काठमाडौं। भारत सरकारले इतिहासमा पहिलोपटक ‘पेपरलेस बजेट’ पेस गर्ने तयारी गरेको बताइएको छ।
विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको महामारीका कारण बजेट नछापिने भएको हो।
भारतीय टेलिभिजन च्यानल आजतकका अनुसार भारत सरकारले २०२१ को बजेट पेपरलेस बनाउने भएको हो। आजतकले सरकारी स्रोतलाई उद्धृत गर्दै लेखेको छ, “यो वर्षको बजेटको प्रिन्ट कपी हुने छैन। प्रिन्ट नभए पनि सबै डिटेल सफ्ट कपीको रूपमा हुनेछ।”
कोभिड-१९ महामारीका कारण मोदी सरकारले यस्तो निर्णय गरेको आजतकले उल्लेख गरेको छ।

कोभिड-१९ महामारी : संसद्मा ‘पेपरलेस बजेट’ पेस गर्दै भारत: Dekhapadhi
आजतकले सरकारी स्रोतलाई उद्धृत गर्दै लेखेको छ, “यो वर्षको बजेटको प्रिन्ट कपी हुने छैन। प्रिन्ट नभए पनि सबै डिटेल सफ्ट कपीको रूपमा हुने छ।”
गत वर्षदेखि विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको महामारीका कारण बजेटको प्रिन्ट कपि नछाप्ने निर्णय मोदी सरकारले गरेको हो।
कोभिड-१९ महामारी : संसद्मा ‘पेपरलेस बजेट’ पेस गर्दै भारत