"> प्रधानमन्त्री ओली १० दिनपछि अस्पतालबाट डिस्चार्ज: Dekhapadhi
प्रधानमन्त्री ओली १० दिनपछि अस्पतालबाट डिस्चार्ज
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली १० दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित् मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीलाई आज अस्पतालले डिस्चार्ज गरेको हो।
प्रधानमन्त्री ओलीको १० मंसीरमा एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको थियो।

सेन्टरले आज विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभ भएको उल्लेख गर्दै केही दिन आराम गर्ने सुझावसहित डिस्चार्ज गरिएको जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्