सुनिल बलको कर्नर प्रहारलाई अनन्तले हेडमार्फत् गोल गरेका हुन्।

जितसँगै नेपाल ७ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। ३ खेलबाट भुटान ६ अंकका साथ दोस्रो स्थानमा छ।

समान ३ खेलबाट ४ अंक जोडेको बंगलादेश तेस्रो स्थानमा छ।

नेपालले अब समूहको अन्तिम खेल बंगलादेशविरूद्ध भाेलि, २२ मंसीर अपरान्ह ५ बजे खेल्नेछ।

भुटानले आजै श्रीलंकाविरूद्ध खेल्नेछ।

माल्दिभ्सको सम्भावना लगभग समाप्त भएको छ।

माल्दिभ्स र श्रीलंकाको समान २ अंक छ। गोल अन्तरमा माल्दिभ्स अन्तिम स्थानमा छ।

नेपालले पहिलो हाफमा गोलका दुई राम्रो अवसर खेर फालेको थियो।

कप्तान सुजलले ११औं मिनेटमा बायाँ खुट्टाले हानेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो।

त्यस्तै २० मिनेटमा अभिसेककै क्रसमा रेजिन सुब्बाले पहिलो बार च्यापेर गरेको  हेडिङ बारमा लागेर बाहिरिएको थियो।

"> नेपालद्वारा माल्दिभ्स २-१ ले पराजित, फाइनल पुग्ने सम्भावना बलियाे: Dekhapadhi
नेपालद्वारा माल्दिभ्स २-१ ले पराजित, फाइनल पुग्ने सम्भावना बलियाे
काठमाडौं। अभिषेक रिजाल र अनन्त तामाङको गोलप्रेरित नेपालले आज माल्दिभ्सलाई २-१ ले पराजित गर्दै १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरूष फुटबलको फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

इब्राहिम महुद्दी हुसैनको गोलमा माल्दिभ्सले १८औं मिनेटमा अग्रता लिएको थियो।

उनले हुसेन सिफाउ यूसुफको लामो क्रसलाई बायाँ खुट्टाले पोष्टको दिशा दिएका थिए।

नेपालका अभिषेक रिजालले पहिलो हाफ सकिन २ मिनेट बाँकी छँदा बराबरी गोल फर्काए।

५१औं मिनेटमा अनन्त तामाङले गरेको गोल नेपालको जितमा निर्णायक बन्यो।

सुनिल बलको कर्नर प्रहारलाई अनन्तले हेडमार्फत् गोल गरेका हुन्।

जितसँगै नेपाल ७ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। ३ खेलबाट भुटान ६ अंकका साथ दोस्रो स्थानमा छ।

समान ३ खेलबाट ४ अंक जोडेको बंगलादेश तेस्रो स्थानमा छ।

नेपालले अब समूहको अन्तिम खेल बंगलादेशविरूद्ध भाेलि, २२ मंसीर अपरान्ह ५ बजे खेल्नेछ।

भुटानले आजै श्रीलंकाविरूद्ध खेल्नेछ।

माल्दिभ्सको सम्भावना लगभग समाप्त भएको छ।

माल्दिभ्स र श्रीलंकाको समान २ अंक छ। गोल अन्तरमा माल्दिभ्स अन्तिम स्थानमा छ।

नेपालले पहिलो हाफमा गोलका दुई राम्रो अवसर खेर फालेको थियो।

कप्तान सुजलले ११औं मिनेटमा बायाँ खुट्टाले हानेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो।

त्यस्तै २० मिनेटमा अभिसेककै क्रसमा रेजिन सुब्बाले पहिलो बार च्यापेर गरेको  हेडिङ बारमा लागेर बाहिरिएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्