काठमाडौँ। स्थानीयले राष्ट्रिय गौरवको रूपमा अगाडि बढेको ‘नागढुंगा-नौबिसे’ सुरुङमार्ग निर्माणको काम ठप्प पार्ने चेतावनी दिएका छन्। विभिन्न पाँच-बुँदे माग राख्दै स्थानीयले २२ अर्ब रूपैयाँ लागतको ‘ड्रिम प्रोजेक्ट’ काम अगाडि नबढ्दै रोक्ने चेतावनी दिएका हुन्।

चन्द्रागिरी नगरपालिका-२ का अध्यक्ष गोपी सुर्खेतीको नेतृत्वमा विभिन्न माग राख्दै आन्दोलनमा उत्रिने र आयोजना निर्माणको काम ठप्प पार्ने चेतावनी दिएको हो।

सुर्खेती नेतृत्वको टोलीले राखेको मागमा स्थानीयलाई सुरुङमार्गमाथिको जग्गाको मुआब्जा दिनुपर्ने प्रमुख माग छ। यस्तै, वडामा खेलकुद मैदान निर्माण, ६ किलोमिटर सडक कालोपत्रे, स्थानीयलाई रोजगारी तथा आजीवन निःशुल्क खानेपानीको व्यवस्था गरिनुपर्ने माग समेटिएका छन्।

आयोजनाका निमित्त प्रमुख नरेशमान शाक्यले संसारमा कहीँ प्रचलनमा नभएको सुरुङमार्ग माथिको जग्गाको मुआब्जा माग गर्दै स्थानीय आएको जानकारी दिए। उनले भने, “अहिलेसम्म संसारका कुनै देशले सुरुङमार्गमाथिको जग्गाको मुआब्जा दिएका छैनन्। नेपालमा पनि धेरै जलविद्युत् आयोजनाले सुरुङ बनाएका छन्।”

तर हालसम्म नेपालमा बनेका कुनै पनि आयोजनाले सुरुङमाथिको जग्गाको मुआब्जा दिएको जानकारीमा नआएको उनले देखापढीलाई बताए। उनले भने, “सुरुङमार्ग माथिको जग्गामा ‘गहिरो ड्रिल’बाहेक अन्य सबै संरचना बनाउन मिल्छ। सुरुङमाथिको जग्गा भोगचलन गर्न नमिल्ने भन्ने छैन।”

तर स्थानीयले अनावश्यक र पूरा गर्नै नसक्ने मागहरू राखेर निर्माणको काम प्रभावित पार्न खोजेको आयोजनाको आरोप छ। उनी भन्छन्, “सुङ खन्दा खानेपानीको मुल सुक्ने भएकाले वैकल्पिक व्यवस्था गरिँदै छ।”

यस्तै, सडक कालोपत्रे गरिनुपर्ने र खेलकुद मैदानी बनाइदिनुपर्ने माग पनि जायज नभएको आयोजनाले बताएको छ। सुरुङले छुँदै नछुने वडाका मानिसले नै पूरा गर्न नसकिने मागसहित आन्दोलनमा आउने चेतावनी दिएपछि निर्माणको काममा अन्योल छाएको शाक्यले बताए।

वडाको माग बारे चन्द्रागिरि नगरपालिकाका प्रमुखसँग बुझ्दा आफूलाई पनि स्थानीयले राखेको मागको सूचना आएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए।

स्थानीयको मागका विषयमा भोलि (मंगलबार) आयोजना, वडा र नगरपालिकाबीच त्रिपक्षीय छलफल गर्ने तयारी भइरहेको उनले बताए।

सिफारिस

के भन्छन् वडा अध्यक्ष?

यस विषयमा वडा अध्यक्ष गोपी सुर्खेतीसँग बुझ्दा आफूहरूले सुरुङमार्ग माथिको जग्गाको मुआब्जा माग गर्दै आयोजनाको निर्माणको काम रोक्ने चेतावनी दिएको पुष्टि गरे।

सुर्खेतीले सुरुङ अर्कै वडाबाट पसेर अर्कै वडामा निस्किने भए पनि सुरुङको ९८ प्रतिशत हिस्सा २ नम्बर वडामा पर्ने जानकारी दिए। उनले भने, “यसरी अर्कै वडाबाट सुरु भएको सुरुङ अर्कै वडामा गएर सकिने, तर हाम्रो वडाको जमिनमुनिबाट जाने भए पनि स्थानीयलाई केही लाभ नहुने भएपछि चेतावनी दिएका हौँ।”

राष्ट्रिय गौरवको आयोजना सम्पन्न भएपछि वडालाई नभए पनि देशलाई धेरै फाइदा होला नि? भन्ने देखापढीको प्रश्नमा उनले देशलाई फाइदा पुग्ने तर स्थानीयलाई फाइदा नपुग्ने देखेर नै माग राखेको.जानकरी दिए।

" /> काठमाडौँ। स्थानीयले राष्ट्रिय गौरवको रूपमा अगाडि बढेको ‘नागढुंगा-नौबिसे’ सुरुङमार्ग निर्माणको काम ठप्प पार्ने चेतावनी दिएका छन्। विभिन्न पाँच-बुँदे माग राख्दै स्थानीयले २२ अर्ब रूपैयाँ लागतको ‘ड्रिम प्रोजेक्ट’ काम अगाडि नबढ्दै रोक्ने चेतावनी दिएका हुन्।

चन्द्रागिरी नगरपालिका-२ का अध्यक्ष गोपी सुर्खेतीको नेतृत्वमा विभिन्न माग राख्दै आन्दोलनमा उत्रिने र आयोजना निर्माणको काम ठप्प पार्ने चेतावनी दिएको हो।

सुर्खेती नेतृत्वको टोलीले राखेको मागमा स्थानीयलाई सुरुङमार्गमाथिको जग्गाको मुआब्जा दिनुपर्ने प्रमुख माग छ। यस्तै, वडामा खेलकुद मैदान निर्माण, ६ किलोमिटर सडक कालोपत्रे, स्थानीयलाई रोजगारी तथा आजीवन निःशुल्क खानेपानीको व्यवस्था गरिनुपर्ने माग समेटिएका छन्।

आयोजनाका निमित्त प्रमुख नरेशमान शाक्यले संसारमा कहीँ प्रचलनमा नभएको सुरुङमार्ग माथिको जग्गाको मुआब्जा माग गर्दै स्थानीय आएको जानकारी दिए। उनले भने, “अहिलेसम्म संसारका कुनै देशले सुरुङमार्गमाथिको जग्गाको मुआब्जा दिएका छैनन्। नेपालमा पनि धेरै जलविद्युत् आयोजनाले सुरुङ बनाएका छन्।”

तर हालसम्म नेपालमा बनेका कुनै पनि आयोजनाले सुरुङमाथिको जग्गाको मुआब्जा दिएको जानकारीमा नआएको उनले देखापढीलाई बताए। उनले भने, “सुरुङमार्ग माथिको जग्गामा ‘गहिरो ड्रिल’बाहेक अन्य सबै संरचना बनाउन मिल्छ। सुरुङमाथिको जग्गा भोगचलन गर्न नमिल्ने भन्ने छैन।”

तर स्थानीयले अनावश्यक र पूरा गर्नै नसक्ने मागहरू राखेर निर्माणको काम प्रभावित पार्न खोजेको आयोजनाको आरोप छ। उनी भन्छन्, “सुङ खन्दा खानेपानीको मुल सुक्ने भएकाले वैकल्पिक व्यवस्था गरिँदै छ।”

यस्तै, सडक कालोपत्रे गरिनुपर्ने र खेलकुद मैदानी बनाइदिनुपर्ने माग पनि जायज नभएको आयोजनाले बताएको छ। सुरुङले छुँदै नछुने वडाका मानिसले नै पूरा गर्न नसकिने मागसहित आन्दोलनमा आउने चेतावनी दिएपछि निर्माणको काममा अन्योल छाएको शाक्यले बताए।

वडाको माग बारे चन्द्रागिरि नगरपालिकाका प्रमुखसँग बुझ्दा आफूलाई पनि स्थानीयले राखेको मागको सूचना आएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए।

स्थानीयको मागका विषयमा भोलि (मंगलबार) आयोजना, वडा र नगरपालिकाबीच त्रिपक्षीय छलफल गर्ने तयारी भइरहेको उनले बताए।

सिफारिस

के भन्छन् वडा अध्यक्ष?

यस विषयमा वडा अध्यक्ष गोपी सुर्खेतीसँग बुझ्दा आफूहरूले सुरुङमार्ग माथिको जग्गाको मुआब्जा माग गर्दै आयोजनाको निर्माणको काम रोक्ने चेतावनी दिएको पुष्टि गरे।

सुर्खेतीले सुरुङ अर्कै वडाबाट पसेर अर्कै वडामा निस्किने भए पनि सुरुङको ९८ प्रतिशत हिस्सा २ नम्बर वडामा पर्ने जानकारी दिए। उनले भने, “यसरी अर्कै वडाबाट सुरु भएको सुरुङ अर्कै वडामा गएर सकिने, तर हाम्रो वडाको जमिनमुनिबाट जाने भए पनि स्थानीयलाई केही लाभ नहुने भएपछि चेतावनी दिएका हौँ।”

राष्ट्रिय गौरवको आयोजना सम्पन्न भएपछि वडालाई नभए पनि देशलाई धेरै फाइदा होला नि? भन्ने देखापढीको प्रश्नमा उनले देशलाई फाइदा पुग्ने तर स्थानीयलाई फाइदा नपुग्ने देखेर नै माग राखेको.जानकरी दिए।

"> सुरुङमार्ग निर्माणमा स्थानीयको अवरोध, भन्छन्– सुरुङमाथि पर्ने जग्गाको मुआब्जा चाहिन्छ: Dekhapadhi चन्द्रागिरी नगरपालिका-२ का अध्यक्ष गोपी सुर्खेतीको नेतृत्वमा विभिन्न माग राख्दै आन्दोलनमा उत्रिने र आयोजना निर्माणको काम ठप्प पार्ने चेतावनी दिएको हो।
• आयोजनाका निमित्त प्रमुख नरेशमान शाक्यले संसारमा कहीँ प्रचलनमा नभएको सुरुङमार्गमाथिको जग्गाको मुआब्जा माग गर्दै स्थानीय आएको जानकारी दिए।
• वडाको मागबारे चन्द्रागिरि नगरपालिकाका प्रमुखसँग बुझ्दा आफूलाई पनि स्थानीयले राखेको मागको सूचना आएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए।
• राष्ट्रिय गौरवको आयोजना सम्पन्न भएपछि वडालाई धेरै नभए पनि देशलाई धेरै फाइदा होला नि? भन्ने प्रश्नमा उनले देशलाई फाइदा पुग्ने तर स्थानीयलाई फाइदा नपुग्ने देखेर नै माग राखेको.जानकरी दिए।

सुरुङमार्ग निर्माणमा स्थानीयको अवरोध, भन्छन्– सुरुङमाथि पर्ने जग्गाको मुआब्जा चाहिन्छ
काठमाडौँ। स्थानीयले राष्ट्रिय गौरवको रूपमा अगाडि बढेको ‘नागढुंगा-नौबिसे’ सुरुङमार्ग निर्माणको काम ठप्प पार्ने चेतावनी दिएका छन्। विभिन्न पाँच-बुँदे माग राख्दै स्थानीयले २२ अर्ब रूपैयाँ लागतको ‘ड्रिम प्रोजेक्ट’ काम अगाडि नबढ्दै रोक्ने चेतावनी दिएका हुन्।

चन्द्रागिरी नगरपालिका-२ का अध्यक्ष गोपी सुर्खेतीको नेतृत्वमा विभिन्न माग राख्दै आन्दोलनमा उत्रिने र आयोजना निर्माणको काम ठप्प पार्ने चेतावनी दिएको हो।

सुर्खेती नेतृत्वको टोलीले राखेको मागमा स्थानीयलाई सुरुङमार्गमाथिको जग्गाको मुआब्जा दिनुपर्ने प्रमुख माग छ। यस्तै, वडामा खेलकुद मैदान निर्माण, ६ किलोमिटर सडक कालोपत्रे, स्थानीयलाई रोजगारी तथा आजीवन निःशुल्क खानेपानीको व्यवस्था गरिनुपर्ने माग समेटिएका छन्।

आयोजनाका निमित्त प्रमुख नरेशमान शाक्यले संसारमा कहीँ प्रचलनमा नभएको सुरुङमार्ग माथिको जग्गाको मुआब्जा माग गर्दै स्थानीय आएको जानकारी दिए। उनले भने, “अहिलेसम्म संसारका कुनै देशले सुरुङमार्गमाथिको जग्गाको मुआब्जा दिएका छैनन्। नेपालमा पनि धेरै जलविद्युत् आयोजनाले सुरुङ बनाएका छन्।”

तर हालसम्म नेपालमा बनेका कुनै पनि आयोजनाले सुरुङमाथिको जग्गाको मुआब्जा दिएको जानकारीमा नआएको उनले देखापढीलाई बताए। उनले भने, “सुरुङमार्ग माथिको जग्गामा ‘गहिरो ड्रिल’बाहेक अन्य सबै संरचना बनाउन मिल्छ। सुरुङमाथिको जग्गा भोगचलन गर्न नमिल्ने भन्ने छैन।”

तर स्थानीयले अनावश्यक र पूरा गर्नै नसक्ने मागहरू राखेर निर्माणको काम प्रभावित पार्न खोजेको आयोजनाको आरोप छ। उनी भन्छन्, “सुङ खन्दा खानेपानीको मुल सुक्ने भएकाले वैकल्पिक व्यवस्था गरिँदै छ।”

यस्तै, सडक कालोपत्रे गरिनुपर्ने र खेलकुद मैदानी बनाइदिनुपर्ने माग पनि जायज नभएको आयोजनाले बताएको छ। सुरुङले छुँदै नछुने वडाका मानिसले नै पूरा गर्न नसकिने मागसहित आन्दोलनमा आउने चेतावनी दिएपछि निर्माणको काममा अन्योल छाएको शाक्यले बताए।

वडाको माग बारे चन्द्रागिरि नगरपालिकाका प्रमुखसँग बुझ्दा आफूलाई पनि स्थानीयले राखेको मागको सूचना आएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए।

स्थानीयको मागका विषयमा भोलि (मंगलबार) आयोजना, वडा र नगरपालिकाबीच त्रिपक्षीय छलफल गर्ने तयारी भइरहेको उनले बताए।

सिफारिस

‘ड्रिम प्रोजेक्ट’ नागढुंगा नौबिसे सुरुङमार्ग : ४२ महिनामा सबै काम सकेर सञ्चालनमा ल्याउने लक्ष्य

के भन्छन् वडा अध्यक्ष?

यस विषयमा वडा अध्यक्ष गोपी सुर्खेतीसँग बुझ्दा आफूहरूले सुरुङमार्ग माथिको जग्गाको मुआब्जा माग गर्दै आयोजनाको निर्माणको काम रोक्ने चेतावनी दिएको पुष्टि गरे।

सुर्खेतीले सुरुङ अर्कै वडाबाट पसेर अर्कै वडामा निस्किने भए पनि सुरुङको ९८ प्रतिशत हिस्सा २ नम्बर वडामा पर्ने जानकारी दिए। उनले भने, “यसरी अर्कै वडाबाट सुरु भएको सुरुङ अर्कै वडामा गएर सकिने, तर हाम्रो वडाको जमिनमुनिबाट जाने भए पनि स्थानीयलाई केही लाभ नहुने भएपछि चेतावनी दिएका हौँ।”

राष्ट्रिय गौरवको आयोजना सम्पन्न भएपछि वडालाई नभए पनि देशलाई धेरै फाइदा होला नि? भन्ने देखापढीको प्रश्नमा उनले देशलाई फाइदा पुग्ने तर स्थानीयलाई फाइदा नपुग्ने देखेर नै माग राखेको.जानकरी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्