काठमाडौं। हैदरावादस्थित भ्याक्सिन निर्माता कम्पनी भारत बायोटेकले कोभिड-१९ को ‘कोभ्याक्सिन’ यो वर्ष ७० करोड डोज तयार गर्ने लक्ष्य लिएको बताएको छ। कम्पनीले सोमबार यस्तो घोषणा गरेको हो।

ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाबाट आइतबार अक्सफोर्ड-एस्ट्राजेनेकाको कोभिसिल्डले स्वीकृति पाएको थियो। भारतमा स्वीकृति पाउने त्यो दोस्रो भ्याक्सिन हो। उक्त भ्याक्सिन पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाले तयार पारेको हो।

भारत बायोटेकका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. कृष्णा इल्लाले एक भर्चुअल प्रेस कन्फरेन्समा बेलायतको अक्सफोड-एस्ट्राजेनेकाको भ्याक्सिन परीक्षणको तरिकाको आलोचना गरेका थिए। भोलिन्टियरलाई साइड इफेक्टबाट बचाउन प्यारासिटामोल ख्वाउने गरको उनले आरोप लगाएका थिए।

कोभ्याक्सिनको प्रभावकारिताबारे उनले करिब २५ हजार सहभागीको उत्कृष्ट सुरक्षा आँकडा प्रस्तुत गरेका थिए। आधाभन्दा बढीमा मानक प्रभावकारिता पाइनेमा उनी आश्वस्त थिए। यसको अन्तिम आँकडा फेब्रुअरी-मार्चसम्म उपलब्ध भइसक्ने उनले जानकारी दिए।

उनले भने, ‘‘हामीसँग अहिले नै दुई करोड डोज तयार छ। २०२१ मा वार्षिक क्षमता ७० करोड डोज हुनेछ।’’ औषधि नियामकले उक्त भ्याक्सिनलाई स्वीकृति दिनुअघि नै कम्पनीले एक करोड डोज तयार पारिसकेको थियो। तयार भएको उक्त भ्याक्सिन आगामी महिनासम्ममा उपयोगमा ल्याइसकिने डा. इल्लाले जानकारी दिए।

सुरुमा भ्याक्सिनको लागत केही बढी भए पनि उत्पादन वृद्धिसँगै मूल्य कम हुँदै जाने बताइएको छ। उनले आफ्नो भ्याक्सिनको प्रभावकारितामा आश्वस्त हुन अनुरोध पनि गरे।

(एजेन्सी)

" /> काठमाडौं। हैदरावादस्थित भ्याक्सिन निर्माता कम्पनी भारत बायोटेकले कोभिड-१९ को ‘कोभ्याक्सिन’ यो वर्ष ७० करोड डोज तयार गर्ने लक्ष्य लिएको बताएको छ। कम्पनीले सोमबार यस्तो घोषणा गरेको हो।

ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाबाट आइतबार अक्सफोर्ड-एस्ट्राजेनेकाको कोभिसिल्डले स्वीकृति पाएको थियो। भारतमा स्वीकृति पाउने त्यो दोस्रो भ्याक्सिन हो। उक्त भ्याक्सिन पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाले तयार पारेको हो।

भारत बायोटेकका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. कृष्णा इल्लाले एक भर्चुअल प्रेस कन्फरेन्समा बेलायतको अक्सफोड-एस्ट्राजेनेकाको भ्याक्सिन परीक्षणको तरिकाको आलोचना गरेका थिए। भोलिन्टियरलाई साइड इफेक्टबाट बचाउन प्यारासिटामोल ख्वाउने गरको उनले आरोप लगाएका थिए।

कोभ्याक्सिनको प्रभावकारिताबारे उनले करिब २५ हजार सहभागीको उत्कृष्ट सुरक्षा आँकडा प्रस्तुत गरेका थिए। आधाभन्दा बढीमा मानक प्रभावकारिता पाइनेमा उनी आश्वस्त थिए। यसको अन्तिम आँकडा फेब्रुअरी-मार्चसम्म उपलब्ध भइसक्ने उनले जानकारी दिए।

उनले भने, ‘‘हामीसँग अहिले नै दुई करोड डोज तयार छ। २०२१ मा वार्षिक क्षमता ७० करोड डोज हुनेछ।’’ औषधि नियामकले उक्त भ्याक्सिनलाई स्वीकृति दिनुअघि नै कम्पनीले एक करोड डोज तयार पारिसकेको थियो। तयार भएको उक्त भ्याक्सिन आगामी महिनासम्ममा उपयोगमा ल्याइसकिने डा. इल्लाले जानकारी दिए।

सुरुमा भ्याक्सिनको लागत केही बढी भए पनि उत्पादन वृद्धिसँगै मूल्य कम हुँदै जाने बताइएको छ। उनले आफ्नो भ्याक्सिनको प्रभावकारितामा आश्वस्त हुन अनुरोध पनि गरे।

(एजेन्सी)

"> भारत बायोटेकले यो वर्ष ७० करोड भ्याक्सिन तयार पार्ने: Dekhapadhi भारत बायोटेकका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. कृष्णा इल्लाले एक भर्चुअल प्रेस कन्फरेन्समा बेलायतको अक्सफोड-एस्ट्राजेनेकाको भ्याक्सिन परीक्षणको तरिकाको आलोचना गरेका थिए।
• भ्याक्सिन आगामी महिनासम्ममा उपयोगमा ल्याइसकिने डा. इल्लाले जानकारी दिए। सुरुमा भ्याक्सिनको लागत केही बढी भए पनि उत्पादन वृद्धिसँगै मूल्य कम हुँदै जाने बताइएको छ।

भारत बायोटेकले यो वर्ष ७० करोड भ्याक्सिन तयार पार्ने
काठमाडौं। हैदरावादस्थित भ्याक्सिन निर्माता कम्पनी भारत बायोटेकले कोभिड-१९ को ‘कोभ्याक्सिन’ यो वर्ष ७० करोड डोज तयार गर्ने लक्ष्य लिएको बताएको छ। कम्पनीले सोमबार यस्तो घोषणा गरेको हो।

ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाबाट आइतबार अक्सफोर्ड-एस्ट्राजेनेकाको कोभिसिल्डले स्वीकृति पाएको थियो। भारतमा स्वीकृति पाउने त्यो दोस्रो भ्याक्सिन हो। उक्त भ्याक्सिन पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाले तयार पारेको हो।

भारत बायोटेकका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. कृष्णा इल्लाले एक भर्चुअल प्रेस कन्फरेन्समा बेलायतको अक्सफोड-एस्ट्राजेनेकाको भ्याक्सिन परीक्षणको तरिकाको आलोचना गरेका थिए। भोलिन्टियरलाई साइड इफेक्टबाट बचाउन प्यारासिटामोल ख्वाउने गरको उनले आरोप लगाएका थिए।

कोभ्याक्सिनको प्रभावकारिताबारे उनले करिब २५ हजार सहभागीको उत्कृष्ट सुरक्षा आँकडा प्रस्तुत गरेका थिए। आधाभन्दा बढीमा मानक प्रभावकारिता पाइनेमा उनी आश्वस्त थिए। यसको अन्तिम आँकडा फेब्रुअरी-मार्चसम्म उपलब्ध भइसक्ने उनले जानकारी दिए।

उनले भने, ‘‘हामीसँग अहिले नै दुई करोड डोज तयार छ। २०२१ मा वार्षिक क्षमता ७० करोड डोज हुनेछ।’’ औषधि नियामकले उक्त भ्याक्सिनलाई स्वीकृति दिनुअघि नै कम्पनीले एक करोड डोज तयार पारिसकेको थियो। तयार भएको उक्त भ्याक्सिन आगामी महिनासम्ममा उपयोगमा ल्याइसकिने डा. इल्लाले जानकारी दिए।

सुरुमा भ्याक्सिनको लागत केही बढी भए पनि उत्पादन वृद्धिसँगै मूल्य कम हुँदै जाने बताइएको छ। उनले आफ्नो भ्याक्सिनको प्रभावकारितामा आश्वस्त हुन अनुरोध पनि गरे।

(एजेन्सी)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्