काठमाडौँ। अमेरिकाको सन फ्रान्सिस्को शहरमा बस्ने स्टीफन थोमस एक अनौठो समस्याको सिकार बनेका छन्। उनको डिजिटल वालेटमा २४.५ करोड डलर बराबरको ७ हजार २ विटक्वाइन छ।

तर उनले आफ्नो डिजिटल वालेटको पासवर्ड भुल्दा उनले उक्त पैसा चलाउन पाएका छैनन्। आफूले नै राखेको वालेटको पासवर्ड भुल्दा उनले करोडौँ रकम चलाउन नपाएका हुन्।

अब उनीसँग उक्त पैसा बचाउने जम्मा दुईवटा मौका छ। किनकि, उनले जम्मा १० मध्ये ८ पटक गलत पासवर्ड थिचिसकेका छन्। त्यसैले उनको वालेटबाट अब जम्मा दुईपटक मात्रै पासवर्ड थिच्नुपर्नेछ।

थोमसले सन् २०११ मा उक्त विटक्वाइन १० लाख डलर हुँदा किनेका थिए। यतिबेला एउटा विटक्वाइनकै मूल्य ३७.८३ हजार डलर छ।

अमेरिकामा डिजिटल वालेटको पैसा बिर्सिएको भने पहिलो पटक होइन। न्यूर्योक टाइम्सका अनुसार वालेट रिकवरी सर्विस दिने एक कम्पनीले पासर्वड बिर्सिनेहरूलाई सहयोग गर्छ।

उक्त कम्पनीमा पासवर्ड बिर्सिएको भन्दै दैनिक ७० वटा जति आवेदन आउँछ। यसरी पासवर्ड बिर्सिएकै कारण विश्वभर १.८५ करोड विटक्वाइन फसेका छन्। ती विट क्वाइनको मूल्य १४० बिलियन डलर हुन आउँछ।

" /> काठमाडौँ। अमेरिकाको सन फ्रान्सिस्को शहरमा बस्ने स्टीफन थोमस एक अनौठो समस्याको सिकार बनेका छन्। उनको डिजिटल वालेटमा २४.५ करोड डलर बराबरको ७ हजार २ विटक्वाइन छ।

तर उनले आफ्नो डिजिटल वालेटको पासवर्ड भुल्दा उनले उक्त पैसा चलाउन पाएका छैनन्। आफूले नै राखेको वालेटको पासवर्ड भुल्दा उनले करोडौँ रकम चलाउन नपाएका हुन्।

अब उनीसँग उक्त पैसा बचाउने जम्मा दुईवटा मौका छ। किनकि, उनले जम्मा १० मध्ये ८ पटक गलत पासवर्ड थिचिसकेका छन्। त्यसैले उनको वालेटबाट अब जम्मा दुईपटक मात्रै पासवर्ड थिच्नुपर्नेछ।

थोमसले सन् २०११ मा उक्त विटक्वाइन १० लाख डलर हुँदा किनेका थिए। यतिबेला एउटा विटक्वाइनकै मूल्य ३७.८३ हजार डलर छ।

अमेरिकामा डिजिटल वालेटको पैसा बिर्सिएको भने पहिलो पटक होइन। न्यूर्योक टाइम्सका अनुसार वालेट रिकवरी सर्विस दिने एक कम्पनीले पासर्वड बिर्सिनेहरूलाई सहयोग गर्छ।

उक्त कम्पनीमा पासवर्ड बिर्सिएको भन्दै दैनिक ७० वटा जति आवेदन आउँछ। यसरी पासवर्ड बिर्सिएकै कारण विश्वभर १.८५ करोड विटक्वाइन फसेका छन्। ती विट क्वाइनको मूल्य १४० बिलियन डलर हुन आउँछ।

"> डिजिटल वालेट भुल्दा २४ करोड डलर फस्यो: Dekhapadhi आफ्नो डिजिटल वालेटको पासवर्ड भुल्दा उनले उक्त पैसा चलाउन पाएका छैनन। आफुले नै राखेको वालेटको पासवर्ड भुल्दा उनले करोडौँ रकम चलाउन नपाएका हुन्।
• पासवर्ड बिर्सिएकै कारण विश्वभर १.८५ करोड विटक्वाइन फसेका छन्। ती विटक्वाइनको मूल्य १४० बिलियन डलर हुन आउँछ।

डिजिटल वालेट भुल्दा २४ करोड डलर फस्यो
काठमाडौँ। अमेरिकाको सन फ्रान्सिस्को शहरमा बस्ने स्टीफन थोमस एक अनौठो समस्याको सिकार बनेका छन्। उनको डिजिटल वालेटमा २४.५ करोड डलर बराबरको ७ हजार २ विटक्वाइन छ।

तर उनले आफ्नो डिजिटल वालेटको पासवर्ड भुल्दा उनले उक्त पैसा चलाउन पाएका छैनन्। आफूले नै राखेको वालेटको पासवर्ड भुल्दा उनले करोडौँ रकम चलाउन नपाएका हुन्।

अब उनीसँग उक्त पैसा बचाउने जम्मा दुईवटा मौका छ। किनकि, उनले जम्मा १० मध्ये ८ पटक गलत पासवर्ड थिचिसकेका छन्। त्यसैले उनको वालेटबाट अब जम्मा दुईपटक मात्रै पासवर्ड थिच्नुपर्नेछ।

थोमसले सन् २०११ मा उक्त विटक्वाइन १० लाख डलर हुँदा किनेका थिए। यतिबेला एउटा विटक्वाइनकै मूल्य ३७.८३ हजार डलर छ।

अमेरिकामा डिजिटल वालेटको पैसा बिर्सिएको भने पहिलो पटक होइन। न्यूर्योक टाइम्सका अनुसार वालेट रिकवरी सर्विस दिने एक कम्पनीले पासर्वड बिर्सिनेहरूलाई सहयोग गर्छ।

उक्त कम्पनीमा पासवर्ड बिर्सिएको भन्दै दैनिक ७० वटा जति आवेदन आउँछ। यसरी पासवर्ड बिर्सिएकै कारण विश्वभर १.८५ करोड विटक्वाइन फसेका छन्। ती विट क्वाइनको मूल्य १४० बिलियन डलर हुन आउँछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्