काठमाडौं। इरानले अमेरिका र बेलायतमा बनेको कोरोनाविरुद्धका भ्याक्सिन आयातमा रोक लगाएको छ। अमेरिकाको फाइजर÷बायोएनटेक तथा बेलायती एस्ट्रजेनेकाले बनाएको खोप नकिन्ने इरानले घोषणा गरेको हो। इरानी शीर्ष नेता आयातुल्ला अली खोमेनीले टेलिभिजनमा बोल्दै ती दुई देशमा संक्रमणले धेरै मानिसको मृत्यु भएको हुनाले त्यहाँ बनेका भ्याक्सिन आयातमा रोक लगाएका हुन्।

उनले भने, ‘‘म ती देशहरुलाई भरोसा गर्न सक्दिनँ। कयौं पटक तिनले अर्को देशमा भ्याक्सिन परीक्षण गर्न चाहे। म फ्रान्ससँग पनि आशावादी छैन।’’ खोमेनीले अन्य कतिपय देशबाट भ्याक्सिन किन्न स्वीकृति दिएका छन्। इरानमै उत्पादन गर्न भइरहका प्रयासको पनि उनले समर्थन गरे।

इरानले डिसेम्बरमा भ्याक्सिन परीक्षण सुरु गरेको थियो। सो भ्याक्सिन केही दिनमा बजारमा आउने अपेक्षा गरिएको छ।
इरानमा कट्टरपन्थीहरु लामो समयदेखि अमेरिकामा बनेको भ्याकिसनको विरोध गर्दै आएका छन्। त्यहाँको रिभोल्युसनरी गार्डले डिसेम्बरमा विदेशमा बनेको भ्याक्सिन अस्वीकार गरेको थियो।

कोरोना अझै पनि नियन्त्रणको दिशामा छैन। कतिपय देशमा भाइरस फैलिरहेको छ। बेलायतलगायतका देशमा नयाँखाले कोरोनाले सन्त्रास मच्चाइरहेको छ। पछिल्लो आँकडाअनुसार विश्वमा आठ करोड ८५ लाखभन्दा बढी मानिसलाई यो भाइरसले गाँजेको छ भने यसबाट मृत्यु हुनेको संख्या १९ लाख नाघिसकेको छ। यो भाइरसलाई जित्नेको संख्या ६ करोड ३६ लाख नाघेको छ। अमेरिका, भारत र ब्राजिल सबैभन्दा बढी कोरोना प्रभावित देश हुन पुगेका छन्। (एजेन्सी)

" /> काठमाडौं। इरानले अमेरिका र बेलायतमा बनेको कोरोनाविरुद्धका भ्याक्सिन आयातमा रोक लगाएको छ। अमेरिकाको फाइजर÷बायोएनटेक तथा बेलायती एस्ट्रजेनेकाले बनाएको खोप नकिन्ने इरानले घोषणा गरेको हो। इरानी शीर्ष नेता आयातुल्ला अली खोमेनीले टेलिभिजनमा बोल्दै ती दुई देशमा संक्रमणले धेरै मानिसको मृत्यु भएको हुनाले त्यहाँ बनेका भ्याक्सिन आयातमा रोक लगाएका हुन्।

उनले भने, ‘‘म ती देशहरुलाई भरोसा गर्न सक्दिनँ। कयौं पटक तिनले अर्को देशमा भ्याक्सिन परीक्षण गर्न चाहे। म फ्रान्ससँग पनि आशावादी छैन।’’ खोमेनीले अन्य कतिपय देशबाट भ्याक्सिन किन्न स्वीकृति दिएका छन्। इरानमै उत्पादन गर्न भइरहका प्रयासको पनि उनले समर्थन गरे।

इरानले डिसेम्बरमा भ्याक्सिन परीक्षण सुरु गरेको थियो। सो भ्याक्सिन केही दिनमा बजारमा आउने अपेक्षा गरिएको छ।
इरानमा कट्टरपन्थीहरु लामो समयदेखि अमेरिकामा बनेको भ्याकिसनको विरोध गर्दै आएका छन्। त्यहाँको रिभोल्युसनरी गार्डले डिसेम्बरमा विदेशमा बनेको भ्याक्सिन अस्वीकार गरेको थियो।

कोरोना अझै पनि नियन्त्रणको दिशामा छैन। कतिपय देशमा भाइरस फैलिरहेको छ। बेलायतलगायतका देशमा नयाँखाले कोरोनाले सन्त्रास मच्चाइरहेको छ। पछिल्लो आँकडाअनुसार विश्वमा आठ करोड ८५ लाखभन्दा बढी मानिसलाई यो भाइरसले गाँजेको छ भने यसबाट मृत्यु हुनेको संख्या १९ लाख नाघिसकेको छ। यो भाइरसलाई जित्नेको संख्या ६ करोड ३६ लाख नाघेको छ। अमेरिका, भारत र ब्राजिल सबैभन्दा बढी कोरोना प्रभावित देश हुन पुगेका छन्। (एजेन्सी)

"> इरानले अमेरिका र बेलायतमा बनेको भ्याक्सिन नकिन्ने: Dekhapadhi इरानी शीर्ष नेता आयातुल्ला अली खोमेनीले टेलिभिजनमा बोल्दै ती दुई देशमा संक्रमणले धेरै मानिसको मृत्यु भएको हुनाले त्यहाँ बनेका भ्याक्सिन आयातमा रोक लगाएका हुन्।
• इरानले डिसेम्बरमा भ्याक्सिन परीक्षण सुरु गरेको थियो। सो भ्याक्सिन केही दिनमा बजारमा आउने अपेक्षा गरिएको छ।
• पछिल्लो आँकडाअनुसार विश्वमा आठ करोड ८५ लाखभन्दा बढी मानिसलाई यो भाइरसले गाँजेको छ भने यसबाट मृत्यु हुनेको संख्या १९ लाख नाघिसकेको छ।

इरानले अमेरिका र बेलायतमा बनेको भ्याक्सिन नकिन्ने
काठमाडौं। इरानले अमेरिका र बेलायतमा बनेको कोरोनाविरुद्धका भ्याक्सिन आयातमा रोक लगाएको छ। अमेरिकाको फाइजर÷बायोएनटेक तथा बेलायती एस्ट्रजेनेकाले बनाएको खोप नकिन्ने इरानले घोषणा गरेको हो। इरानी शीर्ष नेता आयातुल्ला अली खोमेनीले टेलिभिजनमा बोल्दै ती दुई देशमा संक्रमणले धेरै मानिसको मृत्यु भएको हुनाले त्यहाँ बनेका भ्याक्सिन आयातमा रोक लगाएका हुन्।

उनले भने, ‘‘म ती देशहरुलाई भरोसा गर्न सक्दिनँ। कयौं पटक तिनले अर्को देशमा भ्याक्सिन परीक्षण गर्न चाहे। म फ्रान्ससँग पनि आशावादी छैन।’’ खोमेनीले अन्य कतिपय देशबाट भ्याक्सिन किन्न स्वीकृति दिएका छन्। इरानमै उत्पादन गर्न भइरहका प्रयासको पनि उनले समर्थन गरे।

इरानले डिसेम्बरमा भ्याक्सिन परीक्षण सुरु गरेको थियो। सो भ्याक्सिन केही दिनमा बजारमा आउने अपेक्षा गरिएको छ।
इरानमा कट्टरपन्थीहरु लामो समयदेखि अमेरिकामा बनेको भ्याकिसनको विरोध गर्दै आएका छन्। त्यहाँको रिभोल्युसनरी गार्डले डिसेम्बरमा विदेशमा बनेको भ्याक्सिन अस्वीकार गरेको थियो।

कोरोना अझै पनि नियन्त्रणको दिशामा छैन। कतिपय देशमा भाइरस फैलिरहेको छ। बेलायतलगायतका देशमा नयाँखाले कोरोनाले सन्त्रास मच्चाइरहेको छ। पछिल्लो आँकडाअनुसार विश्वमा आठ करोड ८५ लाखभन्दा बढी मानिसलाई यो भाइरसले गाँजेको छ भने यसबाट मृत्यु हुनेको संख्या १९ लाख नाघिसकेको छ। यो भाइरसलाई जित्नेको संख्या ६ करोड ३६ लाख नाघेको छ। अमेरिका, भारत र ब्राजिल सबैभन्दा बढी कोरोना प्रभावित देश हुन पुगेका छन्। (एजेन्सी)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्