काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत ४२ किलोमिटर दौड शुरु भएको छ।

दौडमा पुरुषतर्फ ८ जना र महिलातर्फ ७ जना प्रतिस्पर्धी छन्। पुरुष र महिला दुवैतर्फ नेपालबाट २/२ जना सहभागी छन्। पुरुषतर्फ किरणसिंह बोगटी र होमलाल श्रेष्ठ तथा महिलातर्फ पुष्पा भण्डारी र राजपुरा पछाई सहभागी छन्। विहान ७ बजे दशरथ रंगशालाबाट दौड शुरु भएको हो।

४२ किलोमिटर दौडमा पुरुषतर्फको रेकर्ड बैकुण्ठ मानन्धरका नाममा छ। उनले सन् १९८७ को सागमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डमा ४२ किलोमिटर दुरी पूरा गरेका थिए । त्यस्तै महिलातर्फको रेकर्ड भारतकी भि सथ्यमाभाको नाममा छ। उनले सन् १९९५ मा २ घण्टा ३८ मिनेट १० सेकेण्डमा ४२ किलोमिटरको दुरी पूरा गरेर रेकर्ड राखेकी हुन्।

" /> काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत ४२ किलोमिटर दौड शुरु भएको छ।

दौडमा पुरुषतर्फ ८ जना र महिलातर्फ ७ जना प्रतिस्पर्धी छन्। पुरुष र महिला दुवैतर्फ नेपालबाट २/२ जना सहभागी छन्। पुरुषतर्फ किरणसिंह बोगटी र होमलाल श्रेष्ठ तथा महिलातर्फ पुष्पा भण्डारी र राजपुरा पछाई सहभागी छन्। विहान ७ बजे दशरथ रंगशालाबाट दौड शुरु भएको हो।

४२ किलोमिटर दौडमा पुरुषतर्फको रेकर्ड बैकुण्ठ मानन्धरका नाममा छ। उनले सन् १९८७ को सागमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डमा ४२ किलोमिटर दुरी पूरा गरेका थिए । त्यस्तै महिलातर्फको रेकर्ड भारतकी भि सथ्यमाभाको नाममा छ। उनले सन् १९९५ मा २ घण्टा ३८ मिनेट १० सेकेण्डमा ४२ किलोमिटरको दुरी पूरा गरेर रेकर्ड राखेकी हुन्।

"> ४२ किलोमिटर दौड शुरु: Dekhapadhi
४२ किलोमिटर दौड शुरु
काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत ४२ किलोमिटर दौड शुरु भएको छ।

दौडमा पुरुषतर्फ ८ जना र महिलातर्फ ७ जना प्रतिस्पर्धी छन्। पुरुष र महिला दुवैतर्फ नेपालबाट २/२ जना सहभागी छन्। पुरुषतर्फ किरणसिंह बोगटी र होमलाल श्रेष्ठ तथा महिलातर्फ पुष्पा भण्डारी र राजपुरा पछाई सहभागी छन्। विहान ७ बजे दशरथ रंगशालाबाट दौड शुरु भएको हो।

४२ किलोमिटर दौडमा पुरुषतर्फको रेकर्ड बैकुण्ठ मानन्धरका नाममा छ। उनले सन् १९८७ को सागमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डमा ४२ किलोमिटर दुरी पूरा गरेका थिए । त्यस्तै महिलातर्फको रेकर्ड भारतकी भि सथ्यमाभाको नाममा छ। उनले सन् १९९५ मा २ घण्टा ३८ मिनेट १० सेकेण्डमा ४२ किलोमिटरको दुरी पूरा गरेर रेकर्ड राखेकी हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्