धनगढी। डोटीको शिखर नगपालिका-४, मुडभराकी २६ बर्षीया भावना भट्टको जलेर मृत्यु भएको छ। माईती पक्षले भावनालाई उनकै श्रीमानले आगो लगाएर हत्या गरेको दाबी गरेका छन्।

भावनाका दाजु शालिग्राम भट्टले वहिनीको हत्यामा ज्वाई मिनराज शर्मा सहित परिवारकै सदस्यको संलग्नता रहेको र परिवारका सदस्यहरुले पेट्रोल छर्केर आगो लगाएको बताए ।

उनले जिल्ला प्रहरी कार्यालय कैलालीमार्फत भावनाका श्रीमान शर्माविरुद्ध किटानी जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक (डिएसपी) दक्षकुमार बस्नेतले शर्मा विरुद्ध किटानी जाहेरी आएको बताउँदै घटना डोटीमा भएकोले किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय डोटी पठाईएको बताए ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिलिप सिंह देउवाले घटनाबारे सामान्य जानकारी मात्रै पाएको बताए । उनले टुकिबाट सल्केर शरीरमा आगो लागेपछि उपचारका लागि लगिएको भन्ने मात्रै जानकारी पाएको बताए । उनले माईती पक्षले जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दिएको भन्ने जानकारी आफुले नपाएको बताए ।

एसपी देउवाले भने, "जाहेरी प्राप्त हुनासाथ कानुनी प्रकृयामा जान्छौं।"

गत ७ मंसीरमा भावनालाई उपचारका लागि डोटीस्थित सुजङ अस्पताल  लगिएकोमा अस्पतालले थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएको थियो । सेतीबाट समेत उनलाई थप उपचारका लागि भारतको बरेली लगिएको थियो । उनको स्वास्थ्य अवस्था सुधार भएको भन्दै घर ल्याईएकोमा हिजो, १८ मंसीरमा कैलालीको अत्तरियास्थीत शर्माका काकाको घरमा उनको मृत्यु भएको हो । शर्माले भावनालाई दुई वर्षअघि मात्रै दोश्रो श्रीमतीको रुपमा भागी विवाह गरेर भित्र्याएका थिए ।

" /> धनगढी। डोटीको शिखर नगपालिका-४, मुडभराकी २६ बर्षीया भावना भट्टको जलेर मृत्यु भएको छ। माईती पक्षले भावनालाई उनकै श्रीमानले आगो लगाएर हत्या गरेको दाबी गरेका छन्।

भावनाका दाजु शालिग्राम भट्टले वहिनीको हत्यामा ज्वाई मिनराज शर्मा सहित परिवारकै सदस्यको संलग्नता रहेको र परिवारका सदस्यहरुले पेट्रोल छर्केर आगो लगाएको बताए ।

उनले जिल्ला प्रहरी कार्यालय कैलालीमार्फत भावनाका श्रीमान शर्माविरुद्ध किटानी जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक (डिएसपी) दक्षकुमार बस्नेतले शर्मा विरुद्ध किटानी जाहेरी आएको बताउँदै घटना डोटीमा भएकोले किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय डोटी पठाईएको बताए ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिलिप सिंह देउवाले घटनाबारे सामान्य जानकारी मात्रै पाएको बताए । उनले टुकिबाट सल्केर शरीरमा आगो लागेपछि उपचारका लागि लगिएको भन्ने मात्रै जानकारी पाएको बताए । उनले माईती पक्षले जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दिएको भन्ने जानकारी आफुले नपाएको बताए ।

एसपी देउवाले भने, "जाहेरी प्राप्त हुनासाथ कानुनी प्रकृयामा जान्छौं।"

गत ७ मंसीरमा भावनालाई उपचारका लागि डोटीस्थित सुजङ अस्पताल  लगिएकोमा अस्पतालले थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएको थियो । सेतीबाट समेत उनलाई थप उपचारका लागि भारतको बरेली लगिएको थियो । उनको स्वास्थ्य अवस्था सुधार भएको भन्दै घर ल्याईएकोमा हिजो, १८ मंसीरमा कैलालीको अत्तरियास्थीत शर्माका काकाको घरमा उनको मृत्यु भएको हो । शर्माले भावनालाई दुई वर्षअघि मात्रै दोश्रो श्रीमतीको रुपमा भागी विवाह गरेर भित्र्याएका थिए ।

"> माईती पक्षको दाबी-  'जिउँदै जलाएर मारियो': Dekhapadhi
माईती पक्षको दाबी-  'जिउँदै जलाएर मारियो'
धनगढी। डोटीको शिखर नगपालिका-४, मुडभराकी २६ बर्षीया भावना भट्टको जलेर मृत्यु भएको छ। माईती पक्षले भावनालाई उनकै श्रीमानले आगो लगाएर हत्या गरेको दाबी गरेका छन्।

भावनाका दाजु शालिग्राम भट्टले वहिनीको हत्यामा ज्वाई मिनराज शर्मा सहित परिवारकै सदस्यको संलग्नता रहेको र परिवारका सदस्यहरुले पेट्रोल छर्केर आगो लगाएको बताए ।

उनले जिल्ला प्रहरी कार्यालय कैलालीमार्फत भावनाका श्रीमान शर्माविरुद्ध किटानी जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक (डिएसपी) दक्षकुमार बस्नेतले शर्मा विरुद्ध किटानी जाहेरी आएको बताउँदै घटना डोटीमा भएकोले किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय डोटी पठाईएको बताए ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिलिप सिंह देउवाले घटनाबारे सामान्य जानकारी मात्रै पाएको बताए । उनले टुकिबाट सल्केर शरीरमा आगो लागेपछि उपचारका लागि लगिएको भन्ने मात्रै जानकारी पाएको बताए । उनले माईती पक्षले जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दिएको भन्ने जानकारी आफुले नपाएको बताए ।

एसपी देउवाले भने, "जाहेरी प्राप्त हुनासाथ कानुनी प्रकृयामा जान्छौं।"

गत ७ मंसीरमा भावनालाई उपचारका लागि डोटीस्थित सुजङ अस्पताल  लगिएकोमा अस्पतालले थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएको थियो । सेतीबाट समेत उनलाई थप उपचारका लागि भारतको बरेली लगिएको थियो । उनको स्वास्थ्य अवस्था सुधार भएको भन्दै घर ल्याईएकोमा हिजो, १८ मंसीरमा कैलालीको अत्तरियास्थीत शर्माका काकाको घरमा उनको मृत्यु भएको हो । शर्माले भावनालाई दुई वर्षअघि मात्रै दोश्रो श्रीमतीको रुपमा भागी विवाह गरेर भित्र्याएका थिए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्