काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काठमाडौं उपत्यकाका सडकको खाल्डाखुल्डी पुर्न र ट्राफिक व्यवस्थापन गर्न 'टास्क फोर्स' गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका आर्थिक पूर्वाधार महाशाखाका प्रमुख सहसचिव छवि रिजालको संयोजकत्वमा 'टास्क फोर्स' गठन गरिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९ मंसीरमा सम्पन्न चौमासिक समीक्षा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अबका चार महीनामा काठमाडौं उपत्यकाका सडकहरुको खाल्डाखुल्डी पुर्न तथा ट्राफिक व्यवस्थापन गर्न दिएको निर्देशन बमोजिम सम्बन्धित निकायहरुसँग समन्वय गरी काम अगाडि बढाउन सो 'टास्क फोर्स' गठन गरिएको जानकारी प्रधानमन्त्री कार्यालयका प्रवक्ता यामलाल भुसालले जानकारी दिएको समाचार आजको गोरखापत्र दैनिकमा छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९ मंसीरमा सम्पन्न चौमासिक समीक्षा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अबका चार महीनामा काठमाडौं उपत्यकाका सडकहरुको खाल्डाखुल्डी पुर्न तथा ट्राफिक व्यवस्थापन गर्न दिएको निर्देशन बमोजिम सम्बन्धित निकायहरुसँग समन्वय गरी काम अगाडि बढाउन सो 'टास्क फोर्स' गठन गरिएको जानकारी प्रधानमन्त्री कार्यालयका प्रवक्ता यामलाल भुसालले जानकारी दिएको समाचार आजको गोरखापत्र दैनिकमा छ।">
सडकका खाल्डाखुल्डी पुर्न टास्क फोर्स: Dekhapadhi
सडकका खाल्डाखुल्डी पुर्न टास्क फोर्स