कैलाली। निर्माण दिवसका अवसरमा निर्माण व्यवसायी संघ कैलालीले रक्तदान तथा सहयाेग कार्यक्रम गरेकाे छ।

कार्यक्रममा १६ जनाले रक्तदान गरेको संघका महासचिव दिनेश सिंहले जानकारी दिए।

त्यस्तै धनगढी उपमहानगरपालिका-७ मा रहेको दृष्टि फाउण्डेशन नेपाल नामक संस्थालाई नेपाल निर्माण व्यवसायी संघका पूर्व उपाध्यक्ष एवम् परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले २५ हजार रूपैयाँको चेक हस्तान्तरण गरे।

सोही कार्यक्रममा निर्माण व्यवसायी संघ कैलालीले न्यानो कम्बल, बालबालिकाका लागि न्यानो लुगा र झुलाका साथै नगद ९ हजार ५०० रूपैयाँ सहयोग गरेको संघका अध्यक्ष यज्ञराज उपाध्यायले जानकारी दिए।

दृष्टि फाउन्डेशन नेपालमा अहिले मानसिक अवस्था गुमाएका चारजना गर्भवतीसहित २८ जना महिला र तीनजना बालबालिका आश्रित रहेको फाउण्डेशनकी अध्यक्ष कल्पना भट्टले जानकारी दिइन्।

" /> कैलाली। निर्माण दिवसका अवसरमा निर्माण व्यवसायी संघ कैलालीले रक्तदान तथा सहयाेग कार्यक्रम गरेकाे छ।

कार्यक्रममा १६ जनाले रक्तदान गरेको संघका महासचिव दिनेश सिंहले जानकारी दिए।

त्यस्तै धनगढी उपमहानगरपालिका-७ मा रहेको दृष्टि फाउण्डेशन नेपाल नामक संस्थालाई नेपाल निर्माण व्यवसायी संघका पूर्व उपाध्यक्ष एवम् परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले २५ हजार रूपैयाँको चेक हस्तान्तरण गरे।

सोही कार्यक्रममा निर्माण व्यवसायी संघ कैलालीले न्यानो कम्बल, बालबालिकाका लागि न्यानो लुगा र झुलाका साथै नगद ९ हजार ५०० रूपैयाँ सहयोग गरेको संघका अध्यक्ष यज्ञराज उपाध्यायले जानकारी दिए।

दृष्टि फाउन्डेशन नेपालमा अहिले मानसिक अवस्था गुमाएका चारजना गर्भवतीसहित २८ जना महिला र तीनजना बालबालिका आश्रित रहेको फाउण्डेशनकी अध्यक्ष कल्पना भट्टले जानकारी दिइन्।

"> कैलालीमा मनाइयाे निर्माण दिवस: Dekhapadhi
कैलालीमा मनाइयाे निर्माण दिवस
कैलाली। निर्माण दिवसका अवसरमा निर्माण व्यवसायी संघ कैलालीले रक्तदान तथा सहयाेग कार्यक्रम गरेकाे छ।

कार्यक्रममा १६ जनाले रक्तदान गरेको संघका महासचिव दिनेश सिंहले जानकारी दिए।

त्यस्तै धनगढी उपमहानगरपालिका-७ मा रहेको दृष्टि फाउण्डेशन नेपाल नामक संस्थालाई नेपाल निर्माण व्यवसायी संघका पूर्व उपाध्यक्ष एवम् परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले २५ हजार रूपैयाँको चेक हस्तान्तरण गरे।

सोही कार्यक्रममा निर्माण व्यवसायी संघ कैलालीले न्यानो कम्बल, बालबालिकाका लागि न्यानो लुगा र झुलाका साथै नगद ९ हजार ५०० रूपैयाँ सहयोग गरेको संघका अध्यक्ष यज्ञराज उपाध्यायले जानकारी दिए।

दृष्टि फाउन्डेशन नेपालमा अहिले मानसिक अवस्था गुमाएका चारजना गर्भवतीसहित २८ जना महिला र तीनजना बालबालिका आश्रित रहेको फाउण्डेशनकी अध्यक्ष कल्पना भट्टले जानकारी दिइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्