काठमाडौं। भारतको पुणेस्थित सिरम इन्स्टिच्युटमा बिहीबार लागेको आगोको कारण एक हजार करोड नोक्सान भएको कम्पनीका प्रमुख कार्यकारी (सीईओ) अदार पुनावालाले बताएका छन्। उनका अनुसार भ्याक्सिन भने सुरक्षित रहेको छ। सिरम इन्स्टिच्युट अफ इन्डियाले कोभिसिल्ड भ्याक्सिन निर्माण गरेको छ।

कम्पनीमा लागेको आगाले भ्याक्सिन उत्पादनमा कुनै असर नगर्ने पनि उनले बताए। औषधि उत्पादन गर्ने उक्त कम्पनीमा लागेको आगोका कारण पाँच जनाको ज्यान गएको छ।

सीईओ पुनावालाले भने, ‘‘कोरोना भ्याक्सिन उत्पादनमा आगलागीले केही असर गरेको छैन। हामी थुप्रै फ्याक्ट्रीबाट औषधि उत्पादन गर्छौं। तर, बीसीजी खोप आपूर्तिमा भने असर पर्न सक्छ। यो निकै ठूलो घटना हो, भारी मात्रामा आर्थिक नोक्सान भएको छ।’’ आगलागीका कारण मृत्यु हुने प्रत्येक कर्मचारीका परिवारलाई २५ लाख सहयोग गर्ने पनि कम्पनीले घोषणा गरेको छ।

(बीबीसी)

" /> काठमाडौं। भारतको पुणेस्थित सिरम इन्स्टिच्युटमा बिहीबार लागेको आगोको कारण एक हजार करोड नोक्सान भएको कम्पनीका प्रमुख कार्यकारी (सीईओ) अदार पुनावालाले बताएका छन्। उनका अनुसार भ्याक्सिन भने सुरक्षित रहेको छ। सिरम इन्स्टिच्युट अफ इन्डियाले कोभिसिल्ड भ्याक्सिन निर्माण गरेको छ।

कम्पनीमा लागेको आगाले भ्याक्सिन उत्पादनमा कुनै असर नगर्ने पनि उनले बताए। औषधि उत्पादन गर्ने उक्त कम्पनीमा लागेको आगोका कारण पाँच जनाको ज्यान गएको छ।

सीईओ पुनावालाले भने, ‘‘कोरोना भ्याक्सिन उत्पादनमा आगलागीले केही असर गरेको छैन। हामी थुप्रै फ्याक्ट्रीबाट औषधि उत्पादन गर्छौं। तर, बीसीजी खोप आपूर्तिमा भने असर पर्न सक्छ। यो निकै ठूलो घटना हो, भारी मात्रामा आर्थिक नोक्सान भएको छ।’’ आगलागीका कारण मृत्यु हुने प्रत्येक कर्मचारीका परिवारलाई २५ लाख सहयोग गर्ने पनि कम्पनीले घोषणा गरेको छ।

(बीबीसी)

"> सिरममा आगो लाग्दा करोडौं नोक्सान, भ्याक्सिन भने सुरक्षित: Dekhapadhi सिरम इन्स्टिच्युट अफ इन्डियाले कोभिसिल्ड भ्याक्सिन निर्माण गरेको छ, आगलागीले भ्याक्सिन उत्पादनमा असर नगर्ने सीईओ अदार पुनावालाले बताए। 
  • आगलागीका कारण मृत्यु हुने प्रत्येक कर्मचारीका परिवारलाई २५ लाख सहयोग गर्ने पनि कम्पनीले घोषणा गरेको छ।
  • ">
    सिरममा आगो लाग्दा करोडौं नोक्सान, भ्याक्सिन भने सुरक्षित <p style="text-align: justify;">काठमाडौं। भारतको पुणेस्थित सिरम इन्स्टिच्युटमा बिहीबार लागेको आगोको कारण एक हजार करोड नोक्सान भएको कम्पनीका प्रमुख कार्यकारी (सीईओ) अदार पुनावालाले बताएका छन्। उनका अनुसार भ्याक्सिन भने सुरक्षित रहेको छ। सिरम इन्स्टिच्युट अफ इन्डियाले कोभिसिल्ड भ्याक्सिन निर्माण गरेको छ।</p> <p style="text-align: justify;">कम्पनीमा लागेको आगाले भ्याक्सिन उत्पादनमा कुनै असर नगर्ने पनि उनले बताए। औषधि उत्पादन गर्ने उक्त कम्पनीमा लागेको आगोका कारण पाँच जनाको ज्यान गएको छ।</p> <p style="text-align: justify;">सीईओ पुनावालाले भने, &lsquo;&lsquo;कोरोना भ्याक्सिन उत्पादनमा आगलागीले केही असर गरेको छैन। हामी थुप्रै फ्याक्ट्रीबाट औषधि उत्पादन गर्छौं। तर, बीसीजी खोप आपूर्तिमा भने असर पर्न सक्छ। यो निकै ठूलो घटना हो, भारी मात्रामा आर्थिक नोक्सान भएको छ।&rsquo;&rsquo; आगलागीका कारण मृत्यु हुने प्रत्येक कर्मचारीका परिवारलाई २५ लाख सहयोग गर्ने पनि कम्पनीले घोषणा गरेको छ।</p> <p style="text-align: justify;"><em>(बीबीसी)</em></p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्