काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि, २३ मंसीरमा बस्ने तयारी गरिएको छ।

यसअघि १८ मंसीरमा नेकपाको सचिवालय बैठक बसेपनि ‘खास’ निर्णय भएको थिएन। १८ म‌ंसीरको बैठक नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, सचिवालय सदस्यद्वय झलनाथ खनाल र ईश्वर पोखरेल अनुपस्थित थिए।

२३ मंसीरको बैठकमा प्रतिनिधिसभामा रिक्त सभामुखको पदपूर्तिका विषयमा छलफल हुने स्रोतले जनाएको छ। बैठकमा स्थायी समितिको बैठक बोलाउने विषयमा पनि छलफल हुने बताइएको छ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको नेकपाको लामो समयदेखि स्थायी समिति र केन्द्रीय समितिको बैठक बसेको छैन। एकता घोषणाकै दिन ३ जेठ २०७५ मा केन्द्रीय समितिको बैठक बसेको थियो भने २९ मंसीर २०७५ मा स्थायी समिति बैठक बसेको थियो। त्यसयता केन्द्रीय समिति र स्थायी समितिको बैठक बसेको छैन।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले बैठकको तयारी स्वरूप नेताहरूसँग छलफल गरेका छन्। २१ मंसीरमा प्रधानमन्त्री ओलीसँग छलफल गरेका दाहालले आज बिहान नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसँग भेट गरेका छन्। दाहालले आजै प्रधानमन्त्री ओलीसँग पनि फेरि भेट्दैछन्।

नेकपाका महासचिव पौडेलले बैठकको तयारी भइरहेको बताए। तर, उनले समय र अजेण्डा तय नभएको बताए। “बैठक बस्ने भन्ने छ तर, समय र अजेण्डा तय भएको छैन”, महासचिव पौडेलले भने।

तत्कालीन नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुखमा निर्वाचित भएका थिए। तर, संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई ‘बलात्कार प्रयास’को आरोप लागेपछि उनले राजीनामा दिएसँगै प्रतिनिधिसभा सभामुखविहीन छ। महरा अहिले पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्।

सभामुखमा कुन व्यक्तिलाई पठाउने भन्ने विषय नेकपाले अहिलेसम्म निर्णय गर्न सकेको छैन। एक नेताका अनुसार २३ मंसीरको सचिवालय बैठकमा सभामुखमा पठाउने व्यक्तिको निर्णय हुने सम्भावना छ।प्रतिनिधिसभामा अहिले तत्कालीन एमालेका तर्फबाट उम्मेद्वार बनेकी डा.शिवमाया तुम्बाहाम्फे उपसभामुख छन्। संविधान अनुसार सभामुख र उपसभामुख एउटै दलको तर्फबाट हुन नपाइने भएपछि नेकपामा समस्या परेको छ।

उपभामुख तुम्बाहाम्फेलाई नै सभामुखको उम्मेद्वार बनाउने वा उनलाई राजीनामा गर्न लगाएर सभामुखमा अर्काे व्यक्तिलाई पठाउने भन्ने विषयमा नेताहरूबीच अनौपचारिक छलफल चलेपनि कुनै निर्णय भएको छैन।

देखापढीसँग भिडिओ कुराकानीमा उपभामुख तुम्बाहाम्फलेले ‘उपसभामुख नै सभामुखको स्वभाविक हकदार’ भएको बताएकी थिइन्।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि, २३ मंसीरमा बस्ने तयारी गरिएको छ।

"> सभामुखको नाम तय गर्न भोलि नेकपाको सचिवालय बैठक बस्ने तयारी: Dekhapadhi
सभामुखको नाम तय गर्न भोलि नेकपाको सचिवालय बैठक बस्ने तयारी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्