काठमाडौं। नेपाल स्काउटले अंग्रेजी नयाँ वर्षको अवसरमा बालबालिकालाई देशको कार्यकारी प्रमुखसँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम गर्‍यो। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा विभिन्न विद्यालयका बालबालिकाले प्रधानमन्त्रीसँग प्रश्न गरे।

कार्यक्रमको सुरूआतमा एक छात्रा परिधि भण्डारीले प्रधानमन्त्रीलाई पहिलो प्रश्न राखिन्, ‘‘हजुरको अन्तर्वार्ता बाबासँग बसेर मैले पनि हेर्ने गरेकी छु। मलाई सबैभन्दा मन पर्ने हजुरको आत्मविश्वास हो। त्यसरी हामीले पनि आत्मविश्वास कसरी बढाउन सक्छौं प्रधानमन्त्री ज्यू?’’

प्रधानमन्त्रीले जवाफ दिँदै भने, “आत्मविश्वास खासगरी हाम्रो मन कस्तो छ। मन कति स्वच्छ छ? मन कति राम्रा कामहरूका निम्ति, राम्रा उद्देश्यहरूका निम्ति समर्पित छ। मन कति पारदर्शी छ? यस्ता कुराहरूमा भर पर्छ। यदि हाम्रो उद्देश्य पवित्र छ भने। यदि हाम्रो उद्देश्य देशलाई माया गर्ने, देशलाई विकास गर्ने, देशलाई अझ सुन्दर बनाउने छ भने। यदि हाम्रो उद्देश्य जनताका समस्याहरूप्रति चिन्तित हुने, जनताका समस्याको समाधान गर्न इच्छा राख्ने, त्यसका निम्ति प्रयास गर्ने, यदि हाम्रो उद्देश्य सामाजिक प्रवृतिहरूप्रति आफूलाई अनुकूल बनाउने, मानिस सामाजिक प्राणी हो। त्यस कारण मानिसले सभ्य सुसंस्कृत व्यवहार गर्नुपर्ने हुन्छ।

समाजका मूल्य मान्यताहरू, नियम कानुनको पालना गर्नुपर्ने हुन्छ। अरूलाई अपमान नपगर्ने, अरूलाई नहोच्याउने, अरूलाई सम्मानपूर्ण ढंगले व्यवहार गर्न जान्ने, आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार मिच्नु हुँदैन भन्ने कुराको ख्याल गर्ने। हाम्रा भविष्यका कर्णधार बालबालिकाको भविष्य उज्जवल होस् भन्ने पवित्र भावना छ भने त्यसमा मनोवल कमजोर गर्नुपर्ने ठाउँ नै हुँदैन। पवित्र उद्देश्यका लागि अगाडि बढ्दा मनोवल जहिले पनि दह्रो हुन्छ।

यदि उद्देश्यमा खोट छ भने, यदि उद्देश्य पवित्र छैन भने यदि भन्ने कुरा र गर्ने कामका बीचमा भिन्नता छ भने देखाउने कुरा र वास्तविकतामा भिन्नता छ भने मान्छे खुलेर प्रकट हुन पनि सक्दैन। उच्च मनोवल पनि हुन सक्दैन। किनभने मैले नराम्रो काम गरिराखेको छु भने मान्छेहरूले देखिराखेका हुन्छन्। नराम्रो काम गरेर राम्रो व्यवहारको कुरा गर्दा मान्छेले पत्याउँदैन।

त्यसकारण आँखा जुधाएर कुरा गर्ने हिम्मत हुँदैन। मनोवल महान उद्देश्यमा निर्भर गरेको हुन्छ। मनोवल स्वच्छ र पवित्र भावनाहरूमा निर्भर गरेको हुन्छ। मनोवल वचन र एकरुपतामा निर्भर गरेको हुन्छ। वास्तवमा भन्ने हो भने मनोवल उद्देश्य के हो त्यसमा निर्भर गरेको हुन्छ। आफूले लाभ लिने उद्देश्य छ भने कमजोर हुन्छ मान्छे।”

कोरोना महामारीका कारण बालबालिका अझै विद्यालय जान सकेका छैनन्। कोरोनाको भ्याक्सिन कहिलेसम्म आउँला? र पहिला जसरी शान्त वातावरणमा विद्यालय जान सक्छौं? भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भ्याक्सिन ल्याउनका लागि पहल भइरहेको बताए। निजी क्षेत्रलाई पनि भ्याक्सिन ल्याउनका लागि तयारी भइरहेको प्रधानमन्त्रीको भनाइ थियो।

बालबालिकाको सुरक्षालाई ध्यानमा राखेर नै विद्यालय सञ्चालन नगरिएको भन्दै प्रधानमन्त्रीले भ्याक्सिन लगाएर अवस्था सहज भएपछि ढुक्कसँग विद्यालय जान सकिने बताए।

भ्याक्सिनको सन्दर्भमा छिमेकी देशमा बनेका वा उनीहरूले ल्याउन लागेका भ्याक्सिन नै नेपालको प्राथमिकतामा पर्ने प्रधानमन्त्रीको भनाइ छ।

“भ्याक्सिनका लागि पहल भइरहेको छ। हामीले छिमेकी देशहरूले प्रयोग गर्ने भ्याक्सिनलाई प्राथमिकतामा राखेका छौं। किनकि उनीहरूको र हाम्रो हावापानी मिल्ने, जनजीवन पनि एउटै खालको छ। त्यसैले हामीले यहाँ ल्याएर थप परीक्षण गर्नुपर्ने अवस्था पनि रहँदैन,” प्रधानमन्त्रीले बालबालिकालाई भने।

अर्का विद्यार्थीले एसिड आक्रमणविरुद्धको कानुन ल्याएकोमा धन्यवाद दिँदै यो कानुनले मात्र जघन्य अपराध घट्छ भन्ने कसरी विश्वास गर्ने? भन्दै प्रश्न गरे। जवाफमा प्रधानमन्त्री ओलीले अपराध घटाउन मानिसले मानवोचित व्यवहार गर्नुपर्ने बताए। कानुनले मात्र अपराध घट्न नसक्ने भन्दै मानिसले मानिसको जस्तो व्यवहार गर्नुपर्नेमा जोड दिए।

कानुनले दोषीमाथि कडा कारबाहीको व्यवस्था गरेर केही हदसम्म यसले रोक्ने उनको भनाइ छ। अपराध पूरै निर्मुल पार्नका लागि मानिसले मानवोचित व्यवहार गर्नुपर्ने बताए।

अर्को विद्यार्थीले राखेको हजुरले यो देशलाई कस्तो देश बनाउन चाहनुहुन्छ? भन्ने प्रश्नमा प्रधानमन्त्रीले आफूले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानअन्तर्गत काम गरिरहेको बताए।

त्यस्तै बालिकाले बलात्कारका घटनासम्बन्धी प्रश्न राखेकी थिइन्, ‘‘प्रधानमन्त्रीज्यू म एक बालिका हरेक दिन बलात्कारका घटना सुन्दा मलाई एकदमै डर लाग्छ। यस्ता घटनाहरू रोक्न हजुरले के कस्ता पहल गर्दै हुनुहुन्छ। ताकि हामी सुरक्षित र स्वतन्त्र भएर हिँड्न सकौं?’’

जवाफमा प्रधानमन्त्री ओलीले बालबालिका भविष्यका कर्णधार रहेको भन्दै उनीहरूको सुरक्षाको जिम्मेवारी राज्यले लिने बताए। हिजो समाजमा महिलाप्रतिका गलत मान्यताहरूलाई पन्छाएर अगाडि बढिरहेको भन्दै प्रधानमन्त्रीले यौनजन्य भावना नै नभएका बालबालिकामाथि हुने यस्ता खालका असाधारण जघन्य अपराध भएको बताए।

बलात्कारजन्य अपराधमा मिलापत्र गराउनेमाथि पनि कडा कारबाहीको कानुन ल्याइएको प्रधानमन्त्रीको भनाइ छ। चेलीहरू दुर्व्यवहार र बलात्कारमा पर्नु अमानवीय र घृणित अपराध भएकाले यस्ता अपराध रोक्न कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रश्नोत्तरकै क्रममा एकजना बालकले प्रश्न गरे, ‘‘प्रधानमन्त्रीज्यू तपाईंको लागि हामी बालबालिका को हौं?’’

जवाफमा प्रधानमन्त्री ओलीले बालबालिका आफ्नो लागि आँखाको नानी, मुटुको धड्कन भएको बताए।

“मेरा लागि आँखाको नानी जस्तै हौ। मुटुका धड्कन, मेरा प्यारा सन्तति, भविष्यका कर्णधार जे भने पनि हुन्छ। मैले सबैभन्दा बढी मन पराउने नै केटाकेटी हुन्। म उनीहरूमा धर्तीको भविष्य देख्छु,” उनले भने।

कतिपयले तपाईंको विरोध गरिरहेका छन्, उनीहरूलाई के भन्न चाहनुहुन्छ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले गलत प्रवृति भएका तथा आफ्नो स्वार्थपूर्तिका लागि मात्र अगाडि बढ्नेहरूले आफ्नो विरोध गरिरहेको बताए। “केहीले मलाई बुझ्न सकेका छैनन्। केहीले आफ्नो स्वार्थका लागि विरोध गरिरहेका छन्। केही हुन्छन्, जो विरोध मात्र गरिरहेका हुन्छन्,” उनले भने।

आफ्ना स्वार्थका लागि कार्यकर्ता भिडाउने र देशमा अस्थिरता ल्याउने फोहोरी राजनीतिविरुद्ध आफू लाग्ने बताए। बालबालिकाले त्यस्ता फोहोरी राजनीतिबाट प्रभावित नभई इमान्दार, विवेकशील र जनताको सेवा गर्ने क्षेत्रका रूपमा राजनीतिलाई बुझ्न आग्रह गरे।

बालबालिकाले प्रत्यक्ष राजनीतिमा लाग्न नहुने तर यसलाई ढाँट छल, संविधानविरोधी तथा बेइमानीका रूपमा नबुझ्न आग्रह गर्दै राजनीति बिग्रिएमा त्यसलाई सही बाटोमा ल्याउने कामको नेतृत्व आफूले गर्ने अवगत गराए।

प्रधानमन्त्री ओलीले बालबालिकासँग नै देशको भविष्य हुने भएकाले उनीहरूलाई ईर्श्याभाव नराख्न, अरूको प्रगतिमा खुसी हुन, सबैसँग मिठो बोल्न र असल कर्ममा अघि बढ्न पनि आग्रह गरे।

विद्यालय बन्द रहेको अवस्थामा पनि विद्यालयले शुल्क उठाइरहेको भन्दै सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले विद्यालय सञ्चालकको ध्यानाकर्षण गराए।

“अहिले म यही कार्यक्रममार्फत विद्यालय सञ्चालकहरूको ध्यानाकर्षण गराउन चाहन्छु। तपाईंहरूमाथि सोधिएको प्रश्नको सम्बन्धमा विचार गर्नुहोस्,” उनले भने।

नेपाल स्काउटले विगत तीन वर्षदेखि हरेक अंग्रेजी नयाँ वर्षको पहिलो दिन बालबालिकासँग प्रधानमन्त्री कार्यक्रम सञ्चालन गर्दै आएको छ। नयाँ वर्ष, नयाँ पाइला, बालबालिकासँग प्रधानमन्त्री अभियानअन्तर्गत कार्यक्रमको आयोजना गरिएको थियो।

" /> काठमाडौं। नेपाल स्काउटले अंग्रेजी नयाँ वर्षको अवसरमा बालबालिकालाई देशको कार्यकारी प्रमुखसँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम गर्‍यो। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा विभिन्न विद्यालयका बालबालिकाले प्रधानमन्त्रीसँग प्रश्न गरे।

"> प्रधानमन्त्रीलाई बालबालिकाको प्रश्न- तपाईंका लागि हामी काे हौं?: Dekhapadhi
प्रधानमन्त्रीलाई बालबालिकाको प्रश्न- तपाईंका लागि हामी काे हौं?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्