काठमाडौं। देश-विदेशमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या तीन लाख १८ हजार ५ पुगेको छ। कोरोनाका कारण हालसम्स देश-विदेशमा दुई हजार २२९ जनाको मृत्यु भइसकेको छ।

कोरोना भाइरसको संक्रमणबाट विदेशमा यो साता थप तीन जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता बेलायतमा दुई जना र मलेसियामा एक जनाको मृत्यु भएको हो।

एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा कोरोना भाइरसबाट मर्ने नेपालीको संख्या ३१७ पुगेको छ। नेपालबाहेक विश्वका २० देशमा उनीहरुको मृत्यु भएको हो।

एनआरएनएको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार  शनिबार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५३ हजार ८४६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ।

विदेशमा रहेका संक्रमित नेपालीमध्ये ५१ हजार ११६ जना कोरोनामुक्त भएका छन्। कूल संक्रमितको ९३ प्रतिशत निको भइसकेका छन्।

एनआरएनएको स्वास्थ्य समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, दक्षिण अफ्रिका, बेलायत, भारत, युएईमा  रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।

यस्तै, कोरोना भाइरसका कारण नेपालमा एक हजार ९१२ जनाको मृत्यु भइसकेको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ६४ हजार १५९ छ, जसमध्ये दुई लाख ५७ हजार २२९ जना निको भइसेका छन्। संक्रमितमध्ये ९७.१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन्।

" /> काठमाडौं। देश-विदेशमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या तीन लाख १८ हजार ५ पुगेको छ। कोरोनाका कारण हालसम्स देश-विदेशमा दुई हजार २२९ जनाको मृत्यु भइसकेको छ।

कोरोना भाइरसको संक्रमणबाट विदेशमा यो साता थप तीन जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता बेलायतमा दुई जना र मलेसियामा एक जनाको मृत्यु भएको हो।

एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा कोरोना भाइरसबाट मर्ने नेपालीको संख्या ३१७ पुगेको छ। नेपालबाहेक विश्वका २० देशमा उनीहरुको मृत्यु भएको हो।

एनआरएनएको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार  शनिबार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५३ हजार ८४६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ।

विदेशमा रहेका संक्रमित नेपालीमध्ये ५१ हजार ११६ जना कोरोनामुक्त भएका छन्। कूल संक्रमितको ९३ प्रतिशत निको भइसकेका छन्।

एनआरएनएको स्वास्थ्य समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, दक्षिण अफ्रिका, बेलायत, भारत, युएईमा  रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।

यस्तै, कोरोना भाइरसका कारण नेपालमा एक हजार ९१२ जनाको मृत्यु भइसकेको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ६४ हजार १५९ छ, जसमध्ये दुई लाख ५७ हजार २२९ जना निको भइसेका छन्। संक्रमितमध्ये ९७.१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन्।

"> देश-विदेशमा कोरोनाले २ हजार २२९ जना नेपालीको मृत्यु  : Dekhapadhi विदेशमा कोरोना भाइरसबाट मर्ने नेपालीको संख्या ३१७ पुगेको छ। नेपालबाहेक विश्वका २० देशमा उनीहरुको मृत्यु भएको हो।
• विभिन्न  ५० देशमा रहेका  ५३ हजार ८४६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ।
• कोरोना भाइरसका कारण नेपालमा १ हजार ९१२ जनाको मृत्यु भइसकेको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ६४ हजार १५९ छ।

देश-विदेशमा कोरोनाले २ हजार २२९ जना नेपालीको मृत्यु
काठमाडौं। देश-विदेशमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या तीन लाख १८ हजार ५ पुगेको छ। कोरोनाका कारण हालसम्स देश-विदेशमा दुई हजार २२९ जनाको मृत्यु भइसकेको छ।

कोरोना भाइरसको संक्रमणबाट विदेशमा यो साता थप तीन जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता बेलायतमा दुई जना र मलेसियामा एक जनाको मृत्यु भएको हो।

एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा कोरोना भाइरसबाट मर्ने नेपालीको संख्या ३१७ पुगेको छ। नेपालबाहेक विश्वका २० देशमा उनीहरुको मृत्यु भएको हो।

एनआरएनएको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार  शनिबार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५३ हजार ८४६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ।

विदेशमा रहेका संक्रमित नेपालीमध्ये ५१ हजार ११६ जना कोरोनामुक्त भएका छन्। कूल संक्रमितको ९३ प्रतिशत निको भइसकेका छन्।

एनआरएनएको स्वास्थ्य समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, दक्षिण अफ्रिका, बेलायत, भारत, युएईमा  रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।

यस्तै, कोरोना भाइरसका कारण नेपालमा एक हजार ९१२ जनाको मृत्यु भइसकेको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ६४ हजार १५९ छ, जसमध्ये दुई लाख ५७ हजार २२९ जना निको भइसेका छन्। संक्रमितमध्ये ९७.१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्