दाङ। दाङमा सडक दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ। 

घोराही उपमहानगरपालिका–११ खैराचोक नजिकै रोकिराखेको रा१ त १९३८ नम्बरको  ट्रयाक्टरमा रा२ प ९३५० नम्बरको मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक घोराही–८ का १९ वर्षीय रेशम वलीको मृत्यु भएको हो । वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो । 

मोटरसाइकलमा पछाडि बसेका १८ वर्षीय अमृत चौधरीको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । दुर्घटना गएराति भएको हो।                                                                
 

" /> दाङ। दाङमा सडक दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ। 

घोराही उपमहानगरपालिका–११ खैराचोक नजिकै रोकिराखेको रा१ त १९३८ नम्बरको  ट्रयाक्टरमा रा२ प ९३५० नम्बरको मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक घोराही–८ का १९ वर्षीय रेशम वलीको मृत्यु भएको हो । वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो । 

मोटरसाइकलमा पछाडि बसेका १८ वर्षीय अमृत चौधरीको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । दुर्घटना गएराति भएको हो।                                                                
 

"> दुर्घटनामा एक जनाको मृत्यु: Dekhapadhi
दुर्घटनामा एक जनाको मृत्यु <p style="text-align:justify">दाङ। दाङमा सडक दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align:justify">घोराही उपमहानगरपालिका&ndash;११ खैराचोक नजिकै रोकिराखेको रा१ त १९३८ नम्बरको &nbsp;ट्रयाक्टरमा रा२ प ९३५० नम्बरको मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक घोराही&ndash;८ का १९ वर्षीय रेशम वलीको मृत्यु भएको हो । वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।&nbsp;</p> <p style="text-align:justify">मोटरसाइकलमा पछाडि बसेका १८ वर्षीय अमृत चौधरीको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । दुर्घटना गएराति भएको हो। &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्