काठमाडौं । ‘मिस पूर्वाञ्चल’ को दशौं संकरणका लागि २१ प्रतिस्पर्धीहरु छनोट भएका छन् । अनलाइनका साथै धरान, इटहरी र विराटनगरमा भएको अडिसनबाट मिस पूर्वाञ्चलका लागि २१ जना छानिएका हुन् ।
पूर्वाञ्चलकै चर्चिच सौन्दर्य प्रतियोगीता मानिने ‘मिस पूर्वाञ्चल’ का लागि धरानबाट अनुषा लिम्बु, अनुपमा बस्नेत, सुष्मिता बराइली, निभेदिता राजभण्डारी, स्वेता पोख्रेल, मोनालिषा राई, शशी बिसंखे, सिमरन प्रधान, सिमरन लिम्बु छनोट भएका छन् ।
यस्तै, इटहरीबाट बिपना तामांग, उर्लाबारीबाट मिलिमा श्रेष्ठ, इटहरीबाट सुदिक्षा विश्वकर्मा, निशा धिताल ,अस्मिता लिम्बु, वर्षा श्रेष्ठ, प्रिजनी नेपाल, खोटाङ्गबाट एन्जल राई, पथरीबाट रीजु भट्टराई, रेजिना राई, धनकुटाबाट रेश्मा राई र अन्जु बूढाथोकी अन्तिम २१ मा परेका छन् ।
प्रिजनी नेपाल ‘मिस इटहरी आइकन २०१९’ को बिजेता हुन् भने रीजु भट्टराई ‘मिस पथरी सनिस्चरे २०१९’ र एन्जल राई ‘मिस राई २०१९’ कि बिजेता हुन् ।
प्रतियोगीहरुलाई इपिएस, व्यक्तित्व विकास, फेशन, र्याम्प वाक, सौन्दर्य, पर्यटन, इतिहास लगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुले प्रशिक्षण दिनेछन् ।
मिस पूर्वाञ्चलको ताज जित्नेले नगद दुई लाख रुपैयाँ तथा अध्ययनका लागि युएन कलेजको छात्रावृत्ति प्रदान गरिनेछ। यो प्रतियोगीताको फाइनल ५ पुसमा धरानमा हुनेछ । त्यस्तै फस्ट र सेकेण्ड रनरअपलाई क्रमशः एक लाख र पचास हजार नगद पुरस्कारसँगै छात्रावृत्ति प्रदान गरिने छ ।

‘मिस पूर्वाञ्चल’ का लागि २१ प्रतिस्पर्धी छनोट: Dekhapadhi
‘मिस पूर्वाञ्चल’ का लागि २१ प्रतिस्पर्धी छनोट

काठमाडौं । ‘मिस पूर्वाञ्चल’ को दशौं संकरणका लागि २१ प्रतिस्पर्धीहरु छनोट भएका छन् । अनलाइनका साथै धरान, इटहरी र विराटनगरमा भएको अडिसनबाट मिस पूर्वाञ्चलका लागि २१ जना छानिएका हुन् ।

पूर्वाञ्चलकै चर्चिच सौन्दर्य प्रतियोगीता मानिने ‘मिस पूर्वाञ्चल’ का लागि धरानबाट अनुषा लिम्बु, अनुपमा बस्नेत, सुष्मिता बराइली, निभेदिता राजभण्डारी, स्वेता पोख्रेल, मोनालिषा राई, शशी बिसंखे, सिमरन प्रधान, सिमरन लिम्बु छनोट भएका छन् ।

यस्तै, इटहरीबाट बिपना तामांग, उर्लाबारीबाट मिलिमा श्रेष्ठ, इटहरीबाट सुदिक्षा विश्वकर्मा, निशा धिताल ,अस्मिता लिम्बु, वर्षा श्रेष्ठ, प्रिजनी नेपाल, खोटाङ्गबाट एन्जल राई, पथरीबाट रीजु भट्टराई, रेजिना राई, धनकुटाबाट रेश्मा राई र अन्जु बूढाथोकी अन्तिम २१ मा परेका छन् ।

प्रिजनी नेपाल ‘मिस इटहरी आइकन २०१९’ को बिजेता हुन् भने रीजु भट्टराई ‘मिस पथरी सनिस्चरे २०१९’ र एन्जल राई ‘मिस राई २०१९’ कि बिजेता हुन् ।

प्रतियोगीहरुलाई इपिएस, व्यक्तित्व विकास, फेशन, र्‍याम्प वाक, सौन्दर्य, पर्यटन, इतिहास लगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुले प्रशिक्षण दिनेछन् ।