काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलमा कोरोना महामारीको विश्वव्यापी प्रभावपछि एक लाख ८६ हजार ६६ जना नेपालीको उद्धार गरिएको छ।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार समितिका संयोजक डा. बद्री केसीका अनुसार विदेशमा समस्यामा परेका कामदारलाई उद्धार, राहत तथा पुनः रोजगारीमा फर्काउन एनआरएनए सक्रिय रूपमा लागेको छ।
विदेशका विभिन्न देशमा नौ हजार ६५० भन्दा बढी श्रमिकलाई सेल्टरमै राखेर कानुनी सहायता, परामर्श, पीसीआर टेस्ट, तालिम, हवाई टिकट, अदालती जरिवाना, उद्धार तथा राहत दिइएको गैरआवासीय नेपाली संघले जनाएको छ।
“संघले साउदी, मलेसिया, कतार, युनाइटेड अरब इमिरेट्स (युएई), बहराइन, ओमान, कम्बोडिया र कुवेतमा स्वमंसेवक खटाएर अलपत्र परेका कामदारलाई सहयोग गरिरहेको छ,” एनआरएनएद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
विभिन्न दात्री संस्थाहरूद्वारा प्राप्त सहयोगबाट विदेशमा रोजगारी गुमाएर बेरोजगार भएका, राहदानीको म्याद सकिएका, कागजात नभएका लगायतलाई आर्थिक सहयोग गरिएको संघले दाबी गरेको छ।
हालसम्म एनआरएनएले ८६२ जनालाई काठमाडौंबाट गन्तव्यसम्म पुग्न निःशुल्क बस भाडासमेत उपलब्ध गराएको छ। संघले देशका सातै प्रदेशमा १४ लाख रूपैयाँ बराबारको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
अझै सतर्कता अपनाऊ
नेपालमा कोरोना संक्रमितको दर कम हुँदै जानु सकारात्मक भए पनि कोरोनाको दोस्रो लहरको सम्भावना नटरेको एनआरएनए स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाले बताएका छन्।
अझै पनि सतर्कता नअपनाउने र खोप आउने समयसम्म स्वास्थ्य सुरक्षामा ध्यान नदिने हो भने नेपालले अहिलेको भन्दा पनि ठूलो क्षति हुनसक्ने उनले जनाए।
जोखिम कायम रहेकोले व्यक्तिगत सुरक्षा, मास्कको प्रयोग, सार्वजनिकस्थलमा सुरक्षा मापदण्ड अपनाउन उनले अनुरोध गरेका छन्।

कोरोना महामारीमा एनआरएनए : ९ हजार ६५० श्रमिकलाई राहत, करिब २ लाख जनाको उद्धारमा सहयोग : Dekhapadhi
विदेशमा समस्यामा परेका कामदारलाई उद्धार, राहत तथा पुनः रोजगारीमा फर्काउन एनआरएनए सक्रिय रूपमा लागेको छ।
“संघले साउदी, मलेसिया, कतार, युनाइटेड अरब इमिरेट्स (युएई), बहराइन, ओमान, कम्बोडिया र कुवेतमा स्वयंसेवक खटाएर अलपत्र परेका कामदारलाई सहयोग गरिरहेको छ।”
हालसम्म एनआरएनएले ८६२ जनालाई काठमाडौंबाट गन्तव्यसम्म पुग्न निःशुल्क बस भाडासमेत उपलब्ध गराएको छ।
कोरोना महामारीमा एनआरएनए : ९ हजार ६५० श्रमिकलाई राहत, करिब २ लाख जनाको उद्धारमा सहयोग