फेसबुक पेजमार्फत सन्देश दिंदै उनले नेपालले सागको शुरुआत अत्यन्तै सुखद ढंगले गरेको र नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेकोमा खुशी व्यक्त गरे।
मुख्यमन्त्री पौडेलले आफ्नो सन्देशमा भनेका छन्-“हालसम्म पनि नेपाली खेलाडीहरुको प्रदर्शन अत्यन्तै सुखद् नै छ, विभिन्न विधामा विश्व कीर्तिमानसमेत राख्न सफल हुँदै विभिन्न पदक जित्न सफल सबै खेलाडीहरूलाई म हार्दिक शुभकामना दिन चाहन्छु। बाँकी खेलहरूबाट पनि सफल हुने विश्वासका साथ सबै खेलाडीहरूलाई अग्रिम शुभकामना।”
उनले खेल क्षेत्रको दीर्घकालीन विकास गर्न प्रदेश सरकार नीतिगत रूपमा लागिरहेको बताएका छन्।
प्रदेशमा एक अन्तराष्ट्रियस्तरको खेलकुद प्रशिक्षण प्रतिष्ठान, जिल्लामा रंगशाला, स्थानीय तहमा खेल मैदान स्थापना र व्यवस्थापन, सबै विद्यालयमा खेल मैदानको व्यवस्था र निर्वाचन क्षेत्रहरुमा कभर्ड हल निर्माण कार्य भैरहेको उल्लेख गर्दै पौडेलले भने- "आगामी दुई वर्षमा भौतिक रुपमा हामी सक्षम हुनेछौं, प्रदेश सरकारले खेलाडीहरुको व्यावसायिक जीवनको संरक्षण पनि गर्नेछ।”

मुख्यमन्त्री पौडेलद्वारा सागमा नेपाली खेलाडीहरुको सफलताको प्रशंसा: Dekhapadhi
मुख्यमन्त्री पौडेलद्वारा सागमा नेपाली खेलाडीहरुको सफलताको प्रशंसा

काठमाडौं। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरेका छन्।

आफ्नो फेसबुक पेजमार्फत सन्देश दिंदै उनले नेपालले सागको शुरुआत अत्यन्तै सुखद ढंगले गरेको र नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेकोमा खुशी व्यक्त गरे।