काठमाडौं। प्रहरी प्रधान कार्यालयले केही प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ। मुख्यालयका अनुसार चार जिल्लाका प्रहरी प्रमुखको नै काज सरुवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राजकुमार बैदवारलाई महानगरीय ट्राफिक महाशाखामा तानेर उनको ठाउँमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत रविन्द्र रेग्मीलाई पठाइएको छ ।

सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई कानून शाखामा सरुवा गर्दै बिश्वमणि पोखरेललाई सर्लाहीको प्रहरी प्रमुखमा सरुवा गरिएको छ ।

काभ्रेका एसपी जयराज सापकोटालाई दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर सरुवा गरिएको छ भने काभ्रेमा ट्राफिक महाशाखाका एसपी रवि पौडेललाई पठाइएको छ ।

स्याङ्जाका एसपी राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ। प्रहरी मुख्यालयको कानून शाखाका एसपी जनार्दन जिसिलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जा पठाइएको छ ।

त्यस्तै २१ जना प्रहरी नायव उपरीक्षकहरुको पनि विभिन्न स्थानमा काज सरुवा गरिएको छ ।

वडा प्रहरी कार्यालय कास्कीका कोमल साहलाई सर्वोच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी इर्काइमा तानिएको छ । उनको ठाउँमा साइबर ब्यूरोमा कार्यरत यादव ढकाललाई पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी रंजितसिंह राठोरलाई महानगरीय प्रहरी वृत बालाजु ल्याइएको छ भने बारामा प्रहरी वृत सातदोबाटोका गौतम मिश्रलाई पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डीएसपी उद्धवसिंह भाटको जिल्ला प्रहरी कार्यालय धनुषा काज सरुवा भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोमा रहेका टंक प्रसाद भट्टराईलाई बाजुरा पठाइएको छ ।

" /> काठमाडौं। प्रहरी प्रधान कार्यालयले केही प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ। मुख्यालयका अनुसार चार जिल्लाका प्रहरी प्रमुखको नै काज सरुवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राजकुमार बैदवारलाई महानगरीय ट्राफिक महाशाखामा तानेर उनको ठाउँमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत रविन्द्र रेग्मीलाई पठाइएको छ ।

सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई कानून शाखामा सरुवा गर्दै बिश्वमणि पोखरेललाई सर्लाहीको प्रहरी प्रमुखमा सरुवा गरिएको छ ।

काभ्रेका एसपी जयराज सापकोटालाई दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर सरुवा गरिएको छ भने काभ्रेमा ट्राफिक महाशाखाका एसपी रवि पौडेललाई पठाइएको छ ।

स्याङ्जाका एसपी राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ। प्रहरी मुख्यालयको कानून शाखाका एसपी जनार्दन जिसिलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जा पठाइएको छ ।

त्यस्तै २१ जना प्रहरी नायव उपरीक्षकहरुको पनि विभिन्न स्थानमा काज सरुवा गरिएको छ ।

वडा प्रहरी कार्यालय कास्कीका कोमल साहलाई सर्वोच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी इर्काइमा तानिएको छ । उनको ठाउँमा साइबर ब्यूरोमा कार्यरत यादव ढकाललाई पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी रंजितसिंह राठोरलाई महानगरीय प्रहरी वृत बालाजु ल्याइएको छ भने बारामा प्रहरी वृत सातदोबाटोका गौतम मिश्रलाई पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डीएसपी उद्धवसिंह भाटको जिल्ला प्रहरी कार्यालय धनुषा काज सरुवा भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोमा रहेका टंक प्रसाद भट्टराईलाई बाजुरा पठाइएको छ ।

"> एसपी र डीएसपीको सरुवा (सूचीसहित): Dekhapadhi
एसपी र डीएसपीको सरुवा (सूचीसहित)
काठमाडौं। प्रहरी प्रधान कार्यालयले केही प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ। मुख्यालयका अनुसार चार जिल्लाका प्रहरी प्रमुखको नै काज सरुवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राजकुमार बैदवारलाई महानगरीय ट्राफिक महाशाखामा तानेर उनको ठाउँमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत रविन्द्र रेग्मीलाई पठाइएको छ ।

सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई कानून शाखामा सरुवा गर्दै बिश्वमणि पोखरेललाई सर्लाहीको प्रहरी प्रमुखमा सरुवा गरिएको छ ।

काभ्रेका एसपी जयराज सापकोटालाई दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर सरुवा गरिएको छ भने काभ्रेमा ट्राफिक महाशाखाका एसपी रवि पौडेललाई पठाइएको छ ।

स्याङ्जाका एसपी राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ। प्रहरी मुख्यालयको कानून शाखाका एसपी जनार्दन जिसिलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जा पठाइएको छ ।

त्यस्तै २१ जना प्रहरी नायव उपरीक्षकहरुको पनि विभिन्न स्थानमा काज सरुवा गरिएको छ ।

वडा प्रहरी कार्यालय कास्कीका कोमल साहलाई सर्वोच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी इर्काइमा तानिएको छ । उनको ठाउँमा साइबर ब्यूरोमा कार्यरत यादव ढकाललाई पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी रंजितसिंह राठोरलाई महानगरीय प्रहरी वृत बालाजु ल्याइएको छ भने बारामा प्रहरी वृत सातदोबाटोका गौतम मिश्रलाई पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डीएसपी उद्धवसिंह भाटको जिल्ला प्रहरी कार्यालय धनुषा काज सरुवा भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोमा रहेका टंक प्रसाद भट्टराईलाई बाजुरा पठाइएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्