काठमाडाैं। अमेरिकाकाे क्यापिटल बिल्डिङ (संसद् भवन)मा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले हङ्‍गामा मच्चाएका छन्। सदनमा बहस चलिरहेका बेला क्यापिटल बिल्डिङमा पसेर उनीहरुले हिंसात्मक प्रदर्शन गरेका हुन्।
अमेरिकी कङ्‍ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका थिए। त्यही बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेपछि बहस रोक्नुपरेकाे थियाे। ट्रम्प समर्थकहरूले चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।
त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएकाे बीबीसीले जनाएकाे छ। हिंसात्मक प्रदर्शन नियन्त्रणका लागि सुरक्षाकर्मीले चलाएकाे गाेलीबाट एक महिलाकाे मृत्यु भएकाे जनाएकाे छ। मृतक महिलाकाे हालसम्म पहिचान खुल्न नसकेकाे बताइएकाे छ।
सिफारिस
प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएकाे छ। उक्त घटनापछि वासिङ्टनमा कर्फ्यू लगाइएकाे छ। हाल क्यापिटल बिल्डिङ सुरक्षाकर्मीले आफ्नाे नियन्त्रणमा लिइसकेकाे र भवन सुरक्षित रहेकाे जनाइएकाे छ।
कङ्‍ग्रेसको एउटा संयुक्त सत्रले इलेक्टोरल कलेज मतको गणना गरेर त्यसलाई पुष्टि गरिरहेको थियो।
प्राय: उक्त प्रक्रिया संक्षिप्त हुने गर्छ तर रिपब्लिकन सांसदहरूले केही मतपरिणामलाई अस्वीकार गरिरहेका थिए।
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले विलमिङ्टन, डेलावेयरबाट राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प समर्थक भीडलाई "पछि हट्न र लोकतन्त्रिक कार्यलाई अघि बढाउन दिन" आग्रह गरेका छन्। "यो कुनै विरोध होइन। यो एउटा विद्रोह हो। डोनाल्ड ट्रम्प अघि बढुन् र राष्ट्रिय टेलिभिजनमा आएर यो घेरबन्दीलाई समाप्त पार्ने माग गरुन्," उनले भनेका छन्।
उक्त घटनापश्चात् ट्रम्पले एक भिडिओ सन्देश जारी गरेर प्रदर्शनकारीहरूलाई घर फर्किन आग्रह गरेका छन्।
उनले भनेका छन्, "एउटा चुनाव भयो त्यसलाई हामीबाट चोरेर लगियो। त्यो एउटा उत्साहपूर्ण चुनाव थियो यो सबैलाई थाहा छ, विशेषगरी अर्को पक्षलाई थाहा छ। तर अहिले तपाईंहरूले घर जानुपर्छ। हामीले शान्ति कायम गर्नुछ। हामीले कानुन-व्यवस्था कायम राख्नुछ। हामी चाहन्छौँ कसैलाई क्षति नपुगोस्।" बीबीसी
" /> काठमाडाैं। अमेरिकाकाे क्यापिटल बिल्डिङ (संसद् भवन)मा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले हङ्‍गामा मच्चाएका छन्। सदनमा बहस चलिरहेका बेला क्यापिटल बिल्डिङमा पसेर उनीहरुले हिंसात्मक प्रदर्शन गरेका हुन्।
अमेरिकी कङ्‍ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका थिए। त्यही बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेपछि बहस रोक्नुपरेकाे थियाे। ट्रम्प समर्थकहरूले चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।
त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएकाे बीबीसीले जनाएकाे छ। हिंसात्मक प्रदर्शन नियन्त्रणका लागि सुरक्षाकर्मीले चलाएकाे गाेलीबाट एक महिलाकाे मृत्यु भएकाे जनाएकाे छ। मृतक महिलाकाे हालसम्म पहिचान खुल्न नसकेकाे बताइएकाे छ।
सिफारिस
प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएकाे छ। उक्त घटनापछि वासिङ्टनमा कर्फ्यू लगाइएकाे छ। हाल क्यापिटल बिल्डिङ सुरक्षाकर्मीले आफ्नाे नियन्त्रणमा लिइसकेकाे र भवन सुरक्षित रहेकाे जनाइएकाे छ।
कङ्‍ग्रेसको एउटा संयुक्त सत्रले इलेक्टोरल कलेज मतको गणना गरेर त्यसलाई पुष्टि गरिरहेको थियो।
प्राय: उक्त प्रक्रिया संक्षिप्त हुने गर्छ तर रिपब्लिकन सांसदहरूले केही मतपरिणामलाई अस्वीकार गरिरहेका थिए।
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले विलमिङ्टन, डेलावेयरबाट राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प समर्थक भीडलाई "पछि हट्न र लोकतन्त्रिक कार्यलाई अघि बढाउन दिन" आग्रह गरेका छन्। "यो कुनै विरोध होइन। यो एउटा विद्रोह हो। डोनाल्ड ट्रम्प अघि बढुन् र राष्ट्रिय टेलिभिजनमा आएर यो घेरबन्दीलाई समाप्त पार्ने माग गरुन्," उनले भनेका छन्।
उक्त घटनापश्चात् ट्रम्पले एक भिडिओ सन्देश जारी गरेर प्रदर्शनकारीहरूलाई घर फर्किन आग्रह गरेका छन्।
उनले भनेका छन्, "एउटा चुनाव भयो त्यसलाई हामीबाट चोरेर लगियो। त्यो एउटा उत्साहपूर्ण चुनाव थियो यो सबैलाई थाहा छ, विशेषगरी अर्को पक्षलाई थाहा छ। तर अहिले तपाईंहरूले घर जानुपर्छ। हामीले शान्ति कायम गर्नुछ। हामीले कानुन-व्यवस्था कायम राख्नुछ। हामी चाहन्छौँ कसैलाई क्षति नपुगोस्।" बीबीसी
"> ट्रम्प समर्थकले क्यापिटल बिल्डिङमा मच्चाए हङ्‍गामा, एक महिलाकाे मृत्यु: Dekhapadhi सदनमा बहस चलिरहेका बेला क्यापिटल बिल्डिङमा पसेर उनीहरुले हिंसात्मक प्रदर्शन गरेका हुन्।
• अमेरिकी कङ्‍ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका थिए।
• त्यही बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेपछि बहस रोक्नुपरेकाे थियाे।
• हिंसात्मक प्रदर्शन नियन्त्रणका लागि सुरक्षाकर्मीले चलाएकाे गाेलीबाट एक महिलाकाे मृत्यु भएकाे जनाएकाे छ।
ट्रम्प समर्थकले क्यापिटल बिल्डिङमा मच्चाए हङ्‍गामा, एक महिलाकाे मृत्यु
त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएकाे बीबीसीले जनाएकाे छ। हिंसात्मक प्रदर्शन नियन्त्रणका लागि सुरक्षाकर्मीले चलाएकाे गाेलीबाट एक महिलाकाे मृत्यु भएकाे जनाएकाे छ। मृतक महिलाकाे हालसम्म पहिचान खुल्न नसकेकाे बताइएकाे छ।
सिफारिस
ट्रम्पको खाता स्थायी रूपमै बन्द गरिदिने ट्वीटरको चेतावनी, ट्रम्पकाे ट्वीटर १२ घण्टा र फेसबुक पेज २४ घण्टालाई प्रतिबन्धित
प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएकाे छ। उक्त घटनापछि वासिङ्टनमा कर्फ्यू लगाइएकाे छ। हाल क्यापिटल बिल्डिङ सुरक्षाकर्मीले आफ्नाे नियन्त्रणमा लिइसकेकाे र भवन सुरक्षित रहेकाे जनाइएकाे छ।
प्राय: उक्त प्रक्रिया संक्षिप्त हुने गर्छ तर रिपब्लिकन सांसदहरूले केही मतपरिणामलाई अस्वीकार गरिरहेका थिए।
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले विलमिङ्टन, डेलावेयरबाट राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प समर्थक भीडलाई "पछि हट्न र लोकतन्त्रिक कार्यलाई अघि बढाउन दिन" आग्रह गरेका छन्। "यो कुनै विरोध होइन। यो एउटा विद्रोह हो। डोनाल्ड ट्रम्प अघि बढुन् र राष्ट्रिय टेलिभिजनमा आएर यो घेरबन्दीलाई समाप्त पार्ने माग गरुन्," उनले भनेका छन्।
उक्त घटनापश्चात् ट्रम्पले एक भिडिओ सन्देश जारी गरेर प्रदर्शनकारीहरूलाई घर फर्किन आग्रह गरेका छन्।
उनले भनेका छन्, "एउटा चुनाव भयो त्यसलाई हामीबाट चोरेर लगियो। त्यो एउटा उत्साहपूर्ण चुनाव थियो यो सबैलाई थाहा छ, विशेषगरी अर्को पक्षलाई थाहा छ। तर अहिले तपाईंहरूले घर जानुपर्छ। हामीले शान्ति कायम गर्नुछ। हामीले कानुन-व्यवस्था कायम राख्नुछ। हामी चाहन्छौँ कसैलाई क्षति नपुगोस्।" बीबीसी
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्