काठमाडौं। सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खाता (ट्वीटर ह्यान्डल) स्थायी रूपमा बन्द गर्ने चेतावनी दिएको छ।
राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत हिंसा भड्काउने काम गरेको आरोपमा ट्वीटरले उनको खाता आगामी १२ घण्टाका लागि बन्द गरिदिएको छ।
‘‘वासिङटन डीसीमा घटेको अप्रत्यासित र हिंसात्मक घटनाको परिणामस्वरूप हामीले राष्ट्रपति ट्रम्पका तीनवटा हिंसात्मक ट्वीटहरू हटाएका छौं। जुन ट्वीटबाट, नागरिक अखण्डताप्रतिको हाम्रो नीति उल्लंघन भएका छन्,’’ ट्वीटरले भनेको छ।
यस्तो ट्वीट पुनः दोहोरिएमा राष्ट्रपति ट्रम्पको खाता स्थायी रूपमै बन्द गरिने ट्वीटरले चेतावनी दिएको छ।
यसैबीच फेसबुकले पनि राष्ट्रपति ट्रम्पको पेजबाट आगामी २४ घण्टा कुनै पनि पोस्ट गर्न प्रतिबन्ध लगाएको छ। उक्त पेजबाट आफ्नो दुईवटा नीति उल्लंघन भएकोले २४ घण्टाका लागि प्रतिबन्ध लगाइएको फेसबुकले जनाएको छ।
गएराति अमेरिकाको संसद् भवन ‘क्यापिटल बिल्डिङ’मा ट्रम्पका समर्थकहरू प्रवेश गरी हिंसात्मक प्रदर्शन गरेका थिए। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत् ती समर्थकलाई प्रदर्शनका लागि उक्साएको आरोमा उनका खातामाथि प्रतिबन्ध लगाइएको हो। बीबीसी

ट्रम्पको खाता स्थायी रूपमै बन्द गरिदिने ट्वीटरको चेतावनी, ट्रम्पकाे ट्वीटर १२ घण्टा र फेसबुक पेज २४ घण्टालाई प्रतिबन्धित: Dekhapadhi
राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत हिंसा भड्काउने काम गरेको आरोपमा ट्वीटरले उनको खाता आगामी १२ घण्टाका लागि बन्द गरिदिएको छ।
फेसबुकले पनि राष्ट्रपति ट्रम्पको पेजबाट आगामी २४ घण्टा कुनै पनि पोस्ट गर्न प्रतिबन्ध लगाएको छ।
ट्रम्पको खाता स्थायी रूपमै बन्द गरिदिने ट्वीटरको चेतावनी, ट्रम्पकाे ट्वीटर १२ घण्टा र फेसबुक पेज २४ घण्टालाई प्रतिबन्धित

काठमाडौं। सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खाता (ट्वीटर ह्यान्डल) स्थायी रूपमा बन्द गर्ने चेतावनी दिएको छ।

राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत हिंसा भड्काउने काम गरेको आरोपमा ट्वीटरले उनको खाता आगामी १२ घण्टाका लागि बन्द गरिदिएको छ।

‘‘वासिङटन डीसीमा घटेको अप्रत्यासित र हिंसात्मक घटनाको परिणामस्वरूप हामीले राष्ट्रपति ट्रम्पका तीनवटा हिंसात्मक ट्वीटहरू हटाएका छौं। जुन ट्वीटबाट, नागरिक अखण्डताप्रतिको हाम्रो नीति उल्लंघन भएका छन्,’’ ट्वीटरले भनेको छ।

यस्तो ट्वीट पुनः दोहोरिएमा राष्ट्रपति ट्रम्पको खाता स्थायी रूपमै बन्द गरिने ट्वीटरले चेतावनी दिएको छ।

सिफारिस

ट्रम्प समर्थकले क्यापिटल बिल्डिङमा मच्चाए हङ्‍गामा, एक महिलाकाे मृत्यु