काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कञ्चनपुरको दोधारा चाँदनीस्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको भर्त्सना गरेका छन्।

उनले ट्वीटरमार्फत उक्त घटनाकाे छानबिन गर्न र भारत सरकारसँग विराेध प्रकट गर्न प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयकाे ध्यानाकर्षणसमेत गराएका छन्।

"कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भर्त्स गर्दछु। घटनाको छानबिन गर्न, भारत सरकारसँग विरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको ध्यान आकर्षित गर्दछु," अध्यक्ष थापाले ट्वीटरमा लेखेका छन्।

कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गर्दछु।घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न @kpsharmaoli @MofaNepal को ध्यान आकर्षित गर्दछु

— Kamal Thapa (@KTnepal) January 5, 2021

" /> काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कञ्चनपुरको दोधारा चाँदनीस्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको भर्त्सना गरेका छन्।

उनले ट्वीटरमार्फत उक्त घटनाकाे छानबिन गर्न र भारत सरकारसँग विराेध प्रकट गर्न प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयकाे ध्यानाकर्षणसमेत गराएका छन्।

"कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भर्त्स गर्दछु। घटनाको छानबिन गर्न, भारत सरकारसँग विरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको ध्यान आकर्षित गर्दछु," अध्यक्ष थापाले ट्वीटरमा लेखेका छन्।

कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गर्दछु।घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न @kpsharmaoli @MofaNepal को ध्यान आकर्षित गर्दछु

— Kamal Thapa (@KTnepal) January 5, 2021

"> भारतीय सुरक्षाकर्मीले गाेली प्रहार गरेकाेप्रति राप्रपा अध्यक्ष थापाद्वारा ध्यानाकर्षण: Dekhapadhi
भारतीय सुरक्षाकर्मीले गाेली प्रहार गरेकाेप्रति राप्रपा अध्यक्ष थापाद्वारा ध्यानाकर्षण
काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कञ्चनपुरको दोधारा चाँदनीस्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको भर्त्सना गरेका छन्।

उनले ट्वीटरमार्फत उक्त घटनाकाे छानबिन गर्न र भारत सरकारसँग विराेध प्रकट गर्न प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयकाे ध्यानाकर्षणसमेत गराएका छन्।

"कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भर्त्स गर्दछु। घटनाको छानबिन गर्न, भारत सरकारसँग विरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको ध्यान आकर्षित गर्दछु," अध्यक्ष थापाले ट्वीटरमा लेखेका छन्।

कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गर्दछु।घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न @kpsharmaoli @MofaNepal को ध्यान आकर्षित गर्दछु
— Kamal Thapa (@KTnepal) January 5, 2021

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्