काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लागाइने भएको छ। अमेरिकी तल्लो सदन प्रतिनिधिसभाकी सभामुख एवम् विपक्षी दलकी वरिष्ठ नेता न्यान्सी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पदीय दुरुपयोगको आरोपमा महाभियोग लगाइने बताएकी हुन्।

राष्ट्रपति ट्रम्पले भने आफूमाथि लगाइएको आरोप गलत भएको भन्दै चाँडै यो प्रक्रिया टुंग्याएर अन्य मुद्दामा केन्द्रित हुनुपर्ने बताएका छन्। ट्रम्पले डेमोक्र्याट नेताहरूको सन्तुलन गुमेको भन्दै यदि महाभियोग लगाउने नै हो भने चाँडो थाल्न भनेका छन्।

आउँदो वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा आफ्नो प्रतिद्वन्द्वी हुन सक्ने पूर्व उपराष्ट्रपति जो बाइडनविरुद्ध भ्रस्टाचारको अनुसन्धान गरेमात्र यूक्रेनलाई सहयोग दिने भनी ट्रम्पले पदको दुरुपयोग गरेको डेमोक्रेटहरुको आरोप रहेको छ।

प्रतिनिधिसभामा महाभियोगमाथिको मतदान यसै वर्ष हुनसक्छ। माथिल्लो सदन सिनेटमा भने यसको सुनुवाइ सन् २०२० को जनवरीमा हुनसक्छ। सिनेटमा ट्रम्पको दल रिपब्लिकनको बहुमत छ।

" /> काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लागाइने भएको छ। अमेरिकी तल्लो सदन प्रतिनिधिसभाकी सभामुख एवम् विपक्षी दलकी वरिष्ठ नेता न्यान्सी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पदीय दुरुपयोगको आरोपमा महाभियोग लगाइने बताएकी हुन्।

राष्ट्रपति ट्रम्पले भने आफूमाथि लगाइएको आरोप गलत भएको भन्दै चाँडै यो प्रक्रिया टुंग्याएर अन्य मुद्दामा केन्द्रित हुनुपर्ने बताएका छन्। ट्रम्पले डेमोक्र्याट नेताहरूको सन्तुलन गुमेको भन्दै यदि महाभियोग लगाउने नै हो भने चाँडो थाल्न भनेका छन्।

आउँदो वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा आफ्नो प्रतिद्वन्द्वी हुन सक्ने पूर्व उपराष्ट्रपति जो बाइडनविरुद्ध भ्रस्टाचारको अनुसन्धान गरेमात्र यूक्रेनलाई सहयोग दिने भनी ट्रम्पले पदको दुरुपयोग गरेको डेमोक्रेटहरुको आरोप रहेको छ।

प्रतिनिधिसभामा महाभियोगमाथिको मतदान यसै वर्ष हुनसक्छ। माथिल्लो सदन सिनेटमा भने यसको सुनुवाइ सन् २०२० को जनवरीमा हुनसक्छ। सिनेटमा ट्रम्पको दल रिपब्लिकनको बहुमत छ।

"> अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रक्रिया अघि बढाइँदै: Dekhapadhi
अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रक्रिया अघि बढाइँदै
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लागाइने भएको छ। अमेरिकी तल्लो सदन प्रतिनिधिसभाकी सभामुख एवम् विपक्षी दलकी वरिष्ठ नेता न्यान्सी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पदीय दुरुपयोगको आरोपमा महाभियोग लगाइने बताएकी हुन्।

राष्ट्रपति ट्रम्पले भने आफूमाथि लगाइएको आरोप गलत भएको भन्दै चाँडै यो प्रक्रिया टुंग्याएर अन्य मुद्दामा केन्द्रित हुनुपर्ने बताएका छन्। ट्रम्पले डेमोक्र्याट नेताहरूको सन्तुलन गुमेको भन्दै यदि महाभियोग लगाउने नै हो भने चाँडो थाल्न भनेका छन्।

आउँदो वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा आफ्नो प्रतिद्वन्द्वी हुन सक्ने पूर्व उपराष्ट्रपति जो बाइडनविरुद्ध भ्रस्टाचारको अनुसन्धान गरेमात्र यूक्रेनलाई सहयोग दिने भनी ट्रम्पले पदको दुरुपयोग गरेको डेमोक्रेटहरुको आरोप रहेको छ।

प्रतिनिधिसभामा महाभियोगमाथिको मतदान यसै वर्ष हुनसक्छ। माथिल्लो सदन सिनेटमा भने यसको सुनुवाइ सन् २०२० को जनवरीमा हुनसक्छ। सिनेटमा ट्रम्पको दल रिपब्लिकनको बहुमत छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्