डुवानाले महिला २ सय मिटर ब्रेष्टस्टोकको हिट चरणमा २ मिनेट ४८.५७ सेकेण्डमा दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।
उनले आठौं राष्ट्रिय खेलकुदमा आफैले बनाएको कीर्तिमानमा सुधार गरेकी हुन्।  आठौं राष्ट्रिय खेलकुदमा उनले २ मिनेट ४८.५७ सेकेण्डको कीर्तिमान बनाएकी थिइन्।
"> पौडीमा नेपालका एलेक्स जेन्डर र डुवानाको राष्ट्रिय कीर्तिमान: Dekhapadhi
पौडीमा नेपालका एलेक्स जेन्डर र डुवानाको राष्ट्रिय कीर्तिमान
काठमाडौं। पौडीमा नेपालकी एलेक्स जेन्डर शाह र डुवाना लामाले आज राष्ट्रिय कीर्तिमान बनाएका छन्।
१३औं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत एलेक्सले २ सय मिटर फ्रिस्टाइलको हिट चरणमा राष्ट्रिय कीर्तिमान बनाएका हुन्।
डुवानाले महिला २ सय मिटर ब्रेष्टस्टोकको हिट चरणमा २ मिनेट ४८.५७ सेकेण्डमा दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।
उनले आठौं राष्ट्रिय खेलकुदमा आफैले बनाएको कीर्तिमानमा सुधार गरेकी हुन्।  आठौं राष्ट्रिय खेलकुदमा उनले २ मिनेट ४८.५७ सेकेण्डको कीर्तिमान बनाएकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्