काठमाडौं। एलन मस्क इलेक्ट्रिक कार निर्माणमा मात्रै सीमित छैनन्। उनको कम्पनी टेस्लाले इलेक्ट्रिक कारका लागि आवश्यक ब्याट्री र पार्टपुर्जा पनि बनाउँछ र अरू कार निर्मातालाई बेच्छ।

घरायसी प्रयोजनको ‘सोलर इनर्जी सिस्टम’ पनि बनाउँछन् उनी, जसको माग पछिल्लो समय निकै बढेको छ। उनले एक अन्तरीक्ष अन्वेषण कम्पनी पनि चलाएका छन्। साथै, अमेरिकामा उनले ‘सुपरफास्ट अन्डरग्राउन्ड ट्रान्सपोर्ट सिस्टम’ सञ्चालन गर्न त्यसको खाकासमेत तयार गरिरहेका छन्।

स्पेस-एक्सका संस्थापक तथा टेस्ला कम्पनीका प्रमुख कार्यकारी (सीईओ) मस्क २०२० को संसारकै सबैभन्दा धनी व्यक्ति बने। उनको कूल सम्पत्ति एक खर्ब ८५ अर्ब डलर नाघेको छ। गत बिहीबार उनको कम्पनीको सेयरमूल्यमा ठूलो उछाल देखियो, त्यसपछि उनी धेरै सम्पत्ति हुनेमा पहिलो नम्बरमा उक्लिए। यसअघि अनलाइन सपिङ प्लेटफर्म ‘अमेजन’का संस्थापक जेफ बेजोस यो स्थानमा थिए।

मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्लाले यो वर्ष आफ्नो मार्केट भ्याल्युमा पर्याप्त वृद्धि गर्‍यो। बुधबार यो पहिलो पटक ७०० बिलियन डलरसम्म पुग्यो। यो अंक कार कम्पनीहरू टोयोटा, फक्सवागन, ह्युन्डेई, जीएम तथा फोर्डको कूल मार्केटभ्याल्युभन्दा अधिक हो।

मस्कले १० वर्षको उमेरमै कम्प्युटर प्रोग्रामिङ सिके र १२ वर्षमा ‘ब्लास्टर’ नामक भिडिओ गेम बनाए। उक्त गेमलाई स्थानीय एक म्यागजिनले ५०० डलरमा किन्यो। यसलाई उनको पहिलो व्यापारिक उपलब्धि मान्न सकिन्छ।

अमेरिकाका कतिपय आर्थिक विश्लेषकहरू त्यहाँ सत्ता परिवर्तन भएर डेमोक्रेटको हातमा पुगेपछि मस्कको कम्पनीको भविष्य अझै सुनौलो हुन सक्ने बताउँछन्। डेमोक्रेटका जो बाइडेनले चुनाव प्रचार अभियानका क्रममा ‘ग्रिन अजेन्डा’लाई बढावा दिइने बताएका थिए। टेस्लाले उत्पादन गर्दै आएको इलेक्ट्रिक कारको माग बाइडेनको उक्त अभियानले उचाल्ने अपेक्षा विश्लेषकहरूको रहेको छ।

को हुन् मस्क?

अहिले एलन मस्कलाई अमेरिकी उद्यमीका रूपमा चिनिन्छ। तर, उनको जन्म दक्षिण अफ्रिकामा भएको थियो। उनकी आमा क्यानडियन हुन् भने बाबु दक्षिण अफ्रिकी। मस्क बाल्यकालमा खुबै पुस्तक पढ्थे। उनले भनेका छन्, ‘‘म बाल्यकालमा निकै शान्त थिएँ। त्यसैले पनि मलाई निकै दुःख दिइन्थ्यो।’’

मस्कको व्यापारिक सुरूआत १९९९ मा भयो, जब उनी र उनका भाइ किम्बलले आफ्नो सफ्टवेयर कम्पनी ‘जिप-२’को सफल बिक्री खोजे। त्यसबाट आएको पैसालाई मस्कले एक नयाँ कम्पनीमा लगाए, जसको नाम ‘एक्स डट कम’ थियो। उक्त कम्पनीले पैसा ट्रान्सफर गर्ने कार्यमा क्रान्ति ल्याउने दाबी गरेको थियो।

उनको सोही कम्पनीलाई अहिले ‘पे-पल’को नामबाट चिनिन्छ। यसलाई २००२ मा ई-बेय नामक कम्पनीले खरिद गरेको थियो। त्यसबाट उनले १६५ मिलियन डलर पाएका थिए, यो नै उनको करिअरको ठूलो उपलब्धि थियो।

मस्कले त्यसपछि अन्तरीक्ष अन्वेषण प्रविधिमा काम गर्न सुरू गरे। त्यो प्रोग्रामलाई ‘स्पेस-एक्स’ नाम दिइएको छ। यसले भविष्यमा मानिसलाई अर्को ग्रहमा बसोबास गर्न सक्नेबारे खोज गरिरहेको छ।

२००४ मा उनले टेस्ला सुरू गरे र सोही बखत ‘भविष्यमा सबथोक इलेक्ट्रिक हुनेछ, स्पेसमा जाने रकेट पनि, टेस्लाले यो परिवर्तन ल्याउन अहम् भूमिका खेल्ने’ बताएका थिए।

सफलताको रहस्य

बीबीसी संवाददाताले मस्कसँगको साक्षात्कारमा ‘तपाईंको सफलताको रहस्य के हो’ भनी सोधेका थिए। मस्कको व्यवसायप्रतिको ‘एटिच्युड’ अर्थात् व्यापार तथा आफ्नो कामका बारेमा उनको फरक दृष्टिकोण। केही वर्षअघिको साक्षात्कारमा मस्कले भनेका थिए, ‘‘मलाई थाहा छैन, मसँग कति सम्पत्ति छ। यसलाई नोटको बन्डलमा गन्न सकिँदैन। यसलाई हेर्नुपर्छ र टेस्ला, स्पेस-एक्स तथा सोलर सिटीमा मेरो हिस्सा छ अनि बजारमा त्यो हिस्सेदारीको केही मूल्य पनि छ। तर, यसले मलाई कुनै फरक पार्दैन, किनकि मैले काम गर्नुको लक्ष्य त्यो होइन।’’

संवाददाताले लेखेका छन् कि, सायद मस्कको त्यही दृष्टिकोणले उनलाई सफलताको शिखर चढाइरहेको छ। उनीसँग आज यति सम्पत्ति छ, संसारका सबै ठूला कार निर्माता कम्पनीलाई उनी एकै पटक खरिद गर्न सक्छन्।

यो वर्ष उनी ५० वर्षका हुनेछन्। तर, एक धनाढ्य व्यक्तिका रूपमा नाम कमाएर संसारबाट बिदा हुने उनको सपना बिलकुल छैन। मस्क मंगलग्रहमा एक बेस बनाउन आफ्नो पुँजीको ठूलो हिस्सा लगाउन चाहन्छन्। उनी आफूसँग भएको सबै सम्पत्ति यो काममा लगाउन समेत तयार छन्। मंगलग्रहमा मानिसको एक बेस, मस्कको नजरमा सबैभन्दा ठूलो सफलता यही हुनेछ। यसबाट मानिसको भविष्य सुखद हुने उनको विश्वास छ।

उनले बीबीसीसँग भने, ‘‘मैले यो कम्पनी यसकारण बनाएँ, किन अमेरिकी स्पेस एजेन्सी अन्तरीक्ष अन्वेषणका विषयमा महत्वाकांक्षी छैनन्? यसमा म असन्तुष्ट थिएँ। अमेरिका किन भविष्यका बारेमा सोचरिहेको छैन? म विश्वास गर्छु, भविष्यमा चन्द्रमा तथा मंगलग्रहमा हाम्रो बेस हुनेछ र त्यहाँ नियमित उडान चल्नेछ।’’

‘‘मानिसहरू बिनाकारण टेस्ला डुबोस् भन्ने कामना गरिबस्छन्। तर, म आलोचनाका कारण आफ्नो विचार परिवर्तन कहिल्यै गर्दिनँ। जब मैले स्पेस-एक्स र टेस्लामा पाइला राखेँ तब पैसा कमाइएला भन्ने सोचेको थिइनँ।’’

बैंकमा रहेको पैसालाई उनले कहिल्यै सम्पत्ति मानेनन्। उनी आफूलाई लगानीकर्ता भन्नुभन्दा पनि एक इन्जिनियर भन्न रूचाउँछन्। उनले भने, ‘‘म हेरक बिहान कुनै न कुनै नयाँ प्राविधिक समस्याको समाधान खोज्नका लागि उठ्न चाहन्छु।’’

मस्क कार उद्योगमा क्रान्ति ल्याउन चाहन्छन्, मंगलग्रहमा कोलोनी बनाउन चाहन्छन्। भ्याक्युम टनेलमा चल्ने सुपरफास्ट रेल चलाउन चाहन्छन्, मानव दिमागमा आर्टिफिसियल इन्टेलिजेन्स जोड्न चाहन्छन्। र, सौर्यऊर्जाबाट संसार चलाउन चाहन्छन्।

मस्कलाई सुस्त परिवर्तनमा बिलकुलै विश्वास छैन। उनी चाँडोभन्दा चाँडो जिवाश्म इन्धनलाई हटाएर सौर्यऊर्जा ल्याउन चाहन्छन्। साथै, मानवताको अस्तित्वलाई लामो समयसम्म टिकाउन मंगलग्रहमा उपनिवेश विकसित गर्न उनी अघि सरेका छन्।

जोखिमसँग खेल्ने रूचि

मस्कलाई जोखिमसँग खेल्न खुबै मन पर्छ। जब २००८ मा संसार आर्थिक मन्दी भोगिरहेको थियो, तब उनको अवस्था पनि निकै खराब थियो। उनले आफ्ना नयाँ कम्पनीमा ठूलो असफलता भोगे। स्पेस-एक्सको पहिलो तीन लन्च असफल भयो। टेस्लामा पनि समस्या आयो, उनी चिन्तित भए। यतिसम्म कि, उनले आफ्नो दैनिक खर्च जुटाउन पनि साथीसँग सापटी लिनुपर्‍यो।

त्यति हुँदा पनि उनी डराएनन्। उनले संवाददातासँग भने, ‘‘बढीभन्दा बढी के हुन्थ्यो, मेरा सन्तानले सरकारी विद्यालयमा पढ्न जानुपथ्र्यो। यो कुनै ठूलो कुरा हुने थिएन। म पनि त सरकारी स्कुलमै पढेको हुँ।’’

आधारहीन आलोचनाले मस्कलाई खुबै निराश बनाउँछ। ‘‘मानिसहरू बिनाकारण टेस्ला डुबोस् भन्ने कामना गरिबस्छन्। तर, म आलोचनाका कारण आफ्नो विचार परिवर्तन कहिल्यै गर्दिनँ। जब मैले स्पेस-एक्स र टेस्लामा पाइला राखेँ तब पैसा कमाइएला भन्ने सोचेको थिइनँ,’’ उनी भन्छन्।

सातामा १२० घण्टा काम

मस्कलाई नजिकबाट चिन्नेहरू उनी सातामा १२० घण्टा काम गर्ने बताउँछन्। उनलाई जति बढी काम गर्‍यो त्यति नै आनन्द आउँछ।

कोरोना महामारीका कारण उनको सनफ्रान्सिस्कोस्थित उद्योग बन्द गर्नुपर्‍यो। उनले त्यसबखत लकडाउनमा अपनाइएका प्रतिबन्धको विरोध गरे। उनले भने, ‘‘जसले कोरोना महामारीलाई हौवा बनाएको छ, ती मानिस बेबकुफ हुन्।’’ लकडाउनमा घरभित्र बस्न दिइएको आदेशलाई उनले ‘जबर्जस्ती’ बताए। ‘‘कोरोनाका कारण गरिएको लकडाउन संवैधानिक अधिकारविरुद्ध हो,’’ उनले प्रतिक्रिया दिएका थिए।

मानिसहरू मस्कको मन पढ्न नसकिने र उनको व्यवहारको पूर्वानुमान पनि गर्न नसकिने बताउँछन्। तर, यसको प्रभाव उनको काममा बिलकुलै देखिँदैन। उनी एक उद्यमी त हुन् नै एक दूरदर्शी मानिस पनि हुन्।

२०२० सेप्टेम्बरमा उनले चाँडै नै आफ्नो कम्पनीका सबै कार ‘सेल्फ ड्राइभिङ’ हुने बताएका थिए। उनी आगामी तीन वर्षमा सस्तो इलेक्ट्रिक कार बनाउने योजनामा छन्।

(बीबीसीमा आधारित)

" /> काठमाडौं। एलन मस्क इलेक्ट्रिक कार निर्माणमा मात्रै सीमित छैनन्। उनको कम्पनी टेस्लाले इलेक्ट्रिक कारका लागि आवश्यक ब्याट्री र पार्टपुर्जा पनि बनाउँछ र अरू कार निर्मातालाई बेच्छ।

"> मलाई थाहा छैन, मसँग कति सम्पत्ति छ : एलन मस्क: Dekhapadhi उनको कूल सम्पत्ति एक खर्ब ८५ अर्ब डलर नाघेको छ। गत बिहीबार उनको कम्पनीको सेयरमूल्यमा ठूलो उछाल देखियो, त्यसपछि उनी धेरै सम्पत्ति हुनेमा पहिलो नम्बरमा उक्लिए।
• मानिसहरू मस्कको मन पढ्न नसकिने र उनको व्यवहारको पूर्वानुमान पनि गर्न नसकिने बताउँछन्।
• २०२० सेप्टेम्बरमा उनले चाँडै नै आफ्नो कम्पनीका सबै कार ‘सेल्फ ड्राइभिङ’ हुने बताएका थिए।

मलाई थाहा छैन, मसँग कति सम्पत्ति छ : एलन मस्क

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्