काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘जापान अन्तर्राष्ट्रिय सहयोग नियोग’ (जाइका) ले नेपालको पूर्वाधार विकास, पुनर्निर्माणलगायत विविध क्षेत्रमा पुर्‍याउँदै आएको सहयोग महत्वपूर्ण भएको बताएका छन् । 

जाइका अल्मुनाई एशोसिएशन अफ नेपाल (जान) को ४६औँ वार्षिक कार्यक्रमका अवसरमा आज आयोजित दक्षिण एशियामा प्राकृतिक विपद्सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनमा परराष्ट्रमन्त्री ज्ञवालीले जाइका नेपालको महत्वपूर्ण विकास साझेदार संस्था भएको र यसले नेपालको भूकम्पपछिका निजी घर, सार्वजनिक पूर्वाधार, सांस्कृतिक पुरातात्विक सम्पदालगायत पुनर्निर्माणमा गरेको सहयोगको प्रशंसा गरे। 

दक्षिण एशिया कुनै न कुनै प्रकारका प्राकृतिक विपद्को जोखिममा रहेको भन्दै मन्त्री ज्ञवालीले नेपालले आउँदो चैत २१ र २२ गते ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ विषयमा अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवाद गर्न लागेको अगवत पनि गराए। 

कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले नेपालका राष्ट्रपतिको जापान भ्रमण तथा उच्चस्तरीय छलफल र जापानका परराष्ट्रमन्त्रीको नेपाल भ्रमण भएको स्मरण गर्दै यो वर्ष जापानका लागि अर्थपूर्ण रहेको बताए। रासस

" /> काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘जापान अन्तर्राष्ट्रिय सहयोग नियोग’ (जाइका) ले नेपालको पूर्वाधार विकास, पुनर्निर्माणलगायत विविध क्षेत्रमा पुर्‍याउँदै आएको सहयोग महत्वपूर्ण भएको बताएका छन् । 

जाइका अल्मुनाई एशोसिएशन अफ नेपाल (जान) को ४६औँ वार्षिक कार्यक्रमका अवसरमा आज आयोजित दक्षिण एशियामा प्राकृतिक विपद्सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनमा परराष्ट्रमन्त्री ज्ञवालीले जाइका नेपालको महत्वपूर्ण विकास साझेदार संस्था भएको र यसले नेपालको भूकम्पपछिका निजी घर, सार्वजनिक पूर्वाधार, सांस्कृतिक पुरातात्विक सम्पदालगायत पुनर्निर्माणमा गरेको सहयोगको प्रशंसा गरे। 

दक्षिण एशिया कुनै न कुनै प्रकारका प्राकृतिक विपद्को जोखिममा रहेको भन्दै मन्त्री ज्ञवालीले नेपालले आउँदो चैत २१ र २२ गते ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ विषयमा अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवाद गर्न लागेको अगवत पनि गराए। 

कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले नेपालका राष्ट्रपतिको जापान भ्रमण तथा उच्चस्तरीय छलफल र जापानका परराष्ट्रमन्त्रीको नेपाल भ्रमण भएको स्मरण गर्दै यो वर्ष जापानका लागि अर्थपूर्ण रहेको बताए। रासस

"> नेपालको विकासमा जाइकाको सहयोग महत्वपूर्ण : मन्त्री ज्ञवाली: Dekhapadhi
नेपालको विकासमा जाइकाको सहयोग महत्वपूर्ण : मन्त्री ज्ञवाली <p style="text-align:justify">काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले &lsquo;जापान अन्तर्राष्ट्रिय सहयोग नियोग&rsquo; (जाइका) ले नेपालको पूर्वाधार विकास, पुनर्निर्माणलगायत विविध क्षेत्रमा पुर्&zwj;याउँदै आएको सहयोग महत्वपूर्ण भएको बताएका छन् ।&nbsp;</p> <p style="text-align:justify">जाइका अल्मुनाई एशोसिएशन अफ नेपाल (जान) को ४६औँ वार्षिक कार्यक्रमका अवसरमा आज आयोजित दक्षिण एशियामा प्राकृतिक विपद्सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनमा परराष्ट्रमन्त्री ज्ञवालीले जाइका नेपालको महत्वपूर्ण विकास साझेदार संस्था भएको र यसले नेपालको भूकम्पपछिका निजी घर, सार्वजनिक पूर्वाधार, सांस्कृतिक पुरातात्विक सम्पदालगायत पुनर्निर्माणमा गरेको सहयोगको प्रशंसा गरे।&nbsp;</p> <p style="text-align:justify">दक्षिण एशिया कुनै न कुनै प्रकारका प्राकृतिक विपद्को जोखिममा रहेको भन्दै मन्त्री ज्ञवालीले नेपालले आउँदो चैत २१ र २२ गते &lsquo;जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य&rsquo; विषयमा अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवाद गर्न लागेको अगवत पनि गराए।&nbsp;</p> <p style="text-align:justify">कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले नेपालका राष्ट्रपतिको जापान भ्रमण तथा उच्चस्तरीय छलफल र जापानका परराष्ट्रमन्त्रीको नेपाल भ्रमण भएको स्मरण गर्दै यो वर्ष जापानका लागि अर्थपूर्ण रहेको बताए। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्