ‘न्यूड आर्ट’प्रतिको फरक-फरक कलात्मक अभिव्यक्ति र बुझाइलाई प्रस्तुत गर्न खोजिएको दीक्षितको भनाइ छ।
२० देशका ५७ जना कलाकारले बनाएका न्यूड आर्टलाई प्रदर्शनीमा राखिएको थियो। नग्न मानिसको शरीरप्रतिको धारणा प्रत्येक देशपिच्छे र त्यहाँको सांस्कृतिक धारणाका आधारमा फरक-फरक हुन्छ भन्ने कुरा प्रस्ट पार्ने उद्देश्य कार्यक्रमको रहेको उनको भनाइ छ।
प्रदर्शनीमा नेपाल, भारत, श्रीलंका, ब्राजिल, अमेरिका, ग्रीसलगायतका देशका चित्रकारको न्यूड आर्ट समेटिएको थियो।
कलाकारहरूलाई स्वामित्व महसुस गराउने गरी आयोजकले नेपाली कलाकारलाई प्रतिव्यक्ति ५०० रूपैयाँ र विदेशी कलाकारका लागि १० डलर शुल्क तोकेको थियो।
सहभागी हुन केही शुल्क तोकिएपछि चित्र बिक्रीबाट आएको पूरै रकम भने कलाकार आफैंले प्राप्त गर्ने दीक्षितको भनाइ छ।
२० डिसेम्बरदेखि सुरू भएको कला प्रदर्शनी ३१ डिसेम्बरसम्म नेपालीयन आर्टको आफ्नै वेबपेज (नेपालीयनआर्ट डटकम) मा हेर्न सकिने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्