काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग) को उद्घाटन सत्रको मार्चपासमा नेपाली झण्डा बोकेका कमलबहादुर अधिकारीले भारोत्तोलनमा काश्य पदक जितेका छन्।

नवौं संस्करणदेखि सागमा सहभागिता जनाउँदै आएका कमलबहादुरले श्रीलंकाको कोलोम्बोमा सम्पन्न दशौं सागमा स्वर्ण पदक जितेका थिए।

११औं सागमा पनि सहभागी कमलबहादुरको यो चौथो साग हो। उनले आज पुरुष ७८ केजी तौल समूहमा काश्य पदक जितेका हुन्।

कमलबहादुरले स्न्याचतर्फ १ सय १२ र क्लिन एण्ड जर्कमा १ सय ४० केजी गरी समग्रमा २ सय ५२ किलो भार उचालेका थिए।

यस स्पर्धामा पाकिस्तानका तलहा तालिबले स्वर्ण पदक जिते। उनले स्न्याचतर्फ १ सय ४० र क्लिन एण्ड जर्कतर्फ १ सय ५२ किलो गरी समग्रमा २ सय ९२ किलो भार उचालेका थिए।

श्रीलंकाका जेएसी लकमलले रजत पदक जिते। उनले स्न्याचमा १ सय १९ र क्लिन एण्ड जर्कमा १ सय ४४ गरी समग्रमा २ सय ६३ किलो भार उचालेका थिए।

भारत्तोलनमा नेपालका प्रकाश केसीले पनि काश्य पदक जितेका छन्। उनले ७३ केजी तौल समूहमा स्न्याचमा १ सय १५ र क्निल एण्ड जर्कमा १ सय ५० गरी समग्रमा २ सय ६५ किलो भार उचालेका थिए।

प्रकाश केसी

यस स्पर्धामा भारतका अचिन्ता शेउलीले स्वर्ण र पाकिस्तानका अबु सुफयानले रजत पदक जिते।

" /> काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग) को उद्घाटन सत्रको मार्चपासमा नेपाली झण्डा बोकेका कमलबहादुर अधिकारीले भारोत्तोलनमा काश्य पदक जितेका छन्।

नवौं संस्करणदेखि सागमा सहभागिता जनाउँदै आएका कमलबहादुरले श्रीलंकाको कोलोम्बोमा सम्पन्न दशौं सागमा स्वर्ण पदक जितेका थिए।

११औं सागमा पनि सहभागी कमलबहादुरको यो चौथो साग हो। उनले आज पुरुष ७८ केजी तौल समूहमा काश्य पदक जितेका हुन्।

कमलबहादुरले स्न्याचतर्फ १ सय १२ र क्लिन एण्ड जर्कमा १ सय ४० केजी गरी समग्रमा २ सय ५२ किलो भार उचालेका थिए।

यस स्पर्धामा पाकिस्तानका तलहा तालिबले स्वर्ण पदक जिते। उनले स्न्याचतर्फ १ सय ४० र क्लिन एण्ड जर्कतर्फ १ सय ५२ किलो गरी समग्रमा २ सय ९२ किलो भार उचालेका थिए।

श्रीलंकाका जेएसी लकमलले रजत पदक जिते। उनले स्न्याचमा १ सय १९ र क्लिन एण्ड जर्कमा १ सय ४४ गरी समग्रमा २ सय ६३ किलो भार उचालेका थिए।

भारत्तोलनमा नेपालका प्रकाश केसीले पनि काश्य पदक जितेका छन्। उनले ७३ केजी तौल समूहमा स्न्याचमा १ सय १५ र क्निल एण्ड जर्कमा १ सय ५० गरी समग्रमा २ सय ६५ किलो भार उचालेका थिए।

प्रकाश केसी

यस स्पर्धामा भारतका अचिन्ता शेउलीले स्वर्ण र पाकिस्तानका अबु सुफयानले रजत पदक जिते।

"> चौथो साग खेलिरहेका कमलबहादुरलाई भारत्तोलनमा कास्य पदक: Dekhapadhi
चौथो साग खेलिरहेका कमलबहादुरलाई भारत्तोलनमा कास्य पदक
काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग) को उद्घाटन सत्रको मार्चपासमा नेपाली झण्डा बोकेका कमलबहादुर अधिकारीले भारोत्तोलनमा काश्य पदक जितेका छन्।

नवौं संस्करणदेखि सागमा सहभागिता जनाउँदै आएका कमलबहादुरले श्रीलंकाको कोलोम्बोमा सम्पन्न दशौं सागमा स्वर्ण पदक जितेका थिए।

११औं सागमा पनि सहभागी कमलबहादुरको यो चौथो साग हो। उनले आज पुरुष ७८ केजी तौल समूहमा काश्य पदक जितेका हुन्।

कमलबहादुरले स्न्याचतर्फ १ सय १२ र क्लिन एण्ड जर्कमा १ सय ४० केजी गरी समग्रमा २ सय ५२ किलो भार उचालेका थिए।

यस स्पर्धामा पाकिस्तानका तलहा तालिबले स्वर्ण पदक जिते। उनले स्न्याचतर्फ १ सय ४० र क्लिन एण्ड जर्कतर्फ १ सय ५२ किलो गरी समग्रमा २ सय ९२ किलो भार उचालेका थिए।

श्रीलंकाका जेएसी लकमलले रजत पदक जिते। उनले स्न्याचमा १ सय १९ र क्लिन एण्ड जर्कमा १ सय ४४ गरी समग्रमा २ सय ६३ किलो भार उचालेका थिए।

भारत्तोलनमा नेपालका प्रकाश केसीले पनि काश्य पदक जितेका छन्। उनले ७३ केजी तौल समूहमा स्न्याचमा १ सय १५ र क्निल एण्ड जर्कमा १ सय ५० गरी समग्रमा २ सय ६५ किलो भार उचालेका थिए।

प्रकाश केसी

यस स्पर्धामा भारतका अचिन्ता शेउलीले स्वर्ण र पाकिस्तानका अबु सुफयानले रजत पदक जिते।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्