जनकपुरमा पनि शुरू भयो १३औं साग

जनकपुर। १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत् आजदेखि जनकपुरमा पनि दक्षिण एशियाली प्रतिस्पर्धा औपचारिक रूपमा शुरू भएको छ।

काठमाडौं र पोखरासँगै जनकपुरलाई पनि दक्षिण एशियाली खेलकुद स्थलका रूपमा चयन गरिएको थियो। जनकपुरमा कुस्तीका स्पर्धा सञ्चालन हुनेछन्।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज जनकपुरमा सो स्पर्धाको उद्घाटन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्