काठमाडौं।करिम बेन्जेमाले एक गोल र अर्कोमा अवसर सिर्जना गरिदिएको खेलमा रियाल मड्रिडले आज राती स्पानिस ला लिगामा स्पानियोलमाथि २–० को सहज विजय हासिल गरेको छ।

फरल्यान्ड मेन्डीले दुई पहेलो कार्डको सामना गरेपछि घरेलु टोली रियालले अन्तिम ७ मिनट दश खेलाडीमा खेलेको थियो।

२७औं मिनटमा राफायल भारानले गरेको गोलमा बेन्जेमाले अवसर सिर्जना गरिदिएका थिए।

बेन्जेमाले ७९औं मिनटमा अग्रता दोब्बर बनाए। उनले फेडरिको भाल्भार्डेको पासमा गोल गरेका थिए।

जितसँगै रियाल शीर्ष स्थानमा उक्लिएको छ। रियालले बार्सिलोनालाई ३ अंकले पछि पारेको हो। रियालको ३४ अंक छ भने एक खेल कम खेलेको बार्सिलोनासँग ३१ अंक छ।

अर्नेस्टो भाल्भार्डेको क्लब बार्सिलोनाले आजै ढिला गरी हुने खेलमा मालोर्काविरुद्ध खेल्नेछ।

ला लिगमा आजै एट्लेटिको मड्रिडले भिल्लारियालसँग गोलरहित बराबरी खेल्यो। ग्रानाडाले भने डेपोर्टिभो आल्भेसलाई ३–० ले पराजित गर्यो।

ग्रानाडाको जितमा कार्लोस फर्नान्डेज, रोबर्टो सोल्डाडो र एन्जेल हरेराले १-१ गोल गरे। एट्लेटिको छैटौं स्थानमा छ भने भिल्लारियाल १२औं स्थानमा छ। ग्रानाडा आठौं स्थानमा छ भने आल्भेस १५औं स्थानमा छ।

" /> काठमाडौं।करिम बेन्जेमाले एक गोल र अर्कोमा अवसर सिर्जना गरिदिएको खेलमा रियाल मड्रिडले आज राती स्पानिस ला लिगामा स्पानियोलमाथि २–० को सहज विजय हासिल गरेको छ।

फरल्यान्ड मेन्डीले दुई पहेलो कार्डको सामना गरेपछि घरेलु टोली रियालले अन्तिम ७ मिनट दश खेलाडीमा खेलेको थियो।

२७औं मिनटमा राफायल भारानले गरेको गोलमा बेन्जेमाले अवसर सिर्जना गरिदिएका थिए।

बेन्जेमाले ७९औं मिनटमा अग्रता दोब्बर बनाए। उनले फेडरिको भाल्भार्डेको पासमा गोल गरेका थिए।

जितसँगै रियाल शीर्ष स्थानमा उक्लिएको छ। रियालले बार्सिलोनालाई ३ अंकले पछि पारेको हो। रियालको ३४ अंक छ भने एक खेल कम खेलेको बार्सिलोनासँग ३१ अंक छ।

अर्नेस्टो भाल्भार्डेको क्लब बार्सिलोनाले आजै ढिला गरी हुने खेलमा मालोर्काविरुद्ध खेल्नेछ।

ला लिगमा आजै एट्लेटिको मड्रिडले भिल्लारियालसँग गोलरहित बराबरी खेल्यो। ग्रानाडाले भने डेपोर्टिभो आल्भेसलाई ३–० ले पराजित गर्यो।

ग्रानाडाको जितमा कार्लोस फर्नान्डेज, रोबर्टो सोल्डाडो र एन्जेल हरेराले १-१ गोल गरे। एट्लेटिको छैटौं स्थानमा छ भने भिल्लारियाल १२औं स्थानमा छ। ग्रानाडा आठौं स्थानमा छ भने आल्भेस १५औं स्थानमा छ।

"> बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा रियाल मड्रिडको जित: Dekhapadhi
बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा रियाल मड्रिडको जित
काठमाडौं।करिम बेन्जेमाले एक गोल र अर्कोमा अवसर सिर्जना गरिदिएको खेलमा रियाल मड्रिडले आज राती स्पानिस ला लिगामा स्पानियोलमाथि २–० को सहज विजय हासिल गरेको छ।

फरल्यान्ड मेन्डीले दुई पहेलो कार्डको सामना गरेपछि घरेलु टोली रियालले अन्तिम ७ मिनट दश खेलाडीमा खेलेको थियो।

२७औं मिनटमा राफायल भारानले गरेको गोलमा बेन्जेमाले अवसर सिर्जना गरिदिएका थिए।

बेन्जेमाले ७९औं मिनटमा अग्रता दोब्बर बनाए। उनले फेडरिको भाल्भार्डेको पासमा गोल गरेका थिए।

जितसँगै रियाल शीर्ष स्थानमा उक्लिएको छ। रियालले बार्सिलोनालाई ३ अंकले पछि पारेको हो। रियालको ३४ अंक छ भने एक खेल कम खेलेको बार्सिलोनासँग ३१ अंक छ।

अर्नेस्टो भाल्भार्डेको क्लब बार्सिलोनाले आजै ढिला गरी हुने खेलमा मालोर्काविरुद्ध खेल्नेछ।

ला लिगमा आजै एट्लेटिको मड्रिडले भिल्लारियालसँग गोलरहित बराबरी खेल्यो। ग्रानाडाले भने डेपोर्टिभो आल्भेसलाई ३–० ले पराजित गर्यो।

ग्रानाडाको जितमा कार्लोस फर्नान्डेज, रोबर्टो सोल्डाडो र एन्जेल हरेराले १-१ गोल गरे। एट्लेटिको छैटौं स्थानमा छ भने भिल्लारियाल १२औं स्थानमा छ। ग्रानाडा आठौं स्थानमा छ भने आल्भेस १५औं स्थानमा छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्