काठमाडौं। दक्षिण एसियाली खेलकुद (साग)को तेह्रौं संस्करणअन्तर्गत गल्फमा नेपालले आज दुई स्वर्ण पदक जितेको छ। नेपालले पुरुष व्यक्तिगत स्पर्धा र टिम इभेन्टमा स्वर्ण पदक जितेको हो।

गोकर्ण गल्फ कोर्समा सम्पन्न खेलमा व्यक्तिगत स्पर्धामा सुवास तामाङले स्वर्ण पदक दिलाएका हुन्। उनले फाइनल चरणमा ३ अन्डर ६९ खेल्दै स्वर्ण पदक पक्का गरे।

१७ वर्षीय सुवासले कुल १४ अन्डर २ सय ७४ स्कोर गरे।

नेपालका लागि पुरुषको टिम इभेन्टतर्फ सुवाससहित टंकबहादुर कार्की, निरज तामाङ र शुक्रबहादुर राईको टोलीले पनि स्वर्ण पदक जितेको छ।

सागमा गल्फ समावेश गरिएको यो पहिलो पटक हो। गल्फमा ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।

" /> काठमाडौं। दक्षिण एसियाली खेलकुद (साग)को तेह्रौं संस्करणअन्तर्गत गल्फमा नेपालले आज दुई स्वर्ण पदक जितेको छ। नेपालले पुरुष व्यक्तिगत स्पर्धा र टिम इभेन्टमा स्वर्ण पदक जितेको हो।

गोकर्ण गल्फ कोर्समा सम्पन्न खेलमा व्यक्तिगत स्पर्धामा सुवास तामाङले स्वर्ण पदक दिलाएका हुन्। उनले फाइनल चरणमा ३ अन्डर ६९ खेल्दै स्वर्ण पदक पक्का गरे।

१७ वर्षीय सुवासले कुल १४ अन्डर २ सय ७४ स्कोर गरे।

नेपालका लागि पुरुषको टिम इभेन्टतर्फ सुवाससहित टंकबहादुर कार्की, निरज तामाङ र शुक्रबहादुर राईको टोलीले पनि स्वर्ण पदक जितेको छ।

सागमा गल्फ समावेश गरिएको यो पहिलो पटक हो। गल्फमा ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।

"> सुवास तामाङलाई गल्फमा दोहोरो स्वर्ण: Dekhapadhi
सुवास तामाङलाई गल्फमा दोहोरो स्वर्ण
काठमाडौं। दक्षिण एसियाली खेलकुद (साग)को तेह्रौं संस्करणअन्तर्गत गल्फमा नेपालले आज दुई स्वर्ण पदक जितेको छ। नेपालले पुरुष व्यक्तिगत स्पर्धा र टिम इभेन्टमा स्वर्ण पदक जितेको हो।

गोकर्ण गल्फ कोर्समा सम्पन्न खेलमा व्यक्तिगत स्पर्धामा सुवास तामाङले स्वर्ण पदक दिलाएका हुन्। उनले फाइनल चरणमा ३ अन्डर ६९ खेल्दै स्वर्ण पदक पक्का गरे।

१७ वर्षीय सुवासले कुल १४ अन्डर २ सय ७४ स्कोर गरे।

नेपालका लागि पुरुषको टिम इभेन्टतर्फ सुवाससहित टंकबहादुर कार्की, निरज तामाङ र शुक्रबहादुर राईको टोलीले पनि स्वर्ण पदक जितेको छ।

सागमा गल्फ समावेश गरिएको यो पहिलो पटक हो। गल्फमा ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्