काठमाडौं। दुनियाँ कोरोना कहरले त्रस्त भइरहँदा चीनले भने आफ्नो जीडीपी (कुल गार्हस्थ्य उत्पादन) बढाएको छ। चीन एउटामात्र ठूलो अर्थव्यवस्था भएको यस्तो देश हो, जसले यो संकटमा पनि अर्थतन्त्रमा ठूलो नकारात्मक प्रभाव पर्नबाट जोगाएको छ।

संसारको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनको जीडीपी २.३ प्रतिशत रह्यो। वर्षको अन्तिम त्रैमासिकमा यो दर ६.५ प्रतिशत थियो भने तेस्रो त्रैमासिकमा यो ४.९ प्रतिशत थियो।

त्यसो त कोरोनाका कारण गरिएको लकडाउनको अवधि (२०२०) को सुरुवाती तीन महिनामा चीनको अर्थव्यवस्थामा ६.८ प्रतिशतसम्म गिरावट आएको थियो।

भाइरसका लागि कन्टेनमेन्ट जोन तय गर्ने र आपत्कालीन सहायताका कारण चीनको व्यापार तथा अर्थव्यवस्था पुनः एक पटक आफ्नो बाटोमा आएको छ।

चीनमा कोरोना सन्त्रास अहिले पनि छ। देशभर लगाइएको सटडाउन र बन्द भएका कतिपय उद्योग प्लान्टले अर्थतन्त्रलाई सुस्त बनाइदिएको छ। वर्तमान जीडीपी आँकडा विगत ४० वर्षमा चीनको सबैभन्दा सुस्त विकास दर हो।

आइतबार जारी गरिएको आँकडाअनुसार चौथो त्रैमासिकमा चीनको औद्योगिक उत्पादन ७.३ प्रतिशत बढेको छ र रिटेल सेक्टरमा ४.६ प्रतिशत वृद्धि भएको छ। २०२१ मा चीनको अर्थव्यवस्थाले तीव्र गति लिने कतिपय विश्लेषकहरुले बताएका छन्। तर, चीनको टिप्पणी अलि फरक छ।

‘अन्य देश तथा चीनमै भयानक र जटिल परिस्थिति उत्पन्न भएको छ, महामारीको ठूलो असर परेको छ’ चीनले भनेको छ।

कसरी बढ्यो चीनको जीडीपी?

संसारभर कोरोना अवधिमा चिनियाँ सामानको माग ह्वात्तै बढ्यो। साथै, २०२० मा कच्चा तेल, तामा, फलाम, कोइलाजस्ता वस्तुको आयात चुलियो। अन्तर्राष्ट्रिय बजारमा चिनियाँ मुद्रा युआन मजबुत भयो। जब युआन महँगो भयो र चिनियाँ सामान निर्यात बढ्यो तब चीनलाई दोहोरो फाइदा हुन गयो।

इकोनोमिक इन्टेलिजेन्स युनिटमा कार्यरत युए सु भन्छिन्, ‘जीडीपीको चीनको अर्थव्यवस्था सामान्य हुँदैछ भन्ने कुरा आँकडाले बताएको छ । अहिले चीनको उत्तरी प्रान्तमा कोरोनाको नयाँ घटना देखापरेको छ, यसले अर्थव्यवस्थामा सामान्य झट्का लाग्न सक्छ। तर, समग्र अर्थव्यवस्था सुधारको गतिमा छ।’

गत महिना चिनियाँ नेताहरुले एक बैठकमा अर्थव्यवस्थालाई बढाउने नीतिको एजेन्डामा छलफल गरेका थिए। बैठकमा तत्काल चालिने अत्यावश्यक नीतिलाई समर्थन गरिनुका साथै अचानक नीति परिवर्तनबाट जोगिनेसमेत निर्णय गरिएको थियो।
(बीबीसी)

" /> काठमाडौं। दुनियाँ कोरोना कहरले त्रस्त भइरहँदा चीनले भने आफ्नो जीडीपी (कुल गार्हस्थ्य उत्पादन) बढाएको छ। चीन एउटामात्र ठूलो अर्थव्यवस्था भएको यस्तो देश हो, जसले यो संकटमा पनि अर्थतन्त्रमा ठूलो नकारात्मक प्रभाव पर्नबाट जोगाएको छ।

संसारको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनको जीडीपी २.३ प्रतिशत रह्यो। वर्षको अन्तिम त्रैमासिकमा यो दर ६.५ प्रतिशत थियो भने तेस्रो त्रैमासिकमा यो ४.९ प्रतिशत थियो।

त्यसो त कोरोनाका कारण गरिएको लकडाउनको अवधि (२०२०) को सुरुवाती तीन महिनामा चीनको अर्थव्यवस्थामा ६.८ प्रतिशतसम्म गिरावट आएको थियो।

भाइरसका लागि कन्टेनमेन्ट जोन तय गर्ने र आपत्कालीन सहायताका कारण चीनको व्यापार तथा अर्थव्यवस्था पुनः एक पटक आफ्नो बाटोमा आएको छ।

चीनमा कोरोना सन्त्रास अहिले पनि छ। देशभर लगाइएको सटडाउन र बन्द भएका कतिपय उद्योग प्लान्टले अर्थतन्त्रलाई सुस्त बनाइदिएको छ। वर्तमान जीडीपी आँकडा विगत ४० वर्षमा चीनको सबैभन्दा सुस्त विकास दर हो।

आइतबार जारी गरिएको आँकडाअनुसार चौथो त्रैमासिकमा चीनको औद्योगिक उत्पादन ७.३ प्रतिशत बढेको छ र रिटेल सेक्टरमा ४.६ प्रतिशत वृद्धि भएको छ। २०२१ मा चीनको अर्थव्यवस्थाले तीव्र गति लिने कतिपय विश्लेषकहरुले बताएका छन्। तर, चीनको टिप्पणी अलि फरक छ।

‘अन्य देश तथा चीनमै भयानक र जटिल परिस्थिति उत्पन्न भएको छ, महामारीको ठूलो असर परेको छ’ चीनले भनेको छ।

कसरी बढ्यो चीनको जीडीपी?

संसारभर कोरोना अवधिमा चिनियाँ सामानको माग ह्वात्तै बढ्यो। साथै, २०२० मा कच्चा तेल, तामा, फलाम, कोइलाजस्ता वस्तुको आयात चुलियो। अन्तर्राष्ट्रिय बजारमा चिनियाँ मुद्रा युआन मजबुत भयो। जब युआन महँगो भयो र चिनियाँ सामान निर्यात बढ्यो तब चीनलाई दोहोरो फाइदा हुन गयो।

इकोनोमिक इन्टेलिजेन्स युनिटमा कार्यरत युए सु भन्छिन्, ‘जीडीपीको चीनको अर्थव्यवस्था सामान्य हुँदैछ भन्ने कुरा आँकडाले बताएको छ । अहिले चीनको उत्तरी प्रान्तमा कोरोनाको नयाँ घटना देखापरेको छ, यसले अर्थव्यवस्थामा सामान्य झट्का लाग्न सक्छ। तर, समग्र अर्थव्यवस्था सुधारको गतिमा छ।’

गत महिना चिनियाँ नेताहरुले एक बैठकमा अर्थव्यवस्थालाई बढाउने नीतिको एजेन्डामा छलफल गरेका थिए। बैठकमा तत्काल चालिने अत्यावश्यक नीतिलाई समर्थन गरिनुका साथै अचानक नीति परिवर्तनबाट जोगिनेसमेत निर्णय गरिएको थियो।
(बीबीसी)

"> कसरी जोगियो चिनियाँ अर्थतन्त्र? कोरोनाकालमा २.३ प्रतिशतले बढ्यो जीडीपी: Dekhapadhi चीन एउटामात्र ठूलो अर्थव्यवस्था भएको यस्तो देश हो, जसले यो संकटमा पनि अर्थतन्त्रमा ठूलो नकारात्मक प्रभावबाट जोगाएको छ।
• चीनमा कोरोना सन्त्रास अहिले पनि छ। देशभर लगाइएको सटडाउन र बन्द भएका कतिपय उद्योग प्लान्टले अर्थतन्त्रलाई सुस्त बनाइदिएको छ।
• २०२१ मा चीनको अर्थव्यवस्थाले तीव्र गति लिने कतिपय विश्लेषकहरुले बताएका छन्। तर, चीनको टिप्पणी अलि फरक छ।

कसरी जोगियो चिनियाँ अर्थतन्त्र? कोरोनाकालमा २.३ प्रतिशतले बढ्यो जीडीपी
काठमाडौं। दुनियाँ कोरोना कहरले त्रस्त भइरहँदा चीनले भने आफ्नो जीडीपी (कुल गार्हस्थ्य उत्पादन) बढाएको छ। चीन एउटामात्र ठूलो अर्थव्यवस्था भएको यस्तो देश हो, जसले यो संकटमा पनि अर्थतन्त्रमा ठूलो नकारात्मक प्रभाव पर्नबाट जोगाएको छ।

संसारको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनको जीडीपी २.३ प्रतिशत रह्यो। वर्षको अन्तिम त्रैमासिकमा यो दर ६.५ प्रतिशत थियो भने तेस्रो त्रैमासिकमा यो ४.९ प्रतिशत थियो।

त्यसो त कोरोनाका कारण गरिएको लकडाउनको अवधि (२०२०) को सुरुवाती तीन महिनामा चीनको अर्थव्यवस्थामा ६.८ प्रतिशतसम्म गिरावट आएको थियो।

भाइरसका लागि कन्टेनमेन्ट जोन तय गर्ने र आपत्कालीन सहायताका कारण चीनको व्यापार तथा अर्थव्यवस्था पुनः एक पटक आफ्नो बाटोमा आएको छ।

चीनमा कोरोना सन्त्रास अहिले पनि छ। देशभर लगाइएको सटडाउन र बन्द भएका कतिपय उद्योग प्लान्टले अर्थतन्त्रलाई सुस्त बनाइदिएको छ। वर्तमान जीडीपी आँकडा विगत ४० वर्षमा चीनको सबैभन्दा सुस्त विकास दर हो।

आइतबार जारी गरिएको आँकडाअनुसार चौथो त्रैमासिकमा चीनको औद्योगिक उत्पादन ७.३ प्रतिशत बढेको छ र रिटेल सेक्टरमा ४.६ प्रतिशत वृद्धि भएको छ। २०२१ मा चीनको अर्थव्यवस्थाले तीव्र गति लिने कतिपय विश्लेषकहरुले बताएका छन्। तर, चीनको टिप्पणी अलि फरक छ।

‘अन्य देश तथा चीनमै भयानक र जटिल परिस्थिति उत्पन्न भएको छ, महामारीको ठूलो असर परेको छ’ चीनले भनेको छ।

कसरी बढ्यो चीनको जीडीपी?

संसारभर कोरोना अवधिमा चिनियाँ सामानको माग ह्वात्तै बढ्यो। साथै, २०२० मा कच्चा तेल, तामा, फलाम, कोइलाजस्ता वस्तुको आयात चुलियो। अन्तर्राष्ट्रिय बजारमा चिनियाँ मुद्रा युआन मजबुत भयो। जब युआन महँगो भयो र चिनियाँ सामान निर्यात बढ्यो तब चीनलाई दोहोरो फाइदा हुन गयो।

इकोनोमिक इन्टेलिजेन्स युनिटमा कार्यरत युए सु भन्छिन्, ‘जीडीपीको चीनको अर्थव्यवस्था सामान्य हुँदैछ भन्ने कुरा आँकडाले बताएको छ । अहिले चीनको उत्तरी प्रान्तमा कोरोनाको नयाँ घटना देखापरेको छ, यसले अर्थव्यवस्थामा सामान्य झट्का लाग्न सक्छ। तर, समग्र अर्थव्यवस्था सुधारको गतिमा छ।’

गत महिना चिनियाँ नेताहरुले एक बैठकमा अर्थव्यवस्थालाई बढाउने नीतिको एजेन्डामा छलफल गरेका थिए। बैठकमा तत्काल चालिने अत्यावश्यक नीतिलाई समर्थन गरिनुका साथै अचानक नीति परिवर्तनबाट जोगिनेसमेत निर्णय गरिएको थियो।
(बीबीसी)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्