खेल अवधिभर फर्गुसनको लगाव र उत्साह प्रष्ट देखिन्थ्यो। उनले रोबर्टो मार्टिनेज, रोनाल्ड कोइम्यान, साम एलार्डेस र मार्को सिल्भाको प्रशिक्षण टिममा रहेर काम गरेका थिए।
'आज अविश्सनीय वातावरण बनेको थियो। खेलाडीहरुका लागि पनि आजको जित आवश्यक थियो,’ कार्यबाहक प्रशिक्षक फर्गुसनले भने, ‘उनीहरुले उत्कृष्ट प्रदर्शन गरे। खेलाडीको संगठित प्रदर्शनले आजको जित सम्भव भयो। समर्थक पनि आज तीन अंक चाहन्थे। जुन सबभन्दा महत्वपूर्ण थियो।’

चेल्सीविरुद्व एभर्टनको ३–१ को जीत, पहिलो खेलमै प्रभाव जमाए फर्गुसनले: Dekhapadhi
चेल्सीविरुद्व एभर्टनको ३–१ को जीत, पहिलो खेलमै प्रभाव जमाए फर्गुसनले

काठमाडौं। एभर्टनका कार्यबाहक प्रशिक्षक डनक्यान फर्गुसनले आज पहिलो खेलमा आफ्नो प्रभाव जमाउन सफल भएका छन्। एभर्टनलले घरेलु मैदानमा चेल्सीलाई ३–१ को प्रभावशाली जित निकालेको छ।

मर्सिसाइड डर्बीमा लिभरपुलसँग पराजित भएपछि बुधबार एभर्टनले मुख्य प्रशिक्षक मार्को सिल्भालाई बर्खास्त गरेको थियो। त्यसपछि ४७ वर्षे फर्गुसनले कार्यबाहक प्रशिक्षकका रुपमा टोली सम्हाल्दै आएका छन्।

पछिल्लो समय संघर्ष गरिरहेको एभर्टनलाई जित दिलाउने क्रममा डोमिनिक कलभर्ट लेविनले दुई तथा रिचार्लिसनले एक गोल गरे। चेल्सीका माटेओ कोभासिचले गोल गरेका थिए। कम्तिमा पनि एक खेलकै लागि भए पनि टच लाइनमा उभिने जिम्मेवारी पाएका फर्गुसन सुटेट बुटेट बनेका थिए।