काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अबको एक सातादेखि १० दिनसम्ममा आफ्नो नियमित काममा फर्कन सक्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।
प्रधानमन्त्री ओली आज मात्रै चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित मनमोहन कार्डियाथोरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरबाट डिस्चार्ज भए। १० मंसीरमा उनको एपेन्डिसाइटिस्को आकस्मिक शल्यक्रिया गरिएको थियो।
१० दिनको अस्पताल बसाईपछि निवास फर्केका प्रधानमन्त्री ओलीले एक साता आराम गर्नुपर्ने र त्यसपछि नियमित काममा फर्कन सक्ने उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमीले बताए।
“अब केही दिन आराम गर्नुपर्छ होला, हप्ता दिनपछि उहाँ आफ्नो नियमित काममा फर्कन सक्नुहुन्छ।”
प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्राध्यापक डा. दिव्या सिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्य शल्यक्रियापछि आफूहरूले अपेक्षा गरेभन्दा पनि तीब्र गतिमा ‘रिकभर’ भएको बताइन्।
“घाउ पुरिन केही समय लाग्छ, नपुरिँदासम्म अलि-अलि घाउ दुख्छ, घाउ नदुख्ने भएर हिंडडुल गर्ने बन्नलाई अलि दिन लाग्छ होला”, डा‍. शाहले भनिन्, “अहिले नै पनि अलि-अलि काम गर्न र मिटिङ गर्न सक्ने त हुनुहुन्छ। तर, शारीरिक रूपमा पूर्णतः ‘फिट’ हुन अर्को हप्ता दश दिन जति लाग्छ।”
" /> काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अबको एक सातादेखि १० दिनसम्ममा आफ्नो नियमित काममा फर्कन सक्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।
प्रधानमन्त्री ओली आज मात्रै चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित मनमोहन कार्डियाथोरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरबाट डिस्चार्ज भए। १० मंसीरमा उनको एपेन्डिसाइटिस्को आकस्मिक शल्यक्रिया गरिएको थियो।
१० दिनको अस्पताल बसाईपछि निवास फर्केका प्रधानमन्त्री ओलीले एक साता आराम गर्नुपर्ने र त्यसपछि नियमित काममा फर्कन सक्ने उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमीले बताए।
“अब केही दिन आराम गर्नुपर्छ होला, हप्ता दिनपछि उहाँ आफ्नो नियमित काममा फर्कन सक्नुहुन्छ।”
प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्राध्यापक डा. दिव्या सिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्य शल्यक्रियापछि आफूहरूले अपेक्षा गरेभन्दा पनि तीब्र गतिमा ‘रिकभर’ भएको बताइन्।
“घाउ पुरिन केही समय लाग्छ, नपुरिँदासम्म अलि-अलि घाउ दुख्छ, घाउ नदुख्ने भएर हिंडडुल गर्ने बन्नलाई अलि दिन लाग्छ होला”, डा‍. शाहले भनिन्, “अहिले नै पनि अलि-अलि काम गर्न र मिटिङ गर्न सक्ने त हुनुहुन्छ। तर, शारीरिक रूपमा पूर्णतः ‘फिट’ हुन अर्को हप्ता दश दिन जति लाग्छ।”
"> चिकित्सक भन्छन्- ‘प्रधानमन्त्री हप्ता, दश दिनमा काममा फर्कन सक्नुहुन्छ’ (भिडिओसहित): Dekhapadhi
चिकित्सक भन्छन्- ‘प्रधानमन्त्री हप्ता, दश दिनमा काममा फर्कन सक्नुहुन्छ’ (भिडिओसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अबको एक सातादेखि १० दिनसम्ममा आफ्नो नियमित काममा फर्कन सक्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।
प्रधानमन्त्री ओली आज मात्रै चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित मनमोहन कार्डियाथोरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरबाट डिस्चार्ज भए। १० मंसीरमा उनको एपेन्डिसाइटिस्को आकस्मिक शल्यक्रिया गरिएको थियो।
१० दिनको अस्पताल बसाईपछि निवास फर्केका प्रधानमन्त्री ओलीले एक साता आराम गर्नुपर्ने र त्यसपछि नियमित काममा फर्कन सक्ने उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमीले बताए।
“अब केही दिन आराम गर्नुपर्छ होला, हप्ता दिनपछि उहाँ आफ्नो नियमित काममा फर्कन सक्नुहुन्छ।”
प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्राध्यापक डा. दिव्या सिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्य शल्यक्रियापछि आफूहरूले अपेक्षा गरेभन्दा पनि तीब्र गतिमा ‘रिकभर’ भएको बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्