काठमाडौं। अदालत जाँदै गर्दा जलाइएकी भारतकी बलात्कारपीडित एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। उन्नाव जिल्लाकी बलात्कृत पीडित महिलाको उपचारका क्रममा गएराति मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

लखनउमा उपचार हुन नसकेपछि ५ डिसेम्बरमा उनलाई एयर एम्बुलेन्सबाट उपचारार्थ दिल्लीको सफदरगंज अस्पताल लगिएको थियो। सफदरगंज अस्पतालका बर्न एण्ड प्लास्टिक विभाग प्रमुख डा. शुलभ कुमारले बचाउन प्रयास गर्दा पनि नसकिएको बताए।

२३ वर्षीया ‘बलात्कार पीडित’ ती महिला अदालत जाँदै गर्दा उनको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको थियो । भारतको उत्तर प्रदेशमा गत मार्च महिनामा आफूलाई दुई जनाले बलात्कार गरेको आरोप लगाएकी ती महिला सोही मुद्दाको बहस सुन्न अदालत जाँदै थिइन्।

पीडितलाई जिउँदै जलाउन संलग्न रहेको आरोपमा पाँच जनालाई उत्तर प्रदेश प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ गरिएकामध्ये एकजना केही महिना अगाडि भएको अर्को बलात्कारको घटनाका पनि आरोपी हुन्। ५ डिसेम्बरमा रायबरेली अदालतमा बहस सुन्न गइरहेका समयमा पाँचजनाले रेल्बे स्टेशन नजिकै घेरा हालेर नजिकै रहेको खेतमा लगेर आगो लगाएका थिए। भारतीय प्रहरीका अनुसार मारिएकी महिलाको बलात्कारका आरोपी केहीदिन अघि अदालतबाट धरौटीमा रिहा भएका थिए। उनी पनि यो घटनाका एक आरोपित हुन्।

ती महिलाको मृत्युपछि न्यायका लागि लडाइँ जारी राख्ने बताएकी उनकी बहिनीले दोषीलाई फाँसी हुनुपर्ने माग गरेकी छिन्। केही दिनअघि मात्रै भारतको दक्षिणी शहर हैदराबादमा एक २७ वर्षीया महिला पशु चिकित्सकको बलात्कारपछि हत्या गरेर शव जलाइएको थियो। जुन घटनाका चारै जना आरोपी हिजो प्रहरी इन्काउन्टरमा मारिएका छन्।

" /> काठमाडौं। अदालत जाँदै गर्दा जलाइएकी भारतकी बलात्कारपीडित एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। उन्नाव जिल्लाकी बलात्कृत पीडित महिलाको उपचारका क्रममा गएराति मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

लखनउमा उपचार हुन नसकेपछि ५ डिसेम्बरमा उनलाई एयर एम्बुलेन्सबाट उपचारार्थ दिल्लीको सफदरगंज अस्पताल लगिएको थियो। सफदरगंज अस्पतालका बर्न एण्ड प्लास्टिक विभाग प्रमुख डा. शुलभ कुमारले बचाउन प्रयास गर्दा पनि नसकिएको बताए।

२३ वर्षीया ‘बलात्कार पीडित’ ती महिला अदालत जाँदै गर्दा उनको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको थियो । भारतको उत्तर प्रदेशमा गत मार्च महिनामा आफूलाई दुई जनाले बलात्कार गरेको आरोप लगाएकी ती महिला सोही मुद्दाको बहस सुन्न अदालत जाँदै थिइन्।

पीडितलाई जिउँदै जलाउन संलग्न रहेको आरोपमा पाँच जनालाई उत्तर प्रदेश प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ गरिएकामध्ये एकजना केही महिना अगाडि भएको अर्को बलात्कारको घटनाका पनि आरोपी हुन्। ५ डिसेम्बरमा रायबरेली अदालतमा बहस सुन्न गइरहेका समयमा पाँचजनाले रेल्बे स्टेशन नजिकै घेरा हालेर नजिकै रहेको खेतमा लगेर आगो लगाएका थिए। भारतीय प्रहरीका अनुसार मारिएकी महिलाको बलात्कारका आरोपी केहीदिन अघि अदालतबाट धरौटीमा रिहा भएका थिए। उनी पनि यो घटनाका एक आरोपित हुन्।

ती महिलाको मृत्युपछि न्यायका लागि लडाइँ जारी राख्ने बताएकी उनकी बहिनीले दोषीलाई फाँसी हुनुपर्ने माग गरेकी छिन्। केही दिनअघि मात्रै भारतको दक्षिणी शहर हैदराबादमा एक २७ वर्षीया महिला पशु चिकित्सकको बलात्कारपछि हत्या गरेर शव जलाइएको थियो। जुन घटनाका चारै जना आरोपी हिजो प्रहरी इन्काउन्टरमा मारिएका छन्।

"> जलाइएकी बलात्कार पीडित महिलाको उपचारका क्रममा मृत्यु: Dekhapadhi
जलाइएकी बलात्कार पीडित महिलाको उपचारका क्रममा मृत्यु
काठमाडौं। अदालत जाँदै गर्दा जलाइएकी भारतकी बलात्कारपीडित एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। उन्नाव जिल्लाकी बलात्कृत पीडित महिलाको उपचारका क्रममा गएराति मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

लखनउमा उपचार हुन नसकेपछि ५ डिसेम्बरमा उनलाई एयर एम्बुलेन्सबाट उपचारार्थ दिल्लीको सफदरगंज अस्पताल लगिएको थियो। सफदरगंज अस्पतालका बर्न एण्ड प्लास्टिक विभाग प्रमुख डा. शुलभ कुमारले बचाउन प्रयास गर्दा पनि नसकिएको बताए।

२३ वर्षीया ‘बलात्कार पीडित’ ती महिला अदालत जाँदै गर्दा उनको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको थियो । भारतको उत्तर प्रदेशमा गत मार्च महिनामा आफूलाई दुई जनाले बलात्कार गरेको आरोप लगाएकी ती महिला सोही मुद्दाको बहस सुन्न अदालत जाँदै थिइन्।

पीडितलाई जिउँदै जलाउन संलग्न रहेको आरोपमा पाँच जनालाई उत्तर प्रदेश प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ गरिएकामध्ये एकजना केही महिना अगाडि भएको अर्को बलात्कारको घटनाका पनि आरोपी हुन्। ५ डिसेम्बरमा रायबरेली अदालतमा बहस सुन्न गइरहेका समयमा पाँचजनाले रेल्बे स्टेशन नजिकै घेरा हालेर नजिकै रहेको खेतमा लगेर आगो लगाएका थिए। भारतीय प्रहरीका अनुसार मारिएकी महिलाको बलात्कारका आरोपी केहीदिन अघि अदालतबाट धरौटीमा रिहा भएका थिए। उनी पनि यो घटनाका एक आरोपित हुन्।

ती महिलाको मृत्युपछि न्यायका लागि लडाइँ जारी राख्ने बताएकी उनकी बहिनीले दोषीलाई फाँसी हुनुपर्ने माग गरेकी छिन्। केही दिनअघि मात्रै भारतको दक्षिणी शहर हैदराबादमा एक २७ वर्षीया महिला पशु चिकित्सकको बलात्कारपछि हत्या गरेर शव जलाइएको थियो। जुन घटनाका चारै जना आरोपी हिजो प्रहरी इन्काउन्टरमा मारिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्