शीतयुद्धपश्चात् ‘गैरगठबन्धन’ मुलुकलाई तेस्रो दुनियाँका रुपमा चिनिन्थ्यो, तर अब यो शब्द व्यापक रुपमा विकासशील वा निम्न अथवा निम्नमध्यम वर्गको आय भएको देशलाई बुझ्न प्रयोग गरिन्छ।
यो शब्द सभ्य पश्चिमी देशहरुका सरकारको तुलनामा ज्यादा अराजक तथा सत्ता परिवर्तनका लागि गरिने हर्कतलाई बुझ्न पनि उपयोग हुने गरेको छ। तर, के अमेरिका तथा पश्चिभी देशका मानिसले आफ्नो हिंसक इतिहासमा ध्यान दिनु पर्दैन?
‘‘अमेरिकाको अराजकतालाई तेस्रो दुनियाँ भन्न सहज छ। पछिल्ला वर्षहरुमा उठेका मुद्दामा अमेरिका जोडिएको छ। न्युयोर्क सहरका एक घरजग्गा मालिकबाट सोम्यान बनेका मानिस राष्ट्रपति पदको भूमिका गडफादर फिल्मको जसरी निर्वाह गरिरहेका थिए!’’
जेरुसलेम पोस्टका सम्पादक सेथ फ्रेन्ट्जमनले लेखेका छन्, ‘‘केवल सय वर्षअघि अधिकांश पश्चिमी देशहरु यस्ताखाले अराजकता र सत्ता परिवर्तनको कोसिसका घटनाले भरिपूर्ण थिए, जस्तो बुधबार वासिङ्टनमा देखियो।’’ १९२० र १९३० को दशक युरोप अराजकता, विश्वयुद्ध तथा होलोकास्टतर्फ हिँडेको थियो। यसैगरी, अमेरिकामा पनि १९२० र १९३० को दशक हिंसा तथा अतिवादले भरिएको उनले लेखेका छन्।
१९७१ मा आएर मात्रै स्विट्जरल्यान्डमा महिलालाई मताधिकार दिइयो, स्पेनमा १९७८ मा लोकतन्त्र आयो। उत्तरी आयरल्यान्डमा राजनीतिक हिंसा १९९०को दशकमा समाप्त भयो र पूर्वीयुरोपमा १९९० को दशकमा लोकतन्त्र आयो।
फ्रेन्ट्जमन लेख्छन्, ‘‘अमेरिकाको अराजकतालाई तेस्रो दुनियाँ भन्न सहज छ। पछिल्ला वर्षहरुमा उठेका मुद्दामा अमेरिका जोडिएको छ। न्युयोर्क सहरका एक घरजग्गा मालिकबाट सोम्यान बनेका मानिस राष्ट्रपति पदको भूमिका गडफादर फिल्मको जसरी निर्वाह गरिरहेका थिए!’’
अमेरिका पनि यस्तो देश हो, जहाँ मानवअधिकार, पेशागत शक्ति तथा लोकतान्त्रिक मानदण्डमा चल्न अरुलाई भाषण दिइन्छ र सिकाइन्छ। तर, जर्ज फ्लोयड, ब्रेओन टेलर तथा अन्य त्यस्तै हत्याका विरुद्ध निकालिएको प्रदर्शनमा बल प्रयोग गरिन्छ।
अमेरिकी प्रहरीको हातबाट बर्सेनि सयौं मानिस मारिन्छन्, तर केही घटनामा मात्रै अधिकारीहरु स्वीकार गर्छन्। हडसन युनिभर्सिटीका अपर्णा पाण्डे भन्छिन्, ‘‘लोकतन्त्र हरेक ठाउँमा नाजुक भएको छ।’’
धेरै वर्षअघि बेन्जामिन फ्रान्कलिनसँग अमेरिका के हो भनेर सोधिएको थियो, उत्तरमा उनले भनेका थिए, ‘‘एक गणतन्त्र, यदि तपाईंले यसलाई जोगाइराख्न सक्नुभयो भने।’’
(बीबीसी)

बाहिर देखिएजस्तो छैन है अमेरिका, लोकतन्त्र जोगाउन कठिन: Dekhapadhi
बाहिर देखिएजस्तो छैन है अमेरिका, लोकतन्त्र जोगाउन कठिन

काठमाडौं। राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले गरेको क्यापिटल हिल हमलालाई लिएर कतिपय मानिस अमेरिकालाई ‘तेस्रो विश्व’कै समानान्तर देख्छन्। एक ट्विटमा लेखिएको छ- ‘ट्रम्प एउटा तेस्रो दुनियाँ/कम्युनिस्ट तानाशाहले जस्तै व्यवहार गरिरहेका छन्। उनले निर्वाचनको मतगणताअघि नै आफ्नो जित दाबी गरे।’

निर्वाचन सकिएको निकै दिन भइसक्दा पनि ट्रम्पले नतिजा स्वीकार नगरेको सन्दर्भमा तिखो आलोचना भइरहेको छ। उनका समर्थक मात्र होइन, उनी स्वयम् नै पनि निर्वाचनमा धाँधली भएको बताइरहेका छन्। ट्रम्पलाई आफ्ना केही नेताको अर्थहीन बयानमा विश्वास थियो।

बुधबारको घटनाले देशको राजनीतिक र वैचारिक विभाजन देखाएको छ। त्यसले अराजकताको तस्वीर र लज्जाजनक अवस्थामा स्वयम् आफूलाई हेर्न मजबुर पारेको छ। ‘तेस्रो दुनियाँ’ शब्दको प्रयोगले एउटा यस्तो तस्वीर देखाउँछ, जहाँ संस्थाहरु बर्बाद भइसकेका छन् र अराजक शासन व्यवस्था कायम छ।

‘‘यस्तो घटना त तेस्रो दुनियाँका देशमा पनि हुँदैन। मैले पाकिस्तानमा यस्तो चुनाव भएको देखेको छु, जहाँ मानिस मारिन्छन्, धाँधली हुन्छ, गोली चलाइन्छ...तर, यो आफ्नैखालको एक घटना हो।’’

फ्लोरिडाका सांसद मार्क रुबियोले ट्विटमा भने- क्यापिटल हिलमा जे भइरहेको छ, त्यसमा देशभक्तिजस्तो केही पनि छैन। यो तेस्रो दुनियाँको अमेरिका विरोधी अराजकता हो। उनको ट्विटमा थुप्रै प्रतिक्रिया आएको छ।

प्रश्न उठ्छ, के तेस्रो दुनियाँ यत्ति खराब छ?

बुधबारको घटनाको तस्वीरमा लेखक आतिश तासिले भने, ‘‘यस्तो घटना त तेस्रो दुनियाँका देशमा पनि हुँदैन। मैले पाकिस्तानमा यस्तो चुनाव भएको देखेको छु, जहाँ मानिस मारिन्छन्, धाँधली हुन्छ, गोली चलाइन्छ...तर, यो आफ्नैखालको एक घटना हो।’’

तेस्रो विश्व शब्दका बारेमा कोही एकले भने- ‘कृपया यसो नभन्नुस्। यो जिनोफोबिक (आफूभन्दा फरक कुनै व्यक्ति वा विदेशीसँग डर वा मन नपराएको बताउनु) हो।